काठमाण्डु, १२ साउन – धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ । अभिधर्म पाठको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार पुगेर बौद्धविद्धान धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवका अवसरमा उनलाई शुभकामना...
काठमाण्डु, १२ साउन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार आफैंले आन्दोलनका लागि निम्तो दिएको बताएका छन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्वोधन गर्दै देउवाले आन्दोलन कांग्रेसको रहर नभएको बताए । सरकारका एकपछि...
काठमाण्डु, १२ साउन – राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले मसिनो गरी केलाउन थालेका छन् । चिकित्सा शिक्षामा दीर्घकालीन प्रभाव पर्न सक्ने भएकाले उक्त कानून बनाउँदा केसीसँगको सहमति र मुलुकको आवश्यकतालाई...
त्रिशूली, नुवाकोट, १२ साउन – यहाँको विदुर नगरपालिकामा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेका कार्यकर्तालाई गएराति नै रिहा गरेपछि नेपाली काँग्रेसले आज गर्ने भनेको नुवाकोट बन्द फिर्ता लिएको छ । विदुर नगरले बढाएको एकिकृत सम्पत्ति कर घटाउन माग गर्दै विहीबार नेपाली कांग्रेसले...
काठमाण्डु, १२ साउन – नेकपाका सचिवालय सदस्य बामदेव गौतमले प्रधानमन्त्री र मन्त्रीहरुलाई लिखित भाषण गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रीपरिषद्का सदस्यहरुको भाषण विवादमा आएपछि नेता गौतमले यस्तो सुझाव दिएका हुन् । पछिल्लो पटक आफ्नो विवादमा आएकै कारण कानुनमन्त्री...
इटहरी, १२ साउन – प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड...
काठमाण्डु, १२ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ । शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर...
काठमाण्डु, ११ साउन – कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरका प्राध्यापकहरुले निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय खारेजीको माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले आठ निजी क्याम्पसलाई विश्वविद्यालयले दिएको सम्वन्धन खारेज गर्न माग...
काठमाण्डु, १२ साउन – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अहिले पोर्चुगल पुगेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र पोर्चुगल मिलेर मानव तस्करी रोक्ने बताएका छन् । युरोपेली मुलुक पोर्चुगलका उच्चपदस्थ अधिकारीहरुसँगको भेटघाटपछि मन्त्री ज्ञवालीले मानव तस्करहरुको शिकार हुनबाट नेपालीलाई जोगाउनु पर्ने बताए । ‘मानव तस्करहरुले सोझासाझा...
काठमाण्डु, १२ साउन – नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसन (डिएलए) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि नवलपुरको गैंडाकोटमा शुरु हुँदैछ । महाधिशेनको कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे उदघाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा सहभागी हुन कांग्रेसका...
काठमाण्डु, ११ साउन– चीनमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्याराथाइराडड र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गरिएको छ । चीनको सिन्चाउस्थित ‘अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्स’मा उनको बिहीबार सफल शल्यक्रिया भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । शल्यक्रियापछि खनाल...
चितवन, ११ साउन– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन् । शुक्रबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो ।’ डा गोबिन्द केसीसँग भएको...