मुलुक प्रमुख

तिवारीको घरमा मध्यराति प्रहरीको छापा, २१ जुवाडे पक्राउ

२०७६ वैशाख १५ गते ११:५८

काठमाण्डु, १५ बैशाख – काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका– ६ तिवारीटोलस्थित एक घरमा मध्यराति तास खेलिरहेका बेला ११ जना पक्राउ परेका छन् । स्थानीय प्रेम तिवारीको एकतले घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक नगरपालिका वडा नम्बर ८ का ५४ वर्षीय रेन्जेन दोङसहित ११ व्यक्तिलाई प्रहरीले तास...

आफ्नै खर्चमा विद्यार्थी पढाउँदै प्रमुख प्रशासकीय अधिकृत

२०७६ वैशाख १५ गते १०:४६

डोटी, १५ वैशाख – जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिएका छन् । भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय...

सर्वेन्द्र खनालको अगुवाइमा भयो काठमाण्डुमा यस्तो राम्रो काम

२०७६ वैशाख १५ गते १०:३७

काठमाण्डु, १५ वैशाख – ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो...

हावाहुरीका डरले जनकपुरमा २ जनाको मृत्यु !

२०७६ वैशाख १५ गते १०:२७

धनुषा, १५ वैशाख – आइतबार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो । स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो ।...

रोग प्रभावित क्षेत्रमा हेलिकप्टर पठाइयोे

२०७६ वैशाख १५ गते १०:२५

हुम्ला, १५ वैशाख – पहिचान नभएको रोगका कारण ९ जनाको ज्यान गएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आइतबार बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने...

कृषि अध्ययन गर्न सिन्धुलीका तीन युवा इजरायल जाने

२०७६ वैशाख १४ गते १७:३२

सिन्धुली, १४ वैशाख – कृषि अध्ययनका लागि सिन्धुलीबाट तीन युवा इजरायल जाने भएका छन् । नेपालका लागि इजरायली राजदूतको सहयोगमा कृषि अध्ययन गर्न सिन्धुलीबाट तीन युवा छनोट भएका हुन् । हातेमालो साना किसान कृषि सहकारी सस्था सिन्धुलीमार्फत साना किसान विकास लघुवित्त वितीय संस्थाको समन्वयम...

लाब्दीको निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार भाग्यो

२०७६ वैशाख १४ गते १७:१३

दमौली, १४ वैशाख – ठेकेदारको लापरवाहीले तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं ५ र ६ जोड्ने लाब्दी खोलामाथि निर्माणाधीन पुल अलपत्र परेको छ । बुद्धसिंह मार्ग अन्तर्गत निर्माणाधीन मोटरेवल पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको हो । ठेकेदार सम्पर्कविहीन हुँदा आधा पिल्लर मात्र ठड्याइएको सो...

दजाकोटकाे झाडापखाला नियन्त्रणमा आएन, बिरामीको सङ्ख्या १६० पुग्यो

२०७६ वैशाख १४ गते १७:०२

गुल्मी, १४ वैशाख – गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन । झाडापखालावाट बिरामी हुनेको सङ्ख्या शनिबार अपरान्हसम्म १६० पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए । ती बिरामीमध्ये पाँच...

यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत

२०७६ वैशाख १४ गते १६:१९

काठमाण्डु, १४ वैशाख – रातिको १०ः१२ मिनेटको समय, ड्रागन एयर जमिन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ । उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा...

आगलागीको जोखिम कम गर्न फुसको छानाको घर हटाइयो

२०७६ वैशाख १४ गते १३:५०

राँझा, १४ वैशाख – वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । ६ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो...

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, ९ लाखले परीक्षा दिँदै

२०७६ वैशाख १४ गते १३:२९

भक्तपुर, १४ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतवार बिहान ७ बजेदेखि शुरू हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरू हुने कक्षा...

श्रीमतीको मृत्युपछि फरार श्रीमान पक्राउ

२०७६ वैशाख १४ गते १२:४७

बनेपा, १४ वैशाख – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us