काठमाण्डु, १६ वैशाख – विवादास्पद अन्तर्वार्ता दिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा परेका छन् । लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा...
नवलपरासी, १६ बैशाख – नवलपरासीको सुनवल ज्यामिरेमा ट्रक र कार ठोक्किँदा पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सुनवल ज्यामिरेमा सोमबार दिउँसो उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ८७३५ नं. को ग्यास सिलिण्डर बोकेको ट्रक र...
काठमाण्डु, १६ वैशाख – पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसियसन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच भएको छलफलमा प्राविधिक तत्काल काममा फर्कन सहमत भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावितको संवेदनशीलता...
दुल्लु, १६ बैशाख – सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे...
भक्तपुर, १६ वैशाख – बालिकालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । प्रहरीले बालिकामाथि बलातकार गरेको अभियोमा भक्तपुर नगरपालिका–१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ छन् ।...
सिन्धुली, १६ बैशाख – सुनकोशी गाउँपालिका–६ स्थित बीपी राजमार्गमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला कमला नगरपालिका–२ का ३३ वर्षीय राजेशकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ । धनुषाबाट काठमाण्डुतर्फ जाँदै गरेको बा ६० प...
सप्तरी , १६ वैशाख – सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो । मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५,...
कञ्चनपुर, १६ बैशाख – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र...
जाजरकोट , १६ वैशाख – तीन महिनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या...
गाईघाट, १६ वैशाख – उदयपुरको मध्यपहाडी रौतामाई–६ को नामन्तमा एकैवंशका समाल मगर परिवार नै एउटै किसिमको अज्ञात रोगबाट सिकिस्त बिरामी भएका छन् भने दुईको मृत्यु भइसकेको छ । पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान्...
काठमाण्डु, १६ बैशाख – उपत्यकामा केही दिन यता लगातारजस्तै तापक्रम बढ्दै गएको छ । बिहान र दिउँसो पानी नपरेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । काठमाण्डुको तापक्रम आइतबार यो वर्षको सबैभन्दा धेरै अर्थात ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाका मौसमविद्...
काठमाण्डु, १६ वैशाख – उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाण्डु महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी...