काठमाण्डु, २० फागुन – स्वाइन फ्लुको संक्रमण विस्तार हुन नदिन चिकित्सकहरुले हालीमा रुघाखोकीको लक्षण भएकाहरुले होलीमा रुघाखोकीको लक्षण भएकाहरुलाई सकेसमम जमघटमा नजान वा जानै परे मास्क लगाएर पर्वको आनन्द लिन सुझाएका छन् । ‘ होलीमा अंकमाल गर्ने, जमघट हुने, नाक, मुख, आदिमा रङ लगाउँदा...
काठमाण्डु, २० फागुन – एसएलसी परीक्षामा खटिने जनशक्तिको भत्ता तेब्बरसम्म बढेको छ । सुरक्षा पनि अघिल्लो वर्षभन्दा बढाइएको छ । सबैभन्दा बढी सुरक्षाकर्मीको भत्ता बढेको छ । यस वर्षको एसएलसी परीक्षा ५ चैतबाट सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष...
काठमाण्डु, २० फागुन – राजधानीमा जीवन गुजारा गर्न कठिन भई नक्कली भारतीय मुद्राको कारोबार गरेका इच्छाराज तामाङ झण्डै २० वर्षको अवधिमा अर्बपति बनेका छन् । कुनै समय मैतीदेवीको सामान्य डेरा गरी बस्ने तामाङ अहिले कीर्तिपुरस्थित करोडौँ महलमा बस्नथालेका छन् । सामान्य डेराको भाडा तिर्न...
काठमाण्डु, २० फागुन – वीर अस्पतालको बर्न वार्डको २१३ नम्बर कोठामा १५ वर्षीय किशोरी सीमा बस्नेत एसिडले जलेको अनुहारको उपचार गराइरहेकी छन् । अपरिचित व्यक्तिले छ्यापेको एसिडले टाउको र अनुहार जलेको पीडा त छँदै छ, त्यो भन्दा पनि धेरै नजिकै आईरहेको एसएलसी परीक्षा दिन...
काठमाण्डु, २० फागुन – अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछि एक असहाय नाबालक जगन्नाथ देवलस्थित केन्द्रिय कारागारमा बन्दी जीवन बिताउन बाध्य छन् । चारीको अभियोगमा मुद्धा चालाइउका उदयपुर सिम्ले –५ का विकास राइ दनुवारलाई कानुनविपरीत अरु अपराधीसँगै थुनामा राखिएको हो । कुनै कसुर ठहर भएर...
पोखरा, १९ फागुन – पति विदेश थिए, पत्नी स्वदेशमै जागिरे । जागिरबाट साँझको क्याम्पस गएर घर फर्कन थालेपछि आफन्त र छिमेकका केहीले ‘घर ढिला आएको, केटासँग गएको जस्ता कुरा उनका पतिलाई लगाउन थाले । त्यसपछि पतिको व्यवहार केरियो । सधैं बिदामा आउँदा कुट्ने र...
काठमाण्डु, १९ फागुन जनही आठ लाख रुपैयाँ उठाएर कामका लागि भन्दै दक्षिण कोरिया पठाउन लागिएका ३७ जना नेपाली विमानस्थलबाट फर्काइएपछि उनीहरू ठगिएको खुलेको छ । म्यान पावर कम्पनी र वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतोमा उनीहरू ठगिएका हुन् । नक्कली कागजपत्र तयार पारी वैदेशिक रोजगार...
काठमाण्डु, १९ फागुन- एमाओवादी वरिष्ठ नेता डबाबुराम भट्टराईले अर्को द्वन्द्व हुन नदिन र नेपालको राजनीतिक समस्या समाधान गर्न भारतले फेरि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी र विदेशमन्त्री सुषमा स्वराजसँग भेट गर्नुभन्दा अघिल्लो दिन सोमबार नयाँदिल्लीमा भट्टराईले यस्तो बताएका ...
धादिङ, १९ फागुन – तत्कालीन (नेकपा माओवादी) कार्यकर्ताले घरबाट अपहरण गरी बेपत्ता पारिएकी केवलपुर–७ की गोमा कोइरालाको बेपत्ता भएको ११ वर्षपछि सोमवार काजकिरिया गरिएको छ । यही फागुन ६ गते औँसीको तिथि पारेर हिन्दु परम्परा अनुसार कुशको प्रतीक बनाई हादसंस्कार गरेको कोइराला परिवारले सोमबार...
काठमाण्डु, १९ फागुन – उपप्रधान तथा गृहमन्त्री वादेव गौतमले एक साता अघि राजधानिीको वसन्तपुरस्थित टयुसन सेन्टरमा तीन छात्रामाथि भएको तेजाव हमलामा प्रहरी ९५ प्रतिशत अपराधि नजिक पुगेको दाबि गरेका छन् । उक्त घटनामा ‘चिनिएका’ ब्यक्तिलेनै तेजाव छ्यापेको उनले बताए । ट्युन सेन्टरको कक्षाकोठामा गत...
अर्घाखाँची, १९ फागुन– विदेशीले नेपाललाई मन्दिरमैमन्दिरको देश भनेर भनेर चिन्छन् । महिना दिनमा करोडौँ भटी उठ्ने मन्दिर पनि छन् । मन्दिरमा उठेको भेटीको खासै लेखाजोखा हुँदैन । सन्धिखर्क नगरपालिका ८ मा खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको सुपा देउराली मन्दिरमा पनि धेरै भेटी संकलन...
काठमाण्डु,१९ फागुन – सरकारले छोराछोरी नपढाउने अभिभावकलाई सरकारी सेवासुविधाबाट वञ्चित गर्ने भएको छ । बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गरी पढाउन ‘अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन निर्देशिका’ जारी भएको छ । आफ्नो परिवारमा ५ देखि १२ वर्ष उमेर समूहका बालबालिका विदालय गएको सुनिश्चित गरेपछि मात्रै सरकारी...