बाँके, २६ फागुन– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एमाओवादीका नेताको जग्गा कब्जा गरेका छन् । फत्तेपुर–७ मा रहेको एनेकपा माओवादी बाँकेका निर्वतमान इन्चार्ज प्रकाश सुवेदी ‘चन्द्रकान्तका आफन्तको नामको जग्गा विप्लव माओवादीले सोमबार कब्जा गरेका हुन् । बुहारीकी दिदीको नाममा बनाइए पनि उक्त जग्गा...
काठमाण्डु, २५ फागुन – वैदेशिक रोजगारीका सिलसिलामा सवा लाखभन्दा बढी महिला देशबाहिर छन् । यो कुल बिदेसिने नेपालीको ३.३९ प्रतिशत हो विदेशमा ३७ लाख ३३६ युवा गएको सरकारी तथ्यांक छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा १ लाख २७ हजार ६५४...
बाके,२५ फागुन – बैजापुर ३ कुम्हारगाउँका रमरत्न चौधरीले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोहीको यातनाले गुमाएका दुवै खुट्टाको पीडा सहेकै थिइन् । त्यसको केही वर्षपछि फेरि विद्रोहीले बुबा हीरामणिको हत्या गरे । लुटपाटपछि बम पड्किएर ध्वस्त पारियो । लामो समयसम्म विस्थापित जीवन बाँचे तर, १४...
काठमाण्डु, २५ फागुन– एउटी युवतीले आफू गर्भवती भएको कुन हदसम्म लुकाउन सक्छिन् ? कतारमा एक नेपाली युवती बच्चा जन्माउनु जेलसम्म त्यसमा सफल भइन् । नवलपरासीकी एक २३ वर्षीया युवतीले गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै अरुले थाहा पाए । ‘हामीले उनको...
काठमाण्डु, २५ फागुन– नेपाली क्रिकेट खेलाडीका लागि यो विवाहको मौसम नै जस्तो छ । राष्ट्रिय टोलीका कप्तान पारस खडकासहित वसन्त रेग्मी, अमृत भट्टराई, प्रदीप ऐरी यही सेरोफेरोमा वैवाहिक जीवनमा प्रवेश गरिसकेका छन् । भेट्रान सन्जम रेग्मी पनि यही मौकामा चौका हान्दै छन् । सोमबार...
काठमाण्डु, २५ फागुन – सत्तापक्ष विपक्षी मोर्चाबीच ४८ दिनपछि शनिवार भएको वार्ताले संविधानको विवादित विषय मिलाउने जिम्मा चार पक्षका शीर्ष नेता औपचारिक छलफलमा बसेनन् । प्रधानमन्त्री सुशील कोइराला आइतबार दिनभर बालुवाटारमा नै बसे एमाले अध्यक्ष केपी ओली बिरामी परेकाले आइतबार घरमै आराम गर ।...
काठमाण्डु, २५ फागुन – छोराका हत्यारालाई सजायको मागसहित वीर अस्पतालको शय्यामै अनशन बसेकी गंगामाया अधिकारीले आफ्ना लागि पैसाभन्दा न्याय चाहिएको बताएकी छन्। सरकारका सचिव, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य र अधिकारकर्मीसँग गंगामायाले उक्त माग राखेकी हुन्। नारी दिवसको अवसर पारेर शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव...
पर्वत २५ फागुन – ‘नयाँ संविधान कहिले आउँछ बाबु ?’, जेष्ठ नागरिक सम्मान कार्यक्रम लिएर गाउँ पुगेका सभासद विकाश लम्साललाई लिमिठाना ६ की ७८ वर्षीया फूलमती विकले सोधिन् । ‘पिढीमा रेडियो झुन्ड्याएर कहिले नयाँ संविधान बनेको खबर सुन्न पाइएला भन्ने आशा वास्तविकता परिणत हुन...
काठमाण्डु, २५ फागुन – गएको एक महिना नबित्दै गत पुष १७ मा नेपालगन्जका अंकित गौतम मलेसियाबाट फर्किए । फर्किनुको कारण स्वाथ्य परीक्षण असफल हुनु थियो । जानुअघि चक्रपथस्थित समानान्तर पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराउँदा उनी ठीक थिए । विदेश पठाउने अविचल ओभरसिजले उनलाई उक्त पोलिक्लिनिकबाट बायोमेट्रिक...
पोखरा, २४ फागुन – पर्यटकीय नगरी पोखराको पाँचतारे होटल फूलबारी रिसोर्टको परिसर शुक्रबारदेखि भोजबारदेखि भोजभतेर र नाचगानले गुन्जिएको छ । प्रवेशद्धारानजिकै चौरमा ध्वजापताकाले झकिझकाउ पालमुन्तिर टेबुलमा मदिरा र मासुको चाङ देखिन्छ । नर्तकीहरु कम्मर मर्काइरहेका छन् । झट्ट हेर्दा ठूलो महोत्सवको झलको दिने यो वातावरण...
काँकडभिट्टा, २४ फागुन – पोखराको कस्मेटिक पसलमा रमाइरहेकी युवती । एक युवकसँगको अप्रत्यासीत भेट । निरन्तरको भेटले उनीहरुबीच झाँगिएको माया । त्यो मायाले फेरेको बिहेको रुप । त्यसपछि निरन्तर धोकै धोका । कुनै फिलमको प्लटजस्तै लाग्ने यो सत्यकथा पोखराकी एउटी युवतीको हो । वितेका...
काठमाण्डु, २४ फागुन–निरन्तर नोक्सानीमा सञ्चालन भएको नेपाल आयल निगमले चालू आर्थिक वर्षको सात महिनामा झन्डै दस अर्ब नाफा गरेको छ । नाफामध्ये ६ अर्ब ६५ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । असोज १३ बाट पेट्रोल, डिजेल र मट्टितेलको...