पत्रपत्रिकाबाट

रुसले फिर्ता माग्यो राजा महेन्द्रले लेनिनको सत्तासँग लिएको ऋण

२०७१ फागुन १५ गते २:३४

काठमाण्डु, १५ फागुन– रुस सरकारले ५७ वर्षअघि तत्कालीन सोभियत संघले नेपाललाई दिएको ११ लाख ६० हजार अमेरिकी डलर ऋण तिर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोभियत संघ विघटन भएको २६ वर्षपछि रुसले ऋण फिर्ताका लागि सरकारलाई आग्रह गरेको हो । अमेरिकी डलरको विनिमयदरअनुसार...

कोरियामा नेपालीका ९ हजार गुनासा

२०७१ फागुन १५ गते २:२३

सोल,१५ फागुन – दक्षिण कोरियाको आन्सानस्थित मानव संसाधन विकास संस्था  (एचआरडी) अन्तर्गत ईपीएस कामदार परामर्श केन्द्रमा  नेपालीका वार्षिक हजारौँ गुनासा दर्ता हुने गरेका छन् । सन् २०१४ मा मात्र नेपालीले ९ हजारभन्दा बढी गुनासा टिपाएका छन् । केन्द्रमा आप्रवासी कामदार र कोरियाली साहुबीच हुने...

कान्ति अस्पतालको भेन्टिलेटरमा ६ वर्षीया बालिकाको दियो धिपधिप गर्दैछ

२०७१ फागुन १५ गते २:०८

काठमान्डु,१५ फागुन –कान्ति बाल अस्पतालको (पेडिनेटनल आइसियु) बाट जबजब सेतो कोट लगाएका डाक्टर र नर्स निस्कन्छन्, बाराका एक दम्पतीका आँखामा त्रास र आस दौडिन थाल्छ । भेन्टिलेटरमा कृत्रिम श्वासप्रश्वासले बाँचिरहेकी ६ वर्षीया छोरीको स्वास्थ्य स्थिति सुन्न कान ठाडा हुन्छन् उनीहरुका । जब कुनै पनि...

पाठ्यपुस्तक नदेखी एसएलसी तयारी

२०७१ फागुन १५ गते १:५६

बर्दिया,१५ फागुन – परीक्षा नजिकिदैँ गर्दा विद्यार्थीले पाठ्यपुस्तकविनै एसएलसी परीक्षाको गर्नुपरेको सुन्दा अचम्म लाग्ला । तर , यो सत्य हो । सरकारले अघिल्लो शैक्षिक सत्रदेखि मुलुकभरका एक सय सामुदायिक विद्यालयको माध्यमिक तहमा प्राविधिक शिक्षाको पढाई सुरु गरेको दुई वर्ष बित्नै लाग्यो तर बर्दियाका सामुदायिक...

प्रमुख तीन दलको खातामा कति छ पैसा ?

२०७१ फागुन १५ गते १:४१

काठमान्डु, १५ फागुन – संविधानसभामा प्रतिनिधित्व गरेका प्रमुख दलहरुले आर्थिक वर्ष ०७०÷७१ को आयव्यय विवरण निर्वाचन आयोमा वुझाएका छन्  । विवरणअनुसार सबैभन्दा  ठूलो दल कांग्रेस  घाटामा र अन्य दुई ठूला एमाले र एमाओवादी भने बचतमा छन् । आयोगमा पेस गरिएको लेखापरीक्षण प्रतिवेदन अनुसार कांग्रेस...

२९ महिनापछि जेलबाट छुटेका मीनबहादुर अब विदेश नजाने

२०७१ फागुन १५ गते १:२२

काठमान्डु,फाल्गुन १५ – ‘आफ्नै देश आइपुगेुं, अब केही टेन्सन हुदैन, वायाँ कानमा मुन्द्रारा, रातो रंगको हुक, निलो जिन्ससँगै कालो चम्पल लगाएका गुल्मी वडागाँउ–३ का मीनबहादुर सर्तुङगेले त्रिभुवनविमानस्थलमा उत्रेलगत्तै खुसी पोखे । दिउँसो करिब साढे दुई बजे पानीले केही बेर ‘ब्रेक’ लगाउदा विमानस्थलमा ओलिर्एका २६...

