काठमाण्डु,१७ फागुन – भुटानभित्रै रहेका २८ हजार नेपालीभाषीले सरकारले खोसेको नागरिकता अझै फिर्ता पाएका छैनन । सन १९९० को दशकको सुरुमा राजनीतिक आन्दोलनमा जोडिएको आरोपल लगाउँदै खोसेर दरबार पुर्याइएको नागरिकता उनीहरुले अझै नपाएका हुन् । ‘सन् १९९० को दशकमा राजनीतिक आन्दोलनमा लागेका हामीलाई सरकारले देशनिकाला...
चितवन,१७ फागुन – भरतपुर कारा गारमा कैदी तथा बन्दीहरुले आयआर्जनमूलक कार्य सञ्चालन गर्न मिल्लने गरी २ लाख लागतमा उद्योग केन्द्र बनाइएको छ । चितवनमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षाबल आँपटारीको अगुवाईमा उद्योग वाणिज्य संघ गैँडाकोटले आर्थिक तथा श्रमदान गरी ७० जना क्षमताको कन्द्र निर्माण...
काठमाण्डु, १७ फागुन – सरकारले जमिन भाडामा लिई खेती गर्न चाहने पिछडिएका वर्गलाई जग्गा भाडाबापत वार्षिक रुपमा तिनुपर्ने रकममा शतप्रतिशत अनुदान दिन थालेको छ । यस्तो सुविधा सुकुम्बासी, भुमिहीन, दलित, मुक्त कमैया, हलिया, र सम्पूर्ण रुपमा पिछडिएका समुदायले मात्रै पाउने मन्त्रालयका प्रवक्ता डा. उदयचन्द्र...
काठमाण्डु,१७ फागुन – बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोग लागेका पूर्वसचिव दीप बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिका लागि सिफारिस भएका छन् । स्रोतका अनुसार बस्न्यातको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएपछि उनी आफैँले सेटिङ्गमा अख्तियारमा उजुरी गरेर सफाईको प्रमाणपत्र लिएका...
काठमाण्डु, १७ फागुन – पथरिया–४ बगान बजारकी तारा खतिवडाको देब्रे हातमा पट्टी बाँधिएको छ । उनी करिब एक साताको अस्पताल बसाइपछि अहिले घर फर्किएकी छन् । बगान बजारमा सानो पसल गरेर बसेकी ताराको गत फागुन २ गते विहान भारतबाट आएका डाँकको समूहले लुटपाट मच्चाउनुका...
काठमाण्डु, १६ फागुन–नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि खुल्ला भएको ६ वर्ष पूरा भएको छ । तैपनि संग्रहालय अवलोकन गर्न आउने अधिकांशको अनुत्तरित प्रश्न सँधै आइरहेको छ । नारायणहिटी संग्रहालयमा राखिएको आगन्तुतक पुस्तिकामा श्रीपेच हेर्न पाइएन, दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदनको विलियार्ड बैठक जस्ताको तस्तै...
काठमाण्डु,१६ फागुन–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नी छोरीको बिहे सरकारी निवासबाट गराएको विषयमा भएको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले आफ्नी छारीको बिहेका कारण आयोगको काम प्रभावित भउको भन्ने टिप्पणी निराधार भएको भन्दै बिहे समारोहले आयोगको काममा कुनै बाधा नपुगेको...
काठमाण्डु, १६ फागुन– दुई छात्रालाई एसिड प्रहार भएको घटनाको एक साता बित्न लाग्दासमेत अपराधी पत्ता लगाउन सकिएको छैन । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसक्दा पीडित बालिका र उनीहरुका अभिभावकको पीडा झनै बढेको छ । अपराधी पक्राउ गरी पीडित बालबालिकालाई न्याय माग गर्दै विभिन्न...
काभ्रे,१६ फागुन – काभ्रको होक्सेका रामकुमार ठकुरीको घरमा सातजनाले मिर्गौला बेचेका छन् । ०५९ सालमा उनका बुबा कृष्णबहादुर ठकुरीले मिर्गौला बेचेका थिए । मिर्गौला बेचेपछि थलिएका उनको तीन वर्षअघि मृत्यु भयो । उनकी दिदी शान्ति थापा र भिनाजु अशोक थापा मगर, भाइ श्याम ठकुरी,...
काठमान्डु,१६ फागुन – स्विट्जरल्यान्डको एचएसबिसी बैंकमा रहेको आठ नेपालीको पााच अर्ब रुपैयाँका विषयमा खोजबिन सुरु भएको छ । स्विस बैंकसम्म कसरी पुग्यो त्यति धेरै रकम ? हुन्डी मार्फत विदेशमा पैसा जाने गरेको र जालो फस्टोदैँ गएको राष्ट्र बैँकका एक उच्च अधिकारीले बताए । ‘झोलामा...
पोखरा,१६ फागुन – विद्यालयबाट घर फर्कदा पोखरा बैदामका सुदीपले आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देखे । बुबा परदेश गएका बेला आमाले अर्कै पुरुषसँग अनैतिक सम्बन्ध राखेको देखेपछि विरक्तिएका उनले मनभित्रको चोट र पीडा बिर्सन दुव्र्यसन रोजे । पोखरा हिमाली टोलकी रुचिको आफ्नो...
अछाम,१६ फागुन – शेरा ४ की धनादेवी भाटले ४२ वर्षको उमेरमा नवौँ सन्तानका रुपमा छोरा जन्माईन । १६ वर्षमै बुहारी बनेकी धनादेवीले त्यही छोरा जन्माउन ज्यानै जोखिम पारिन् । छोराकै आसले पटक–पटक गर्भवती भइन् । उनको पाठेघर झरेको पनि वर्षौ भइसक्यो । पाठेघर झर्दा...