काठमाण्डु, २० साउन – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन् । आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ । डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए । यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी सानुरमा...
काठमाण्डु, २० साउन – सरकारले ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो...
काठमाण्डु, २० साउन –नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले तस्वीरमा कैद गर्न फोटो पत्रकारहरुलाई सुझाव दिएका छन् । आइतबार बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिएको उत्कृष्ट फोटोहरुको अवलोकन गरेपछि नेता नेपालले नेपालका फोटो पत्रकारहरु विश्व फोटो...
काठमाण्डु, २० साउन – संघीय संसदको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक पूर्वसभासद कमल पङ्गेनीको निधनका कारण कार्यसूचीमा प्रवेश नगर्दै स्थगित भएको छ । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं पूर्व सभासद पङ्गेनीको ह्दयघातका कारण आज विहान निधन...
काठमाण्डु, २० साउन – नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाईबाट अस्वीकृत भएको विषय गलत भन्दै सशक्त ढंगले जनतामाझ लैजाने भएको छ । यसका लागि उसले सडक र ससंदलाई प्रयोग गर्ने जनाएको छ । ‘सडक र संसदबाट हामी यो मुद्दा उठाउछौं, जनमतमार्फत...
काठमाण्डु, २० साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र...
काठमाण्डु, २० साउन – पूर्व सांसद कमलप्रसाद पंगेनीको निधन भएको छ । नेपाली कांग्रेसको स्याङ्जाका जिल्ला सभापति समेत रहेका पंगेनीको ५८ वर्षको उमेरमा गएराती स्याङजाको भीरकोटमा निधन भएको हो । काठमाण्डुबाट स्याङजा गएका पंगेनी भिरकोट नगरपालिकाका कांग्रेस नेता तोयानाथ अर्यालको घरमा सुतेकै बेला अचेत...
काठमाण्डु, २० साउन – नेपाली कांग्रेस सम्वद्ध विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारलाई ३१ बुँदे आरोप लगाएको छ । सरकारविरुद्ध आन्दोलनरत नेविसंघले सरकारले देशलाई भड्खालोमा हाल्ने योजना बनाएको आरोप लगाउँदै त्यसलाई विफल बनाउन आह्वान गरेको छ । न्यायालयमा हस्तक्षेप गरेको, मन्त्रालयको...
काठमाण्डु, १९ साउन– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय रहेको उल्लेख गर्दै उनले...
काठमाण्डु, १९ साउन – कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलि आइतबारबाट विदा बस्ने भएका छन् । संसदीय सुनुवाई विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । जोशीले भने राजीनामा नदिने अडान लिएका छन् । तर, भोलिबाट विदा बस्ने तयारीमा छन् । उनले आजै...
काठमाण्डु, १९ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नुपर्ने समय आएको बताए । ‘नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरीब नेपालबाट सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालको पुरानो परिचय बदल्न उद्यमी व्यवसायीले योजना...
काठमाण्डु, १९ साउन – नेपाली कांग्रेसले दुई तिहाइको आडमा सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा शनिबार पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सरिक बैठकले न्यायालयमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको हो । प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीलाई...