काठमाण्डू, १२ चैत– सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिएको बताएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले...
काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साझ बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा चर्काचर्की भएको छ । नेकपा माओवादी सांसद अमनलाल मोदीले उक्त विषयमा सुरुमै बोल्न चाहेका थिए, तर सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए ।...
काठमाण्डू, १२ चैत– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सरकारले सार्वजनिक गरेको छ । हिजो (सोमबार) साझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराएका हुन् । यसअघि...
काठमाण्डू, १२ चैत– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक जारी छ । केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ,...
काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए भन्दै प्रश्न गरेका छन । आज (मंगलबार) सुजाता कोइरालाद्वारा ‘म र सानोबुवा’ शिर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरेका हुन ।...
काठमाण्डू, १२ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ समर्थन रहेको बताएका छन । आज (मंगलबार) सुजाता कोइरालाको आत्मकथा म र मेरो सानुबुबा नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्री समेत उपस्थित भएको अवसरमा सभापति देउवाले...
काठमाण्डू, १२ चैत– नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग (वाइसीएल) अध्यक्ष सुबोध श्रीपाइलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर सरकारले मुलुकलाई फेरि उज्यालोबाट अँध्यारो युगतर्फतर्फ फर्काउन खोजेको आरोप लगाएका छन् । घिसिङको बर्खास्तीविरुद्ध माओवादी सम्वद्ध जनर्वीय संगठनहरुले काठमाण्डूको नयाँबानेश्वरमा गरेको विरोध...
काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टी व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले तीललाई पहाड बनाउन खोजिएको उनको टिप्पणी समेत गरेका छन । आज मंगलबार नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको...
काठमाण्डू, १२ चैत– सत्ता घटक दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको काठमाण्डू महानगर कमिटीले महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हिजो (सोमबार) राति मदिरा सेवन गरेको स्टाटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले...
काठमाण्डू, १२ चैत– प्रधानमन्त्री केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेर सम्बोधन गरेका छन् । काँग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानु बुबा’ विमोचन कार्यक्रममा मंगलबार मञ्चमा सँगै रहेका देउवालाई ओलीले प्रमुख प्रतिपक्षी दलको नेता सम्बोधन गरेका हुन्...
चितवन, १२ चैत– सरकारले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । कार्यालयको डिजिटल सूचना बोर्डमा ‘केपी चोर देश छोड’ लेखिएको डिस्प्ले भएको थियो । वितरण केन्द्रले भने प्रणाली ह्याक गरी अनधिकृत रुपमा प्रधानमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरिएको भन्दै विज्ञप्तिमार्फत...
काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा व्यक्तिलाई संस्था मानेर अबको युग नचल्ने दाबी गरेका छन । आज मंगलबार नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको पुस्तक ‘म र सानोबुवा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री...