काठमाण्डु, ५ साउन – नेकपाका केन्द्रीय सदस्य गौतम राई अनशनरत डा. गोविन्द केसीको पक्षमा उत्रिएका छन् । प्रधानमन्त्री प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोविन्द केसीविरुद्ध अभिव्यक्ति दिँदै गर्दा उनी भने समर्थनमा उत्रिएका हुन् । ‘दश वर्ष...
काठमाण्डु, ५ साउन – पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौतमबुद्धको शान्ति र अहिंसाको विचारबाट अहिलेको नेपाली समाज चलिरहेको बताएका छन् । कीर्तिपुरस्थित धर्मकीर्ति विहारले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘बुद्धले अढाई हजार वर्ष पहिले प्रतिपादन गर्नुभएको बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी छ,...
काठमाण्डु, ५ साउन – मानव अधिकारकर्मी कृष्ण पहाडीले दुई तिहाइ मत भएको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार इतिहासकै बदनाम भएको आरोप लगाएका छन् । डाक्टर केसीको समर्थनमा शनिबार बानेश्वरमा भएको कार्यक्रममा बोल्दै पहाडीले वैधानिक रूपमा दुई तिहाइ भए पनि जनताको रूपबाट हेर्दा ओली...
काठमाण्डु, ५ साउन – आमरण अनसनरत डा. गोविन्द केसीका मागको समर्थनमा नेपाली कांग्रेस निकट तरुणदलले निकालेको ¥यालीमा प्रहरीले लाठी चार्ज गरेको छ । बानेश्वर बिजुली बजारमा प्रहरीले लाठी चार्ज गर्दा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतसहति केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीको लाठीबाट बस्नेतको...
बैतडी, ५ साउन – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले दुईतिहाइ बुहुमत पाएको सरकारले जनताको चाहनाअनुसार काम गरेको भन्दै अधिनायकवाद रवैया देखाउन थालेको आरोप लगाए...
काठमाण्डु, ५ साउन – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताएकी छन् । आमरण अनसनरत डा. केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको बताए । वर्तमान सरकारलाई जनताले मत दिएको आफूलाई जानकारी...
काठमाण्डु, ५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । सो विश्वविद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलाई आज यहाँ...
काठमाण्डु, ५ साउन – माइतीघरदेखि बानेश्वरसम्म डाक्टर केसीका समर्थनमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीका तर्फबाट ढुंगा हानिएको आरोप लगाउँदै प्रहरीले शनिबार दिउँसो बल प्रयोग गरेको हो । प्रहरीले पटक पटक अश्रुग्यास हानेको छ । लाठी लागेर...
काठमाण्डु, ५ साउन – आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ । माइतीघरबाट सुरु गरिएको प्रदर्शन अहिले बानेश्वर तर्फ अगाडि बढिरहेको छ । पूर्व प्रधानमन्त्री बावुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, नयाँ शक्तिकी नेतृ हिसिला...
भीमदत्तनगर, ५ साउन – भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगे ।अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब...
काठमाण्डु – नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक हुन् विश्वेश्वरप्रसाद कोइराला । जसको नामै काफी छ । उनले प्रजातन्त्रको लागि जति लडे त्यत्तिकै मात्रामा नेपालको गणतान्त्रिक आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योगदान महत्वपूर्ण छ । गणतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसका तत्कालीन सभापति...
विराटनगर, ५ साउन – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न...