पत्रपत्रिकाबाट

यसरी सुध्रिएछ पारस र हिमानीको सम्बन्ध

२०७१ फागुन १२ गते २:०७

काठमाण्डुु, १२ फागुन–पूर्वयुवराज पारस शाह थाई प्रेमिकालाई नलिई स्वदेश फर्किन राजी भएका छन् । फागुन पहिलो साता पूर्वयुवराज्ञी हिमानी शाहले जेलमै भेटेपछि पारसलाई स्वदेश फर्काउने तयारी पनि भएको छ । २९ माघमा थाइल्यान्ड गएकी हिमानी ६ फागुनमा फर्केकी हुन् । उनले थाइल्यान्डको उदुकखानीस्थित जेलमै...

‘आइओएम टुक्राउन’ त्रिविमा अर्को समिति

२०७१ फागुन १२ गते १:४७

काठमाडु, १२ फागुन – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) टुक्र्याएर एमबिबिएस कार्यक्रम कीतिर्पुर परिसरमा सार्ने उदेश्यले गठित समितिले ‘प्रतिकूल प्रतिवेदन’ दिएपछि त्रिभुवन विश्वविद्यालयले उक्त प्रतिवेदनलाई नै अस्वीकार गर्दै नयाँ समिति गठन गरेको छ । डा. जगदीशप्रसाद अग्रवाल संयोजकत्वको उच्चस्तरीय समितिले ‘आइओएमको एमबिबिएस कार्यक्रम कीतिर्पुर सार्न...

औषधि–उपचारमा कमिसनै कमिसन

२०७१ फागुन १२ गते १:१६

काठमान्डु, १२ फागुन– वीर अस्पालका पूर्वनिर्देशक डा. बुलन्द थापालाई एक ब्यक्तिले खाम थमाए । हातमा खाम पर्नै लाग्दा उनले सोधे,‘के हो यो ?’काठमाडौँको प्रतिष्ठित एमआरआई परीक्षण केन्द्रका ती कर्मचारीले भने,‘तपाईले बिरामीलाई लेख्नुभएको एमआरआईबापतको दुई हजार रुपैयाँ ।’ डा. थापाले उनलाई बाहिर निकाले । ‘कुनै...

प्रचण्डमाथि कहाँकहाँबाट छ सुरक्षा खतरा ?

२०७१ फागुन ११ गते ३:४१

काठमाण्डु, ११ फागुन– यसअघि आफ्नो राजनीतिक जीवन समाप्त पार्न षड्यन्त्र भएको बताउँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जीउज्यान नै असुरक्षामा रहेको बताएपछि तरंग सिर्जना भएको छ । संविधभानसभाको दोश्रो निर्वाचनमा एमाओवादी तेश्रो दलमा खुम्चिएपछि आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र भएको...

एमालेमा केपी ओली र माधव नेपालबीच मारामार

२०७१ फागुन ११ गते २:३१

काठमाण्डु, ११ फागुन– शीर्ष नेताहरूको विवादका कारण महाधिवेशन सकिएको ८ महिना भइसक्दा पनि एमालेले केन्द्रीय समितिलाई पूर्णता र नेताहरुलाई नयाँ जिम्मेवारी दिन सकेको छैन । मनोनयन र कार्यविभाजनकै एजेण्डामा छलफलका लागि बोलाइएको स्थायी समितिको बैठकसमेत पर सरेको सर्यैो छ । विवाद नमिलेकाले आइतबार बोलाइएको...

सुशीलविरुद्ध देउवापक्षको मोर्चाबन्दी, पार्टी र सरकारको नेतृत्व देउवालाई दिन दबाब

२०७१ फागुन ११ गते २:१६

काठमाण्डु, ११ फागुन– काँग्रेस सभापति एव् प्रधानमन्त्री सुशील कोइराला पार्टी र सरकार दुवै मोर्चामा असफल भएको निष्कर्षका साथ वरिष्ठ नेता शेरबहादुर देउवाले पक्षीय सदस्यहरुले संगठित रुपमै उनको आलोचना गरेका छन् । सरकार बनेको १ वर्षसम्म मौन रहेको देउवा समूहले पूर्वप्रतिबद्ताअनुसार कोइरालाले माघ ८ मा...

