‘ज्यानै मार्ने धम्की आयो’–पण्डित

काठमाण्डु टुडे २०७१ फागुन १४ गते १:१६ मा प्रकाशित

lal babu panditकाठमान्डु,१४ फागुन – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पीआर,डीभि भएका कर्मचारीलाई कारबाही गर्ने प्रावधान सहितको विधेयक तयारी गर्दा आफ्नो ज्यान लिने सम्मको धमकी आर्एको बताए ।
‘कानुन संशोधन नगर्न धेरै दबाब आयो । मुलुकबाहिर रहेका कर्मचारी परिवारबाट ज्यान मार्नेसम्मको धम्की आए,’पण्डिततले यसबीचको अप्ठ्यारो सुनाउँदै भने, ‘समितिबाट विधेयक पास भएपछि यो विषयले गति लिएको छ ।’ उनले विधेयक रोक्न मन्त्रिपरिषद्मै डेढ महिना अलमल भएको संसद्मा पनि धेरै गृहकार्य गर्नुपरेको बताए ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us