पत्रपत्रिकाबाट

स्वाइन् संक्रमितले पाएनन् औषधि

२०७१ फागुन १९ गते ०:४९

काठमाण्डु,१९ फागुन – स्वाइन फ्लु संक्रमितले चिकित्सकद्धारा सिफारिस गरिएको भाइरसविरोधी औषधि ‘टैमी फ्लु’ टेकुस्थित इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले नदिएको गुनासो गरेका छन् । ‘पाँच दिनसम्म दुई पटक औषधि खान डाक्टरले भन्नु भयो, तर इपिडिमियोलोजीले औषधि दिएन,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सोमवार...

घूस्याका हाकिमको पोल खोलेको आरोपमा थुनिए हवल्दार

२०७१ फागुन १८ गते २:४४

वीरगन्ज ,१८ फागुन – आफ्नै हाकिमको पोल खोलेको आरोपमा एक प्रहरी हबल्दार प्रहरी खोरमा थुनिएका छन् । वीरगन्जको इनर्वा प्रहरीचौकीमा कार्यरत प्रहरी हबल्दार पन्निलाल साह जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा परेका हुन् । प्रहरी उपरीक्षक दिवेश लोहनीको आदेशमा हबल्दार साहलाई शनिबार साँझदेखि थुनामा राखिएको...

स्वाइन फ्लुका बिरामी भर्ना लिनै मान्दैनन् अस्पताल

२०७१ फागुन १८ गते २:२८

काठमाण्डु, १८ फागुन–स्वाइन फ्लु संक्रमण हुने डरले सरकारी अस्पतालले संक्रमित बिरामीको उपचार गर्न आलटाल गर्न थालेका छन् । सरकारी अस्पतालको उदासीनताकै कारण संक्रमित एक महिलाको शनिबार राति राजधानीमा मृत्यु भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आईसीयू र ठाउँ अभाव भन्दै...

कता छन् तेजाव आक्रमणकारी ?

२०७१ फागुन १८ गते २:२१

काठमाण्डु,१८ फागुन – राजधानीको वसन्तपुरस्थित ट्युसन सेन्टरमा तीन छात्रामाथि तेजाब हमला भएको एक साता बितिसक्दा पनि प्रहरीले आक्रमणकारी पक्रन सकेको छैन । हनुमानढोका प्रहरी कार्यालयबाट तीन सय मिटरभन्दा कम दुरीमा भएका हमला प्रहरीले सम्भावित आक्रमणकारीको स्केचसम्म बनाएको छ । तर, ती आक्रमणकारी को हुन्...

मोबाइल चार्ज गर्दा अनिल र विशालको मृत्यु

२०७१ फागुन १८ गते २:११

मकवानपुर, १८ फागुन– मोबाइल चार्ज गर्दा करेन्ट लागेर आइतबार मकवानपुरगढी–९ का अनिल जिम्बा र विशाल परियारको मृत्यु भएको छ । करेन्ट लागेपटि बेहोस भएका उनीहरुलाई हेटौंडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । हुरीबताससँगै चट्याङ परेर बिजुलीको तारमा हाइभोल्ट प्रवाह भएकाले करेन्ट लागेको...

नेपाली बालकमाथि यौन दुराचार गर्ने क्यानडियनलाई १० वर्ष जेल सजाय

२०७१ फागुन १८ गते २:०३

काठमाण्डु,१८ फागुन – नाम अर्नेस्ट फेनविक म्याक्लन्तोस । वर्ष ७१ । नागरिक क्यानेडियन । उनको परिचय यतिमा मात्र सीमित छैन । अपराध दुनियाँमा उनको बेग्लै विशेषता छ । कमजोर, त्यसमा पनि नाबालकलाई प्रभाव पार्ने र अप्राकृतिक मैथुन (बाल यौन दुराचार) गर्ने उनको सोख हो...

