के ज्ञानेन्द्रसँग सहमति भएकै थियो त ?

काठमाण्डु टुडे २०७१ फागुन ८ गते १:४९ मा प्रकाशित

ganendraकाठमान्डु,८ फागुन – पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन सात दल र आफूबीच समझदारी भएको जिकिर गरेपछि नेपाली रानीति तरंगित भएको छ ।

जजानकारहरुका अनुसार प्रजातन्त्र दिवसमा उनले दिएको सन्देश दोस्रो जनआन्दोलनको आखिरीमा दल र नारायणहिटीबीच मध्यस्तता गरेको भनिने भारततिर लक्षित छ ।

दलहरुको अलोप्रियता, संविधान निर्माणमा भएको ढिलाइ र भारतमा ‘हिन्दुवादी’ नरेन्द्र मोदीको उदयलगायतका ‘जोडकोण’मा खेल्दै पूर्वराजाले ‘गुमेको स्थान’ खोज्ने अवसरका रुपमा यस्तो जिकिर गरेको दाबी गर्नेको संख्या पनि उत्तिकै छ ।

ज्ञानेन्द्रको सन्देशपछि कांग्रेस–एमाले शीर्ष नेताहरुले गोप्य समझदारी नभएको बताउका छन् ।

नयाँपत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us