मुलुक प्रमुख

सप्तरीमा मामाको स्वयंवरमा गएका भान्जाको अपहरण

२०७६ वैशाख १६ गते १०:०८

सप्तरी, १६ वैशाख – सप्तरीमा एक जना बालक अपहरणमा परेका छन् । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका छोरा–११ वर्षीय लक्ष्मण यादवको तीन दिनअघि अपहरणमा परेका हुन् । अपहरित लक्ष्मणका मामा सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुरका भोलेन्द्र यादवको नर्घो गाउँकी मनिषा कुमारी यादवको विवाहको स्वयंवर...

श्रीमानले नै श्रीमतीको हत्या गरेपछि…

२०७६ वैशाख १६ गते १०:००

कपिलवस्तु, १६ वैशाख – कपिलवस्तुमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानसहित तीनजना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ बालापुरमा हत्या गरी फालिएको अवस्थामा २१ वर्षीया सुनिता थारुको शव भेटिएपछि श्रीमान सुरेश थारुसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी...

सगरमाथा बेसक्याम्पमा चार वटा शव भेटियो

२०७६ वैशाख १५ गते १७:२४

काठमाण्डु, १५ वैशाख – विश्वको सर्वोच्च शिखर सगरमाथा बेसक्याम्पको सफाइका क्रममा ४ वटा शव भेटिएको छ । सगरमाथा सफाइ अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइ गर्दा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो । बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले...

दुई वटा ब्रुमर किन्दै ललितपुर महानगरपालिका

२०७६ वैशाख १५ गते १६:३८

ललितपुर, १५ बैशाख – ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रुमर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरीद प्रक्रिया अघि बढाइएको हो । ब्रुमर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्विट्रल्याण्डमा...

कोटेश्वरमा पनि पिक एण्ड ड्रप लागू

२०७६ वैशाख १५ गते १६:३७

काठमाण्डु, १५ वैशाख – कोटेश्वर चोकमा पनि पिक एण्ड ड्रप लागू गरिएको छ । ट्राफिक प्रहरी, महानगर तथा यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार कोटेश्वरमा पिक एण्ड ड्रप लागू भएको हो । अब कोटेश्वर चोक आसपासमा सार्वजनिक सवारीसाधनले यात्रु कुर्न पाउने छैनन् । सवारीसाधनले यात्रु...

दाङमा बस पल्टियो, चार जना घाइते

२०७६ वैशाख १५ गते १६:३१

दाङ, १५ बैशाख – दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनाभएको छ । आइतबार अपरान्ह २ बजे तुलसीपुर ६ हात्तीखौवामा सो बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ यात्रु घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको...

१ सय ९७ वटा म्यानपावर खारेज

२०७६ वैशाख १५ गते १६:३०

काठमाण्डु, १५ वैशाख – वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ । नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो । यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम...

अवैध लागूऔषध सहित घिमिरे पक्राउ

२०७६ वैशाख १५ गते १५:४९

ललितपुर, १५ बैशाख – ललितपुर, गोदावारी नगरपालिका–१ लगनखेल बस्ने चितवन घर भएका २१ वर्षीय सन्तोष घिमिरेलाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लाँकुरी भञ्‍ज्याङबाट खटिएको प्रहरीले घिमिरेलाई शंका लागि जाँच गर्ने क्रममा उनले...

बलात्कार अभियोगमा २० वर्षीय किशोर पक्राउ

२०७६ वैशाख १५ गते १३:३४

बर्दिया, १५ बैशाख – बाँसगढी नगरपालिका–७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सोही नगरपालिका–१ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...

कक्षा १२ को परीक्षामा सिसी क्यामरा जडान

२०७६ वैशाख १५ गते १२:४१

भक्तपुर, १५ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद...

धनुषामा एकाबिहानै हावाहुरीले वितण्डा मच्चायो

२०७६ वैशाख १५ गते १२:२६

धनुषा, १५ बैशाख – धनुषामा आइतबार बिहान आएको हावाहुरीले वितण्डा मच्चाएको छ । हावाहुरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामिण भेगमा बालिनालीलाई समेत क्षति पुर्‍याएको छ । हावाहुरीले एकसय भन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत...

उपत्यकाका यी ठाउँमा खोलिएका टिकट काउन्टर ७ दिनभित्र हटाईँदै

२०७६ वैशाख १५ गते १२:०६

काठमाण्डु, १५ – बैशाख – ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका गौशाला, कलंकी, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us