राजनीति

राजपालाई झट्का, सर्लाही जिल्ला अध्यक्षले दिए राजीनामा

२०७५ असार २५ गते ११:३३

मंगलवा, २५ असार – राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयोजकसहित अध्यक्ष मण्डलका तीन जना सदस्य रहेको सर्लाहीका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका अध्यक्ष मण्डलका संयोजक नागेश्वर साहले सोमबार जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । पार्टीको गतिविधि न्यून भएको, केन्द्रीय नेता तथा विधायकहरूले...

गण्डकी प्रदेश बन्दको प्रभाव पोखरामा

२०७५ असार २५ गते १०:४८

पोखरा, २५ असार – तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको...

उपकुलपति कोइरालाले ३ करोड नेपालीलाई यसरी ढाँटेका रहेछन्

२०७५ असार २५ गते १०:२५

काठमाण्डु, २५ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा.कुलप्रसाद कोइरालाले विदेश भ्रमणका लागि अनुमति नलिएको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै उपकुलपति कोइरालाले तालुक मन्त्रालयबाट विदेश जाने अनुमति नलिएको बताएका छन् ।...

राजदूत नियुक्तिको बाटो खुल्यो

२०७५ असार २५ गते ८:०७

काठमाण्डु, २५ असार– सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ स्वीकृत गरेको छ । यससँगै राजदूत नियुक्तिको बाटो खेलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ गतेभित्र...

काँग्रेसले भन्यो– सरकारले देशको अन्तर्राष्ट्रिय बेइज्जत गरायो

२०७५ असार २४ गते २१:४५

काठमाण्डु, २४ असार– नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा. कुलप्रसाद कोइरालालाई गरिएको दुव्र्यवहारलाई नेपाली काँग्रेसले अपहरणको शैलीमा भएको भन्दै यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार गरेको विज्ञप्तिमा क्यानाडामा हुन लागेको १७ औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तथा आगामी...

छविलाल पौडेलले गरे आत्मसमर्णण

२०७५ असार २४ गते २१:३९

काठमाण्डु, २४ असार– सर्वोच्च अदालतको आदेशको पालना गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल आज आफैँ अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले आइतबारै पौडेललाई डिल्लीबजार कारागार चलान गरेको छ । द्वन्द्वकालमा चितवनको रत्रमा मामाघर जाने क्रममा २०६१...

स्थानीय तहमा ३८ वटा कानून

२०७५ असार २४ गते १८:०८

काठमाण्डु, २४ असार – सरकारले स्थानीय तहलाई काम कारबाहीमा सहजीकरण गर्न ३८ वटा कानूनको ढाँचा तयार गरी उपलब्ध गराएको छ । जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहलाई बलियो, प्रभावकारी एवं साधन र स्रोतले सम्पन्न गराउन नीतिगत व्यवस्थालाई विशेष जोड दिइएको हो । त्यसमा स्थानीय तहलाई...

वैयक्तिक गोपनीयतासम्बन्धी कानूनी प्रारम्भिक मस्यौदा सार्वजनिक

२०७५ असार २४ गते १७:५१

काठमाण्डु, २४ असार – कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीबिना तस्बीर खिच्न नपाउने प्रावधान वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदामा प्रस्ताव गरिएको छ । कानूनको मस्यौदामा कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीबिना...

अबको शिक्षा सीप र उत्पादनमा आधारित हुन्छ: मन्त्री पोखरेल

२०७५ असार २४ गते १६:५७

काठमाण्डु, २४ असार – सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो । अभियानकै शुरुआतमा आज देशभरि नै...

६० करोड प्रकरणबारे रविन्द्र अधिकारीले मुख खोले

२०७५ असार २४ गते १५:४९

काठमाण्डु, २४ असार – संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले झोले संस्थालाई पैसा नबाँडेको स्पष्ट गरेका छन् । अन्यत्रबाट आएको कार्यक्रमलाई मन्त्रालयमार्फत् ट्रान्सफर गरिदिएको उनले स्पष्टोक्ति छ । विनियोजन विधेयकमाथि राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानमा...

उपकुलपतिलाई बालुवाटार किन लगियाे ? कूलप्रसादले गरे यस्तो खुलासा

२०७५ असार २४ गते १५:२२

काठमाण्डु, २४ असार – संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कूलप्रसाद कोइरालाले आफूलाई अपराधीको शैलीमा पक्राउ गरेर सरकारले सामन्ती पारा देखाएको बताएका छन् । उनले घाँटी छिनालेर र गोली ठोकेर सरकारमा पुगेकाहरुले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा कोइरालाले नपढेको मान्छेले ज्ञानको...

पत्रकार चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग

२०७५ असार २४ गते १४:५९

काठमाण्डु, २४ असार – नेपाल पत्रकार महासंघले पत्रकार महासंघ प्रदेश नं ५ समिति सदस्य रामविकास चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गदै रुपन्देहीस्थित सम्मवरीमाई गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको घटनाको छानवीन गरी दोषीमाथि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us