मुलुक प्रमुख

भरतमोहनको जन्मदिनमा ५ सय वृद्धवृद्धालाई निःशुल्क उपचार

२०७६ वैशाख २२ गते १८:३८

काठमाण्डु, २२ वैशाख– दिवंगत उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ललितपुरको सानेपास्थित स्टार एकेडेमीमा आइतबार आयोजित कार्यक्रममा करिब ५ सय वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरियो । कार्यक्रममा वृद्धवृद्धालाई सम्मानसमेत गरिएको थियो । अधिकारी पुत्री लिमाले त्यस क्रममा...

नेकपाको निर्णयः प्रदेश १ को राजधानी विराटनगर

२०७६ वैशाख २२ गते १७:१७

विराटनगर, २२ वैशाख – । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका,...

फोहोरबाट ग्याँस निकाल्दै घोराही उपमहानगरपालिका

२०७६ वैशाख २२ गते १७:०७

दाङ, २२ बैशाख – फोहोरलाई मोहोरमा बदल्ने घोराही उपमहानगरपालिकाको प्रयास लामो समयपछि सफल हुने भएको छ । ल्याण्डफिल साइटमा गल्ने फोहोरबाट प्रागांरिक मल बनाएर बिक्री गर्ने योजना सफल हुन नसकेपछि अहिले उपमहानगरले फोहोरबाट ग्याँस निकाल्ने कार्यलाई अगाडि बढाएको हो । यसका लागि एक वर्ष्भित्र...

होटलमा लगेर बालिका बलात्कार गर्ने दुई जना पक्राउ

२०७६ वैशाख २२ गते १६:१४

कास्की, २२ बैशाख – पोखरामा १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २१ वर्षीय रामबहादुर रम्तेल र पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका–११ रानिपौवा...

काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड सकियो

२०७६ वैशाख २२ गते १५:३३

काठमाण्डु, २२ बैशाख – वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ । बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण...

मह खाँदा धादिङमा ७ जना विरामी

२०७६ वैशाख २२ गते १४:४८

धादिङ, २२ बैशाख – धादिङमा भीरमौरीको मह खाँदा ७ जना बिरामीपरेका छन् । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं–४ बोराङमा बिहान साढे नौ बजेतिर मह खादाँ बिरामी परेका हुन् । मह खादाँ सिकिस्त बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टर मार्फत काठमाण्डु पठाइएको...

छोराको कुटाईबाट ६० वर्षीय बाबुको मृत्यु

२०७६ वैशाख २२ गते १४:०८

सप्तरी, २२ बैशाख – जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १४ विष्णपुर टोल बस्ने ६० वर्षीय जगदिश रामको शनिबार राति मृत्यु भएको हो । निजकै ३२ वर्षीय छोरा देवकुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा...

कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था

२०७६ वैशाख २२ गते १४:०७

काठमाण्डु, २२ वैशाख – कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब...

गोरुको मासुसहित बौद्धबाट चार जना पक्राउ

२०७६ वैशाख २२ गते १३:४९

काठमाण्डु, २२ वैशाख – प्रहरीले गोरुको मासुसहित काठमाण्डुको बौद्ध क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । आइतबार बिहान प्रहरीले गोरु काटेर मासु बोकी हिँडिरहेको अवस्थामा काठमाण्डु महानगरपालिका–६ बौद्ध तीनचुली नागमन्दिरबाट चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर हात्तीसुड गाउँपालिका–१० घर भई हाल...

जापानको ओसाकापछि निगमले नारितामा पनि उडान गर्ने

२०७६ वैशाख २२ गते १३:४६

काठमाण्डु, २२ बैशाख – नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको अनुमती पाएपछि जापानकै नारिता उडानको तयारी गरेको जनाएको छ । नारिता अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयमा निगमले साताको तीन दिन उडान अनुमति मागिसकेको छ । मंगलबार, बिहीबार र शनिबार नारिता उडान भर्ने गरी प्रक्रिया सुरु गरिसकेको...

सरकारी कार्यालयका सर्भर ‘डाउन’, अनलाइनबाट हुने काम बन्द

२०७६ वैशाख २२ गते १३:११

काठमाण्डु, २२ बैशख – देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेपछि सेवाग्राही समस्यामा परेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सरकारी वेबसाइट नखुलेका हुन् । हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट...

गोपनियताको सपथ गराउने प्रचलन हटाऊ: राष्ट्रिय सूचना आयोग

२०७६ वैशाख २२ गते १२:५५

काठमाण्डु, २२ वैशाख – राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ । आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिइँदै आइएको गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराएका हुन् । आइतबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us