पशुपतिशमशेर भन्छन् ‘राजा र आन्दोलनकारी दलबीच राजसंस्था राख्ने सहमति भएकै हो’

२०७१ फागुन १८ गते १:२१

        काठमाण्डु,१८ फागुन  –  दोस्रो जनआन्दोलन २०६२-0६३ मा तत्कालीन राजा र आन्दोलनरत दलहरुबीच राजसंस्था राख्ने सहमति भएको तर नेपालका राजदूत श्यामशरणले त्यसलाई उल्ट्याएको खुलासा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले गरेका छन् । राणाका अनुसार भारतीय कंग्रेस आईका वरिष्ठ नेता करण सिंहको पहलमा...

घूस लिएको भिडियो खिच्ने पत्रकारलाई अख्तियारकै निर्देशनमा मुद्धा दायर

२०७१ फागुन १८ गते १:०५

काठमाण्डु,१८ फागुन – घूस लिदैँ गरेका प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको भिडियो खिच्ने दुई पत्रकारलाई अख्तियारकै निर्देशनमा सार्वजनिक अपराधको मुद्धा दायर गरिएको छ । सगरमाथा टेलिभिजनका समाचारदाता तिलक गाउँले र माउन्टेन टेलिभिजनका क्षेत्रनाथ देवकोटा विरुद्ध बाँके जिल्ला प्रशासनमा माघ २६ गते मुद्धा...

चिनियाँ बारमा नेपाली छोरीको यो हालत

२०७१ फागुन १७ गते ३:०६

काठमाण्डु, १७ फागुन– बाहिर सडक र गल्लीहरुमा जमेको तीन फिट हिँउ पग्लिने कुनैछाँट छैन । पुस महिनाको मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ सहर झनझन् कठ्याग्रिँदै थियो । रातको त्यस्तै ११ बजेको हुँदो हो । रंगीबिरंगी मधुरो प्रकाश र चर्को ध्वनीले बारमा डिस्कोथेकको...

विदेशमा रहेका श्रीमानसँग फोनमा झगडा परेपछि निर्यदी आमाद्वारा छोराको विभत्स हत्या

२०७१ फागुन १७ गते ३:०४

नवलपरासी, १७ फागुन–विदेशमा रहेका लोग्नेसँग टेलिफोनमा झगडा गरेकी निर्दयी आमाले ९ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेकी छन् । प्रहरी निरीक्षक हरि बरुवालका अनुसार नवलपरासीको तम्सरिया वसन्तपुरकी ३१ वर्षीया जमुना जिसीले छोरा प्रजितको घाँटीमा सलले थिचेर हत्या गरेकी हुन् । छोराको हत्यापछि उनले पंखामा...

हिमाल चड्दै भुसुना

२०७१ फागुन १७ गते २:५७

काठमाण्डु,१७ फागुन –तराईमा मात्र देखापर्दै आएको कालाजार भुसुना पहाड हुँदै हिमाल चड्न थालेका छन् । नेपाल स्वस्थ्य अनुन्धान परिषद्का सदस्यसचिव डा.खेमबहादुर कार्कीले पहाडी जिल्ला ओखलढुंगामा कालाजारको परजीवी देखापरेको जानकारी दिए । ‘जलवायु परिवर्तनको असर स्वास्थ्य क्षेत्रमा देखाप¥यो, यसको उदाहरणको रुपमा कालाजारको परजीवि सार्ने भुसुना तराइबाट...

नुनदेखि सुनसम्ममा ठगिन्छन् उपभोक्ता !

२०७१ फागुन १७ गते २:४१

काठमाण्डु, १७ फागुन – बजारमा खाना पकाउने ग्याँस अभाव भएके तीन महिना भइसक्यो, अझै पूर्णरुपमा सहज हुन सकेको छैन । अभावको मौका छोप्दै व्यापारीले प्रतिसिलिन्डर १ हजार ४ सय ७० रुपैँया सम्म पर्ने ग्याँसलाई २ हजार ५ सय रुपैयाँसम्म निर्धक्क बिक्री गरिरहेका छन् । बजारमा पसलैपिच्छै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us