आममाफी दिने कमनुनी व्यवस्था खारेज

२०७१ फागुन १५ गते १:०८

काठमान्डु,१५ फागुन – सर्वोच्च अदालतले द्धन्द्धकालीन गम्भीर अपराधमा सत्य निरुपण  तथा मेलमिलाप आयोगबाट पीडकलाई क्षमादान दिनसक्ने गरी भएको कानुनी व्यवस्था खारेज गरेको छ । सर्वोच्चले दुई पक्षकोबीचको मेलमिलापका लागि पीडिक  पक्षको पूर्ण सहमति अनिवार्य हुने ठहर समेत गरेको छ । न्याधीस कल्याण श्रेष्ठ, वैद्यनाथ...

दुई रुपैँया माग्दा टाउको फुट्यो

२०७१ फागुन १४ गते २:०१

मकवानपुर,१४ फागुन – हेटौँडाको मुख्य बजार सीमा चोकमा प्रहरीकै अगाडि एक ट्याम्पोचालकको टाउको फुटाइएको छ ।दुइ रुपैयाँ कम दिउपछि पूरा भाडा दिन आग्रह गर्दा हेटौँडा–मयुरधाप रुटको ना १ ह ४७१ नम्बरको ट्याम्पोचालक सहदेव राईको टाउको फुटाइउको हो । राईलाई कुटेर भाग्दै गरेका  हेटौँडा–१२  पदमपोखरीका...

चेली बेच्ने ३५ वर्षपछि पक्राउ

२०७१ फागुन १४ गते १:४४

दाङ,१४ फागुन – अपराध लुक्दैन न त सजाय मिनाह हुन्छ । अपराधी वर्षौँ किन नभागोस्,  एक दिन कठघरामा उभिनैपर्छ । उदाहरण बनेकी छिन्, देउखुरी सोनपुरकी केशरी सर्किनी । कानुनबाट बच्न उनको लामो प्रयास गत शनिबार तुहियो । जब प्रहरीले ३५ वर्षअघिको अपराध पछ्याउँदै उनलाई...

बलात्कृत बालिका अझै अचेत, बाबु भन्छन्,‘मेरी छोरीको ज्यान ईश्वरको हातमा छ,’

२०७१ फागुन १४ गते १:३५

रौतहट, १४ फागुन– ‘डाक्टरहरुले नाजुक छ भनेका छन्  अब मेरी छोरीको ज्यान ईश्वरको हातमा छ, ’बारा सदरमुकाम कलैयामा गत साता बलात्कृत ६ वर्षीया बालिकाको स्वास्थ्यबारे बताउँदा  उनका बाबुको स्वर काँपिरहेको थियो । कलैयामा गत शुक्रबार साँझ बेपत्ता पारिएकी ती अबोध बालिका शनिवार बिहान अचेत...

‘ज्यानै मार्ने धम्की आयो’–पण्डित

२०७१ फागुन १४ गते १:१६

काठमान्डु,१४ फागुन – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पीआर,डीभि भएका कर्मचारीलाई कारबाही गर्ने प्रावधान सहितको विधेयक तयारी गर्दा आफ्नो ज्यान लिने सम्मको धमकी आर्एको बताए । ‘कानुन संशोधन नगर्न धेरै दबाब आयो । मुलुकबाहिर रहेका कर्मचारी परिवारबाट ज्यान मार्नेसम्मको धम्की आए,’पण्डिततले यसबीचको अप्ठ्यारो सुनाउँदै...

‘दुई सय नहुनेले कसरी तिर्ने साढे पाँच लाख ?’

२०७१ फागुन १४ गते १:०३

काठमान्डु,१४ फागुन – गर्भमै शिशु गुमाएकी मुगु डोल्फु चिताईगाँउकी मिन्डिक यान्जोङ लामाका पति घटुकको जीवनमा एकपछि अर्को पीडा थपिएको छ । दुई छोरा एक छोरी भइसक्दा पनि थप सन्तान सुख देख्न चाहेका घटुक अहिले पश्चात्तापसँगै पत्नीको उपचार र हेलिकोप्टर चार्टर गर्दा लागेको ऋण कसरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us