पत्रपत्रिकाबाट

यसरी पक्राउ परे डिस्कोमा प्रहरीको टाउको फुटाउने एमाले नेता

२०७१ फागुन २४ गते १:३४

पोखरा, २४ फागुन–डिस्कोमा प्रहरीको टाउको फुटाएको अभियोगमा ओजन डिस्कोका सञ्चालक रहेका एमाले युवा संघ गण्डकीका उपाध्यक्ष शिव गुरुङसहितका एक दर्जन युवा पक्राउ परेका छन् । पर्यटकीय क्षेत्र लेकसाइडमा डिस्को चलाउँदै आइरहेका गुरुङसहितको टोलीलाई प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको हो । डिस्कोमा दुई समूहबीच हो–हल्ला...

एयरपोर्ट बन्द हुँदा बिहे छुट्यो

२०७१ फागुन २४ गते १:२३

कतार,२४ फागुन – ‘बाबा लपाई किन नआउनु भएको ?’ ७ बर्षे छोरीले फोनमा सोध्दा काभ्रेका विष्णु उप्रेती भक्कानिँदै थिए । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतीक्षा कक्षमा तीन दिनदेखि बसिरहेका उप्रेती छोरीलाई सम्झाउँदै थिए, ‘नेपालमा प्लेन चलेको छैन चल्नेबित्तिकै आउँछु ।’ उप्रतीले छोरीलाई बुधबार...

कसले लुकायो आठ लाख ग्यास सिलिन्डर ?

२०७१ फागुन २४ गते १:०१

काठमाण्डु, २४ फागुन – सरकारले नयाँ ग्यास सिलिन्डरको कालो बजारी बढेको भन्दै भारतबाट आयात गरिने रित्ता नयाँ सिलिन्डरमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बजारमा कतै फेला नपरेका आठ लाख ग्यास सिलिन्डर खोजी गर्न पनि सरकारले आदेश दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

सरकारकै अगाडि यातयात व्यावसायीले देखाए यस्तो दादागिरी !

२०७१ फागुन २३ गते ३:२७

काठमाण्डु, २३ फागुन – सरकारले नियमअनुसार भाडा निर्धारण गर्ने र त्यसको पालना नगरे कारबाही गर्ने हो । मुलुकमा त्यो कानुनी ब्यवस्था लागू भएको छैन । मुलुकमा यातायात क्षेत्र हेर्ने भैतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतको यातायात व्यवस्था विभागले जिम्मेवारीअनुसार काम गर्न सकेको छैनन्...

किन बोल्न सक्दैनन् नेताहरु ज्ञानेन्द्रसँग भएको सहमतिबारे ?

२०७१ फागुन २३ गते २:११

काठमाण्डु, २३ फागुन–पूर्वराजा ज्ञानेन्द्र शाहले दाबी गरेअनुसार दलहरूसँग भएको उनको सहमतिबारे जानकारी दिन नेकपा मालेका अध्यक्ष सीपी मैनालीले प्रमुख दलका शीर्ष नेताहरूसँग आग्रह गरे पनि यसबारे कसैले एकै शब्द बोलेनन्। पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाले शुक्रबार राति शीर्षनेताहरूलाई दिएको रात्रिभोजमा मैनालीले राखेको...

स्वाइन फ्लुबाट अर्का एकको मृत्यु

२०७१ फागुन २३ गते १:३५

काठमाण्डु, २३ फागुन–स्वाइन फ्लु संक्रमणबाट राजधानीको मोडेल अस्पतालमा एक महिलाको मृत्यु भएको एक साता नबित्दै ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलजेमा पनि स्वाइन फ्लुबाट ४० वर्षीय पुरुषको मृत्यु भएको छ । किस्ट अस्पतालका एक चिकित्सकका अनुसार ती व्यक्तिमा धेरै छिटो निमोनियाको लक्षण विकसित भएर एन्टिबायोटिक...

चार गाविसको पुरै जग्गा अहिले पनि राजाका नाममा !

