काठमाण्डु, २३ बैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् । तस्करीको सुन पास गर्दै गरेको अवस्थामा...
काठमाण्डु, २३ वैशाख – नयाँ बसपार्क पुलसँगैको अतिक्रमण हटाइएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सडक करिडोर सडक अतिक्रमण गरी बनाइएका ब्यापारिक तथा आसासीय टहरा हटाइएको हो । योसँगै विष्णुमति करिडोर खुला भएको छ । यसले वालाजु, गंगोबु, समाखुशी...
काठमाण्डु, २३ बैशाख – पूर्वमन्त्री गोपाल दहित भिक्षु बनेका छन् । थारू बौद्ध समाजद्वारा लुम्बिनीमा आयोजित बौद्ध धर्मसम्बन्धी कार्यक्रममा अन्य थारु भक्तजनसँगै पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दहित पनि भिक्षु बनेका हुन् । पूर्वमन्त्री दहितले सधैंँ नेता कार्यकर्ताबाट घेरिने गरेको आफूले अहिले गजबको शान्ति महसुस गरेको...
काठमाण्डु, २३ वैशाख – काठमाण्डुस्थित जापानी दूतावासले नेपाली विद्यार्थीलाई विभिन्न तहमा अध्ययनका लागि छात्रवृत्तिको आह्वान गरेको छ । दूतावासले अन्डरग्य्राजुएट, विशिष्टकृत तालिम तथा अनुसन्धन विद्यार्थीका लागि छात्रवृत्तिको आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारले जुलाइ २० भित्र आवेदन दिन सक्नेछन् ।...
सर्लाही, २३ बैशाख – बागमती नदी किनारामा राखिएको एक्स्काभेटरमा आगलागी भएको छ । नदीमा गिट्टीबालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको एक्स्काभेटरमा सोमबार बिहान अज्ञात व्यक्तिका समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । एक्स्काभेटरमा विप्लव नेतृत्वको नेकपा माओवादीले आगजनी गरेको...
खलङ्गा, २३ वैशाख – जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए । प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए ।...
धुलिखेल, २३ बैशाख – तेमाल गाउँपालिका–५ याङदेलमा आइतबार राति बा ५ ख ५३१८ नंको निशान गाडीबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार भकुण्डेबेँसीबाट आँखा शिविरको प्रचारप्रसार गरी फर्केको उक्त गाडीको ढोकाको लक खुस्की खस्दा गम्भीर घाइते भएका तेमाल...
काठमाण्डु, २३ बैशाख – काठमाण्डुको बानेश्वरमा रहेको पाँच तारे होटल एभरेष्ट आगामी साउनदेखि सञ्चालन हुने भएको छ । भूकम्पपछि रातो स्टिकर लगाएर बन्द भएको पाँचतारे होटल मुद्दा मामिला र मजदुर व्यवस्थापन विवाद सबै समाधान भएपछि साउनदेखि सञ्चालनमा आउने भएको हो । होटलमा कार्यरत मजदुरहरुले...
दमौली, २३ वैशाख – अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा...
कैलाली, २३ बैशाख – पत्रकार कुटपिट गर्ने ब्यापारी तेजेन्द्र थापा पक्राउ परेका छन् । दिनेश एफएम र दिनेश खबर डटकमका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्ने थापालाई आइतबार बेलुका ७ बजे धनगढीको एल एन चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध सोमबार मुद्दा चलाउने...
काठमाण्डु, २३ वैशाख – शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन...
विराटनगर, २३ वैशाख – प्रदेश १ को संरचना स्थापनाबारे सत्तारुढ नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित बनेको छ । नेकपाको प्रदेश १ संसदीय...