राजनीति

सरकारको निर्णय कांग्रेसलाई चित्त बुझेन, विमलेन्द्र ‘फायर’

२०७५ साउन ९ गते ११:५३

काठमाण्डु, ९ साउन – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार डा. गोविन्द केसीका बारेमा शुन्यताको अवस्थामा बसिरहेकोले आफूहरुले विरोध सुरु गरेको बताएका छन् । प्रेस युनियनले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अनसनमार्फत् चिकित्सा शिक्षा विधेयकको विरोध गरिरहेका डा. केसीका मागहरू सम्बोधन गर्नेतर्फ नलागेर सरकारले उनको...

यी हुन् बोल्न नजान्दा बर्खास्त हुने मन्त्रीहरू(नामसहित)

२०७५ साउन ९ गते ११:२८

काठमाण्डु, ९ साउन – विवादास्पद अभिव्यक्ति दिएकै कारण शेरबहादुर तामाङले कानूनमन्त्रीबाट हात धुनु पर्यो । तर, यो घटना नयाँ भने होइन । उनीभन्दा अगाडिका धेरै जना मन्त्रीहरुले बोल्न नजान्दा र सभ्य व्यवहार देखाउन नसक्दा तारो बन्न पुगे । केपी शर्मा ओली नेतृत्वका कानून, न्याय...

कुवेत र इराक जाँदै गरेका १६ जना नेपाली युवतीको दिल्लीबाट उद्धार

२०७५ साउन ९ गते १०:५३

काठमाण्डु, ९ साउन – दिल्ली महिला आयोगले भारतको राजधानी नयाँ दिल्लीको मुनिरका क्षेत्रबाट १६ नेपाली युवतीको उद्धार गरेको छ । आयोगकी अध्यक्ष स्वाती मलिवालको नेतृत्वमा गएको टोलीले मंगलबार राति ती युवतीको उद्धार गरेको हो । मुनिरका क्षेत्रको एउटा घरमा थुनेर राखिएका ती नेपाली युवतीहरूलाई...

कानुनमन्त्रीमा ओलीको रोजाईमा ढकाल, प्रचण्डको रोजाईमा पोखरेल

२०७५ साउन ९ गते १०:४९

काठमाण्डु, ९ साउन – शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त कानूनमन्त्रीमा पठाउने नामबारे सत्तारुढ नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परेका छन् पूर्वविद्यार्थी नेता भानुभक्त ढकाल । तेह्रथुमका स्थायी बासिन्दा ढकाल मोरङ निर्वाचन क्षेत्र नं.–३ बाट प्रतिनिधिसभा...

आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यकः मुख्यमन्त्री गुरुङ

२०७५ साउन ९ गते १०:२२

नवलपरासी, ९ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक भएको बताएका छन् । मंगलबार पूर्वी नवलपरासीको कावासोतीमा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको उद्घाटनपछि उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेको...

गोविन्द केसीसँग आज फाइनल डिसिजन

२०७५ साउन ९ गते १०:१६

काठमाण्डु, ९ साउन – आमरण अनसनरत डा. गोविन्द केसी पक्षबीच मंगलबारबाट शुरु संवाद प्रक्रियाले आज पनि निरन्तरता पाउने भएको छ । केसीको अनशनको २५ औं दिनमा पहिलोपटक सरकार र केसी पक्षबीच मंगलबार वार्ता भएको थियो । संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त...

नवीना लामाले भनिन्ः शेरबहादुर मन्त्रीबाट हटेपछि तामाङहरु मन्त्री बन्न गाह्रो

२०७५ साउन ९ गते ७:००

काठमाण्डु, ९ साउन– नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नवीना लामाले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि प्रधानमन्त्रीसहित नेकपा शीर्ष नेताको दबाबमा पदबाट राजीनामा दिएका कानूनमन्त्री शेरबहादुर तामाङको बचाउ गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शेरबहादुरलाई पदबाट राजीनामा...

डा. गोविन्द केसी र सरकारबीच कुरा मिल्यो

२०७५ साउन ८ गते २२:०७

काठमाण्डु, ८ साउन– अनशनरत चिकित्सक डा गोविन्द केसीका माग सम्बन्धमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक बनेको छ । दुवै पक्षबीच मंगलबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केसीले उठाएका मागका सम्बन्धमा छलफल भई धेरै मागमा दुवै पक्षबीच समझदारी...

प्रधानमन्त्रीलाई कसले दियो यस्तो खतरनाक सूचना ?: काँग्रेसले ओली सरकार ढालेर राजतन्त्र फर्काउन खोज्यो !

२०७५ साउन ८ गते २१:४२

काठमाण्डु, ८ साउन– नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसमाथि प्रतिक्रियावादी शक्तिको आरोप लगाउँदै राजतन्त्र फर्काउने षड्यन्त्रमा लागेको दाबी गरेका छन् । काँग्रेसले मुखले आफूलाई लोकतान्त्रिक दाबी गरे पनि व्यवहारमा उसको चरित्र बितण्डावादी र प्रतिक्रियावादी रहेको आरोप प्रधानमन्त्रीको थियो । उनले काँग्रेसले...

‘मौलिक हकका सबै कानून निर्माण भए’

२०७५ साउन ८ गते १८:०३

काठमाण्डु, ८ साउन – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले चार महिनामा मौलिक हकसंग सम्बन्धित कानून तथा प्रदेश र स्थानीय सरकार सञ्चालनको नमूना कानून निर्माण गरेको जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शेरबहादुर तामाङले चार महिना मन्त्रालयले सबै मौलिक हकसंग सम्बन्धित...

आज पनि गर्यो तरुण दलले प्रदर्शन

२०७५ साउन ८ गते १७:४५

काठमाण्डु, ८ साउन प्रा डा. गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाण्डु, ललितपुर...

युवा संघ र वाइसिएल एक हुने

२०७५ साउन ८ गते १७:२६

काठमाण्डु, ८ साउन – युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच यही साउनभित्र एकता हुने भएको छ । दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको सदस्यता अनिवार्य गर्न लागिएको जनाइएको छ । संगठनमा १६ देखि २४ वर्षसम्मका युवालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us