नेपाली काम खोज्न विदेशिन्छन्, विदेशी नेपाल आउँछन्

२०७१ फागुन ११ गते १:५७

काठमाण्डु, ११ फागुन– आर्थिक रूपमा विश्व महाशक्ति राष्ट्र अमेरिकाभन्दा अगाडि देखिएको उत्तरी छिमेकी मुलुक चीनका करिब ६ हजार नागरिकले नेपालमा श्रम स्वीकृति लिएर काम गरिरहेको पाइएको छ । नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने १३ हजार विदेशीमध्ये चिनियाँ जनशक्ति सबैभन्दा बढी रहेको श्रम विभागको...

भारतबाट धमाधम नेपाल भित्रन थाल्यो स्वाइन फ्लु, चिकित्सक समेत संक्रमित

२०७१ फागुन ११ गते १:४६

काठमाण्डु, ११ फागुन– सरकारको राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशाला एनपीएचएलको परीक्षणमा स्वाइनफ्लुको संक्रमण प्रमाणित हुनेको संख्या ५ पुगेको छ । संक्रमित पाँचै जना भारतबाट फर्किएका नेपाली हुन् । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक मरासिनीका अनुसार राजधानीबाट संकलित २, पोखराबाट संकलित २ र भरतपुरबाट संकलित एउटा...

जब प्रेमी नै बलात्कारीको नाइके बन्छ भने…

२०७१ फागुन १० गते ५:०१

कैलाली, १० फागुन– ‘बल्ल खोजेको केटो भेटियो’ मनमा कुरा खेल्न सुरु भएको केही दिनमै उनी सामूहिक बलात्कारको सिकार भइन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाकी १९ वर्षीया उनको पहिलो प्रेम प्रस्तावक नै त्यसका नाइके भएको खुल्यो । फोनबाट पहिलो सम्पर्क बढाएका छिमेकी गाउँ विकास बस्तीका गोविन्द...

काठमाण्डुमा सडक विस्तारमा ढिलाइ भएकामा चिन्तित हुनुहुन्छ ? धन्दा नमान्ननुस् जम्मा चार वर्ष धैर्य गरे पुग्छ

२०७१ फागुन १० गते ४:५४

काठमाण्डु, १० फागुन– राजधानीको ट्राफिक व्यवस्थापनका लागि सुरु तीन वर्षअघि सुरु गरिएको सडक विस्तारको काम ५० प्रतिशत मात्र पूरा भएको छ । सडक विस्तारको मुख्य जिम्मा पाएको उपत्यका विकास प्राधिकरणले विविध कारणले काम तीव्र हुन नसकेकोको स्वीकार गरेको छ । उपत्यका विकास प्राधिकरणका अनुसार...

अपराध गरेर भागेका अघोरी बाबा ११ वर्षपछि पक्राउ

२०७१ फागुन १० गते २:०२

काठमाडु, १० फागुन – अपराध लुकाउन जोगीको जीवनशैली अपनाएका एक व्यक्ति सजाए सुनाएको १० वर्षपछि पक्राउ परेका छन् । किर्ते मुद्धामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका नवराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सर्टिफिकेटलगायत सरकारी कागजपत्र किर्ते गरेको आरोपमा ११ वर्षअघि...

सभापतिमा सुशीलका साढे चार बर्ष

२०७१ फागुन १० गते १:५२

काठमान्डु,१० फागुन – कांग्रेस सभापतिमा सुशील कोइरालाले झण्डै साढे चार बर्ष विताएका छन् । तर, उनको सुस्त कार्यशैली र अनिर्णयले पार्टी संगठन  लथालिंग बनेको छ । एक बर्षदेखि प्रधानमन्त्रीसमेत रहेका उनले संविधान निर्माणमा संयोजनकारी भूमिका खेलन नसकेको र पार्टी सञ्चालनका काम समेत प्रभावकारी र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us