राजनीति

कुलमान पदमुक्तको विरोधमा विद्यार्थी, उर्जामन्त्रीको पुत्ला दहन

२०८१ चैत ११ गते ११:५०

काठमाण्डू, १२ चैत– काठमाण्डूको प्रर्दशनी मार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । विद्यार्थीहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा पुत्ला जलाएका हुन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन्...

बालेनको चेतावनीः एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु

२०८१ चैत ११ गते ११:३५

काठमाण्डू, १२ चैत– काठमाण्डू महानगरपलिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्ना कर्मचारीलाई एक हप्ताभित्र तलब नआए सबैलाई टुकुचामा गाडदिने चेतावनी दिएका छन् । हिजो सोमबार साँझ सामाजिक सञ्जालमार्फत् उनले विगत तीन महिनादेखि सरसफाइ कर्मचारीहरू तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका हुन । उनले कर्मचारीको...

सरकारले विद्युत् प्राधिकरणमा प्रतिगमन गरेछः लिङ्देन

२०८१ चैत ११ गते ११:२५

काठमाण्डू, १२ चैत– पूर्व उर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले नेपाल विद्युत् प्राधिकरणमा प्रतिगमन गरेको आरोप लगाएका छन् । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ...

मैनबत्ति बालेर रविले गरे कुलमान हटाउने निर्णयको सांकेतिक विरोध

२०८१ चैत ११ गते ११:१२

काठमाण्डू, १२ चैत– पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध जनाएका छन । हिजो (सोमबार) राति लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै सांकेतिक...

पीएन क्याम्पसमा अनेरास्ववियुको दबदबा कायमै, पोखरेल प्यानलै विजयी

२०८१ चैत ११ गते ९:३०

काठमाण्डू, १२ चैत– पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुको विरासत भत्काउने भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमासमेत उम्मेदवारी परेको थियो । तर, ती सबै सम्भावना र आंकलनलाई परास्त गर्दै पोखरेल...

गृहमन्त्री लेखकले कुलमानलाई हटाउने समय होइन भने पछि उर्जामन्त्री खड्काले लेखकलाई मन्त्रीपरिषद् बैठकमै थर्काएः तपाईँ चुप लाग्नुस् त

२०८१ चैत ११ गते ९:११

 काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्यो । साथै हिजोको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय समेत गरेको छ । कुलमानलाई हटाउन ऊर्जामन्त्री...

हिजोको मन्त्रीपरिषद् बैठकमा गृहमन्त्री, अर्थमन्त्रीर शिक्षामन्त्रीले भनेका थिएः अहिले कुलमानलाई हटाउने समय होइन

२०८१ चैत ११ गते ८:५४

काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्यो । साथै हिजोको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय समेत गरेको छ । कुलमानलाई हटाउन ऊर्जामन्त्री...

अदालत जाने तयारीमा कुलमान

२०८१ चैत ११ गते ८:३५

काठमाण्डू, १२ चैत– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई हटाउनेसम्बन्धी प्रस्ताव ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदमा लगेका थिए...

उर्जामन्त्री खड्काले राखेका थिए चारवटा मन्त्रिपरिषद् बैठकमा कुलमान हटाउने प्रस्ताव

२०८१ चैत ११ गते ८:३५

काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्यो । साथै हिजोको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय समेत गरेको छ । कुलमानलाई हटाउन ऊर्जामन्त्री...

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए– अहिले नहटाए कहिले ?

२०८१ चैत ११ गते ८:३१

काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्यो । साथै हिजोको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय समेत गरेको छ । कुलमानलाई हटाउन ऊर्जामन्त्री...

कुलमान बर्खास्ती प्रकरणः गगन र विश्वप्रकाशद्वारा सरकारको निन्दा

२०८१ चैत ११ गते ८:२८

काठमाण्डू, १२ चैत– नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । महामन्त्रीद्वयले सामाजिक सञ्जालमार्फत कुलमान हटाउने सरकारी निर्णयको विरोध गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर...

नेकपा एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा शाह

२०८१ चैत १० गते १९:४७

काठमाण्डू, ११ चैत– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत जिल्ला अध्यक्षमा निर्वाचित गरेको एकीकृत समाजवादी रुपन्देहीका एक नेताले जानकारी दिएका छन । यस्तै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us