काठमाण्डू, ११ चैत– आज सोमबार संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली...
काठमाण्डू, १० चैत– अमृत साइन्स क्याम्पस (अस्कल)मा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववयिुको प्यानलनै विजयी भएको छ । अस्कलको स्ववियु सभापतिमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका हुन ।नेविसंघका राजु मास्टर (लामिछाने) र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै...
काठमाण्डू, १० चैत– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले मोरङका नेता विनोद ढकालसँग भेटवार्ता गरेका छन । कुनै समय ओलीको विश्वास पात्र मानिने ढकालसँग केही वर्ष यतादेखि ओलीको दुरी बढ्दै गएको थियो । एमालेको १०औं जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले समर्थन गरेका...
काठमाण्डू, १० चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस पेस गरेका छन् । आज (आइतबार) राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रिपतिको सचिवालय स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, १० चैत– आज आइतबार बिहानै ०५ः ५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत अवस्थामा फेला पर्छन । व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली...
काठमाण्डू, १० चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको दाबी गरेका छन । आज (आइतबार) एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘टुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाण्डू, १० चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न पनि उपयुक्त पात्र नरहेको दाबी गरेका छन । आज (आइतबार) नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन...
काठमाण्डू, १० चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न पनि उपयुक्त पात्र नरहेको दाबी गरेका छन । आज (आइतबार) नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन...
काठमाण्डू, १० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तामा पुगेकाहरूको विकृत र अवसरवादी प्रवृत्तिका कारण लोकतान्त्रिक गणतन्त्र बदनाम भइरहेको बताएका छन । शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ०६२/०६३ को जनआन्दोलनले आम नागरिकको जीवनस्तर उकास्ने, देशमै उद्योगधन्दा स्थापना...
काठमाण्डू, १० चैत– अमृत साइन्स क्याम्पस (अस्कल)मा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का निर्वाचन भइरहेको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि अस्कलमा आज निर्वाचन जारी छ । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो।...
काठमाण्डू, ९ चैत– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्न सकिने दाबी गरेका छन । आज शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा मन्त्री खड्काले यस्तो बताएका हुन । उर्जा मन्त्री खड्काले पानीको सही सदुपयोगमा लाग्नु...
काठमाण्डू, ९ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई...