पत्रपत्रिकाबाट

बिजुलीको २ अर्ब स्वाहा

२०७१ फागुन १० गते १:३३

काठमान्डु, १० फागुन–सरकारले तोकिएको समयमा काम नगरेको भन्दै १२  जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज गर्दा आयोजना निर्माणमा खर्च भएको झण्डै २ अर्ब रुपैँया डुबेको छ । निर्माण भईरहेका , अध्ययन सकिएका, वित्तीय स्रोत जुटाउँदै गरेका र विद्युत खरिद समझौता (पिपिए) गर्ने तयारीका आयोजना खारेज हुदा...

यौन दुव्र्यवहारपछि हत्या प्रयास

२०७१ फागुन १० गते १:१९

बारा, १० फागुन – उस्तै प्रकृतिका पछिल्ला केही घटनाले क्रसित बनेबो  कलैयामा फेरि एक बालिकाको यौन दुव्र्यवहारपछि हत्या प्रयास भएको छ । बाबुसँगै शृंगारपसल गएका बेला शुक्रबार साँझ बेपत्ता भएकी कलैया ८ की सात वर्षीया बालिकाको यौन दुव्र्यवहारपछि हत्या प्रयास भएको प्रहहरीले बताएको छ...

भारतमा ८ सय बढीको ज्यान लिने स्वाइन फ्लु नेपालमा २ जनामा देखियो

२०७१ फागुन १० गते १:०५

काठमान्डु, १० फागुन – भारतमा ८ सय भन्दा बढीको ज्यान लिईसकेको स्वाइन फ्लु आतंक बढिरहेको बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा जाँच गरिएका दुइजनाको थुक को नमुनामा स्वाइन फ्लु देखिएको हो । ‘सरकारी दबाबका कारण कारण प्रयोगशाालाको तथ्य...

सदरमुकाम सुक्ने डरले सेवा केन्द्रको विरोध

२०७१ फागुन १० गते ०:५०

काठमान्डु, १० फागुन – सदरमुकाममा सीमित मालपोत र नापी कार्यालयको सेवा सिमरामा समेत विस्तार गर्ने सरकारी निर्णयसँगै बाराको कलैया बजारमा हल्लीदल्ली सुरु भयो । लेखापढी व्यवसायी (लेखनदास) को बेचैनीले अन्ततः कलैयानै आन्दोलित हुन पुग्यो । स्थानीय व्यापारी , सबैजसो राजनीतिक दल विरोधमा मिसिए ।...

ज्ञानेन्द्रको काउण्टर गर्दै चीनले भन्यो, ‘नेपालमा अब राजतन्त्र फर्कंदैन’

२०७१ फागुन ८ गते ३:०६

काठमाण्डु, ८  फागुन– चीन सरकारका प्रभावशाली दक्षिण एसिया विज्ञ हु सिसेङले ‘नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउन अब सम्भव नरहेको’ बताएका छन् । चीनको नेपाल नीति निमार्णमा बेइजिङका सबभन्दा प्रभावशाली विज्ञ मानिने हुले पूरै जातीय पहिचानका राज्य निमार्ण गर्दा पनि नयाँ समस्या जन्मिन सक्ने...

यी हुन् राज्य कोषबाट पैसा झिकेर खाने नेताजी

२०७१ फागुन ८ गते २:४१

काठमाण्डु, ८ माघ– पटकपटक प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका व्यक्तिहरुले अशक्त र असहाय नागरिकलाई वितरण गर्न भनेर राज्य कोषबाट रकम लगेको वर्षौ बितेपनि त्यसको हिसाब राज्यलाई बुझाएका छैनन् । आर्थिक वर्ष २०५२/५३ मा तत्कालीन सांसदले लगेको रकम लामो समय बिते पनि विवरण भने बुझाएका...

अनुसन्धान शून्य, तलबभत्ता ५ करोड !

२०७१ फागुन ८ गते २:०५

काठमान्डु,८ फागुन– सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको चार अनुसनधान केन्द्र व्यवस्थापन गर्न सकेको छैन । राज्यले ती अनुसनधान  केन्द्रमा कार्यरत अनुसन्धानकर्ता र प्रशासनिक कर्मचारी तलब खर्च मात्र बर्सेनि सवा ५ करोड छ तर  त्यो रकम खेर गइरहेको अनुसन्धान कर्ता  बताउँछन् । चार दशकअघि सरकारले...

के ज्ञानेन्द्रसँग सहमति भएकै थियो त ?

२०७१ फागुन ८ गते १:४९

काठमान्डु,८ फागुन – पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन सात दल र आफूबीच समझदारी भएको जिकिर गरेपछि नेपाली रानीति तरंगित भएको छ । जजानकारहरुका अनुसार प्रजातन्त्र दिवसमा उनले दिएको सन्देश दोस्रो जनआन्दोलनको आखिरीमा दल र नारायणहिटीबीच मध्यस्तता गरेको भनिने भारततिर लक्षित छ । दलहरुको अलोप्रियता, संविधान...

जेब्राक्रसमा झन् जोखिम

२०७१ फागुन ८ गते १:३४

काठमान्डु,८ फागुन – महोत्तरीका ६२ वर्षीय अरुण कोइरालालाई बुधबार राजधानीको बबरमहलस्थित आठ लेन सडकको जेब्राक्रसमै मोटरसाइकलले ठक्कर दियो । मध्यान्न १२ बजेतिर जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा तव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भए । रफ्तार बढाएर भाग्न खोज्दा मोटरसाइकल अनियन्त्रित भई विपरीत...

निजामती अस्पतालको कोटा प्रणालीले उपचारबाट सर्बसाधारण बन्चित

२०७१ फागुन ८ गते १:१४

काठमान्डु,८ फागुन – हुम्लादेखि आएका मोहनबहादुर शाहीले बुधबार बानेश्वरस्थित निजामती अस्पतालमा जँचाउन पाएनन् । विषेशज्ञ डाक्टरले मात्रै ओपीडी सेवा दिदै अस्पतालमा उक जना चिकित्सकले ३० जना मात्रै नयाँ बिरामी हेर्छन । ३१ औँ नम्बरमा परेका कारण शाहीले टिकट नपाएका हुन् । ‘लाइन बसेर बल्ल...

‘दलाल पोस्दै’ सरकार

२०७१ फागुन ८ गते १:०२

काठमाडु,८ फागुन– सरकारका तीन मन्त्रालयको समन्वय नहँुदा खाद्यान्नको मूल्य कालो बजारी र बिचौलियाहरुको नियन्त्रणमा परेको छ । बिचौलियाले लागत मूल्यभन्दा सस्तोमा किसानबाट किनेर उपभोक्तालाई अत्याधिक मूल्यमा बिक्री गर्दै आएका छन् । कृषि, वाणिज्य र अर्थ मन्त्रालयको समन्वय अभावको मार किसानले खेप्नुपरेको छ । पछिल्लो...

‘मसँग भएको समझदारी कार्यान्वयन गर’ –ज्ञानेन्द्र

२०७१ फागुन ७ गते २:१९

काठमाडु, ७ फागुन – पूर्व राजा ज्ञानेन्द्र शाहर्ले  आफूले शासन सत्ता छोड्नु अघि दलहरुसंग भएका समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र दिवसका सन्दर्भमा शुभकामना सन्देश दिदै समयमै संविधान , राजनीतिक स्थिरता र गतिशीलता निम्ति कामना गरेका छन् । ‘नेपालको मुल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us