२०७१ फागुन २३ गते १:२३

गोरखा, २३ फागुन– राजतन्त्र र राजसंस्था अन्त्य भएको सात वर्ष बितिसकेको छ । तत्कालीन राजपरिवार र राजसंस्थाका नामको सम्पत्ति नेपाल ट्रस्टका नाममा नामसारी भइसकेको छ । तर, गोरखा र धादिङका चार वटा गाविसका हजारौँ रोपनी जग्गा अहिलेसम्म पनि राजाका नाममा गुठीमा छ । थुमी...

पाइलटले भनेका थिए, ‘म आउँदैछु, रन–वे देखिनँ’

२०७१ फागुन २३ गते १:१४

काठमाण्डु,२३ फागुन – हरेक दिन टर्किस एयरको विमान अवतरण भएपछि काठमाण्डु बाँकी संसारसँग जोडिन्छ । टर्किस आएपछि भारत, साउदी अरब, कतारलगायतबाट विमान आउन थाल्छन् । करिब ४० विमानको आउने–जाने क्रम राति साढे १२ बजे हङकङबाट आउने ड्रयागन एयरको उडानमा टुंगिन्छ । तर बुधबार बिहानको...

निर्देशक सोभित बस्नेतका बाबुले गरे ३३ वटी बिहे

२०७१ फागुन २३ गते १:१२

काठमाण्डु, २३ फागुन –एउटा नेपाली पुरुषले बढीमा कतिपटक बिहे गर्न सक्छ ? दुईपटक, चारपटक वा पाँचपटक ? या दर्जनसम्म ? तपाईं यस्तै सोच्दै हुनुहुन्छ भने अनुमान निकै कम छ । धादिङ, निगालेका कर्णमान सिंह बस्नेतले आफ्नो जिन्दगीमा ३३ पटकसम्म बिहे गरे । सुन्दा अपत्यारिलो...

पहिलो चरणमा २२ सय नेपाली कोरिया जाने

२०७१ फागुन २२ गते २:४२

काठमाण्डु,२२ फागुन – दक्षिण कोरियाले रोजगार अनुमति प्रणली (ईपीयस) अन्तर्गत यो वर्ष पहिलो चरणम २२ सय नेपालीलाई श्रम सम्झौता दिएको छ । ईपीयस कोरिया शाखाका अनुसार सन् २०१५ मार्च ४ तारिखसम्म कोरियाका रोजगारदाता कम्पनीले कृषि क्षेत्रतर्फ १ हजार र उत्पादनमूलक तर्फ १२ सय नेपालीसँग...

दिल्लीमा अलपत्र बाबुराम यसरी आउँदैछन् काठमाण्डु

२०७१ फागुन २२ गते २:३२

भारत, २२ फागुन–दिल्ली भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई दिल्ली काठमाण्डु उडान अनिश्चित भएपछि लखनउ हुँदै रुपडिया नाकाबाट नेपालगंजबाट काठमाण्डु आइपुग्ने भएका छन् । ‘काठमाण्डु तत्काल उडान सूचारु भएन’, भट्टराईले भने, ‘यही भएर म शुक्रबार बिहान दिल्ली लखनउको उडान हुँदै सडकमार्गबाट नेपालगंज जानेछु ,...

विदेशमा विवाह गराईदिने भन्दै यसरी गरिन्छ युवती तस्करी

२०७१ फागुन २२ गते २:३१

काठमाण्डु,२२ फागुन – महाराजगन्जस्थित नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यरो (सिआइबी) को हलमा बुधबार २३ युवती एकसाथ प्रवेश गरे । केहीबेरमै वृत्तचित्र प्रदर्शन सुरुभयो–‘ब्लाइन्ड माउन्टेन’ । चीनको ग्रामीण भेगमा सहरिया चिनियाँ युवती विवाहका नाममा कसरी बेचिन्छन् भन्ने देखाइएको उक्त वृत्तचित्र हेर्नेहरु थिए, चीन र कोरीया...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us