राजनीति

गृहमन्त्री र अर्थमन्त्रीलाई सुशासन समितिले किन बोलायो ?

२०७५ साउन २२ गते १६:४४

काठमाण्डु, २२ साउन – दिगो विकास तथा सुशासन समितिले अर्थ मन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा बादलसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ । समितिको मंगलबार बसेको पहिलो बैठकले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी लिने निर्णय...

इण्डोनेसियाबाट गृहमन्त्रीले भनेः मानव तस्करीमा नेपाल गम्भीर छ

२०७५ साउन २२ गते १६:१७

काठमाण्डु, २२ साउन – गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने...

गोविन्द केसीले भनेः कर्तव्यबाट वञ्चित भएँ ‘सरी’

२०७५ साउन २२ गते १६:००

काठमाण्डु, २२ साउन – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफूसँग भएको ९ बुँदै सहमति तोडमोड नगरी अक्षरशस् पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आफ्नो १५औं अनशनपछि उपचारका लागि अस्पताल भर्ना भएका केसीले मंगलबार डिस्चार्ज हुनेक्रममा पत्रकार सम्मेलन गरी...

राप्रपाले गृहमन्त्रीको राजीनामा माग्यो

२०७५ साउन २२ गते १५:२२

काठमाण्डु, २२ साउन – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर...

सरकारविरुद्ध आन्दोलन चर्काउन देउवाको यस्तो रणनीति

२०७५ साउन २२ गते १४:५७

काठमाण्डु, २२ साउन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन् । बैठक तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साउन १५ गते सरकारविरुद्ध देशभर प्रदर्शन गरेको काँग्रेसले यो सरकार...

‘नेपाली सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण’

२०७५ साउन २२ गते १४:४८

काठमाण्डु, २२ साउन – उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग...

नारायाणकाजीको राजीनामाबारे प्रचण्डकाे खुलासाः उहाँ पार्टीमै हुनुहुन्छ

२०७५ साउन २२ गते १४:२०

वीरगंज, २२ साउन – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा नदिएको बताएका छन् । आज वीरगंजमा सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रचण्डले पार्टी भित्र कुनै विवाद नभएको बताए । नारायणकाजी श्रेष्ठ तपाईँहरुसित बिच्किएर हिँड्नुभयो नि भन्ने सञ्चारकमीृहरुको प्रश्‍नको जवाफमा उनले भने,...

बाहुन–क्षेत्रीको सरकार उपेन्द्र यादवलाई मन परेन !

२०७५ साउन २२ गते १४:०७

भक्तपुर, २२ साउन – उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले धेरै बाहुन क्षेत्रीको वरिपरी मात्रै सत्ता र शासन घुमिरहेकाले देशको विकास प्रभावकारी ढंगले हुन नसकेको बताएका छन् । संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलामा मंगलबार बोल्दै उहाँले ७ प्रतिशत व्यक्तिहरु सत्ताको वरिपरी रहेन...

सरकारसँग गोविन्द केसीले राखे अर्को माग

२०७५ साउन २२ गते १३:०१

काठमाण्डु, २२ साउन – डाक्टर गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । डाक्टर केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि डिस्चार्ज गर्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । १५ औँ पटक २७ दिनसम्म अनशनमा बसेका कारण केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल...

भोली प्रधानन्यायाधीशको नाम सिफारिस हुन्छः प्रचण्ड

२०७५ साउन २२ गते १२:४४

पर्सा, २२ साउन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक भइसक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले २५ गतेसम्म तलबाट...

कांग्रेसले बोलायो आकस्मिक बैठक, यी हुन् मुख्य एजेन्डा !

२०७५ साउन २२ गते १२:०५

काठमाण्डु, २२ साउन – संघीय संरचना अनुसारको संगठन निमार्णलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिले बैठक बोलाएको छ । केन्द्रीय कार्यलय सानेपा ललितपुरमा मंगलवार दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा प्रमुखताका साथ छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।...

नेकपाकी सचेतक शान्ता चौधरी चिन प्रस्थान

२०७५ साउन २२ गते ११:२३

काठमाण्डु, २२ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि केन्द्रीय सदस्य एवं संसदीय दलको सचेतक शान्ता चौधरी मगंलबार चीन प्रस्थान गरेकी छन् । चिनियाँ सरकारले आयोजना गरेको सेमिनार गोष्ठीमा भाग लिन चौधरी चिन प्रस्थान गरेकी हुन् । सचिवालय स्रोतका अनसार उनी चीनमा करिव १०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us