काठमाण्डू, १३ चैत– आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेपछि आज बसेको राष्ट्रिय सभाको बैठक पनि...
काठमाण्डू, १३ चैत– ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम बढ्ेको ललितपुरको बागमती गाउँपालिका–४ का अध्यक्ष रामकुमार लामाले जानकारी दिएका छन । स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको...
काठमाण्डू, १३ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने घोषणा गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक पछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग...
काठमाण्डू, १३ चैत– आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित भएको जानकारी गराइएको...
काठमाण्डू, १३ चैत– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक आधा घण्टा स्थगित भए पनि अझै सुरु हुन सकेन । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण स्थगित बैठक पुनः सुरु हुनमा सकेको...
काठमाण्डू, १३ चैत– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता घटक दलहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं...
काठमाण्डू, १३ चैत– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठक प्रतिपक्षी दलहरुको अवरोधको कारण आधा घण्टको लागि स्थगित गरीएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको...
काठमाण्डू, १३ चैत– संसदका विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध जनाउने निर्णय गरेका छन । आज बुधबार बिहान सिंहदरबारमा बसेको प्रतिपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र...
काठमाण्डू, १२ फागुन– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । शाक्यले मंगलबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सोमबार बसेको कन्त्रिपरिषद बैठकले कुलमान घिसिठकले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको...
काठमाण्डू, १२ फागुन– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयप्रति आपत्ति जनाएको छ । सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै घिसिङलाई हटाइनु इमान र निष्ठाताथ काम गर्ने कुशल प्रशासकमाथि मनोवैज्ञानिक त्रास फैलाउन चालिएको...
काठमाण्डू, १२ फागुन– जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आगामी १५ चैतमा गणतन्त्रवादी र राजावादीलाई दुई फरक स्थानमा प्रदर्शनका लागि स्थान तोकेको छ । काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग भृकुटीमण्डप र दुर्गा प्रसाईंसहित राजावादी समूहलाई तीनकुनेमा स्थान दिइएको बताए । समाजवादी मोर्चा...
काठमाण्डू, १२ फागुन– नागरिक अगुवाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकको गतिविधिप्रति निन्दा गरेका छन् । ज्ञानेन्द्रले भारतीय पक्षको सहयोगमा राजगद्धीमा फर्कने प्रयास गरेको आरोप उनीहरुले लगाएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत स्वार्थका लागि राजगद्दीमा फर्किन भारत सरकारको सहयोग लिन पहल गरिरहेको आरोप नागरिक अगुवाहरुको...