पत्रपत्रिकाबाट

वीरेन्द्रको सम्पत्ति खान खोज्दा ज्ञानेन्द्र पुत्रीलाई यस्तो झट्का

२०७१ फागुन २९ गते ४:१३

काठमाण्डु, २९ फागुन– पूर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्रको हकभोगको सम्पत्तिलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई गैरकानूनी रुपमा दाइजो दिएको भन्दै नेपाल ट्रस्टको कार्यालयले त्यस सम्पत्तिलाई सरकारीकरण गरिएको स्पष्ट पारेको छ । तत्कालीन राजा ज्ञानेन्द्रको नाममा कहिल्यै पनि दर्ता श्रेष्ता...

सुस्त मनस्थितिलाई पनि छाडेनन् बलात्कारीले !

२०७१ फागुन २९ गते २:११

पर्सा, २९ फागुन – पर्सामा एक व्यक्तिले बुधबार सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेका छन् । सुवर्णपुर ६ का ४८ वर्षीय रामप्रसाद न्यौपानेले भतिजी पर्ने ती युवतीलाई दिँउसो खेतमा जबरजस्ती गरेको उजुरी परेको छ । घटनापछि फरार उनलाई राति घरमा सुत्न आएको मौकामा पक्राउ गरिएको...

नक्कली प्रमाणपत्र बनाएर सेयर किनबेच

२०७१ फागुन २९ गते २:०१

काठमाण्डु, २९ फागुन – नक्कली प्रमाणपत्र बनाएर नेपाल स्टक उक्सचेन्ज (नेप्से) मा सेयर किनबेच गरेको भन्दै बिहीबार ४ दलाल (ब्रोकर) कम्पनीको कारोबार रोकिएको छ । नेप्सेले अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६) जेएफ सेक्युरिटिज (ब्रोकर नं. २२) र श्रीहरि सेक्युरिटिज (ब्रोकर नं. ५६) लाई निलम्बन...

जन्म दिनमा सभाध्यक्षलार्इ सरकारले दियो प्राडो गाडी उपहार

२०७१ फागुन २९ गते १:५४

काठमाण्डु, २९ फागुन– दलका नेता, सभासद् र सञ्चारकर्मीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई उनकै कार्यकक्ष सिंहदरबारमा बिहीबार ६३ औं जन्मदिनको शुभकामना दिइरहँदा पुरानो प्रतिनिधिसभा भवनअगाडि एक हुल कर्मचारी गाडीको पूजा गरिरहेका थिए । २०६२/०६३ को पुनस्र्थापित संसददेखि दोश्रो संविधानसभासम्म निरन्तर सभामुख र सभाध्यक्ष रहेका नेम्वाङका...

यस्तो छ सर्वसाधारणको सेवामा लागेका अस्पतालको असली रुप ?

२०७१ फागुन २९ गते १:३४

        पोखरा,२८ फागुन – नौमहिने बच्चा बिरामी परेपछि पोखरा खहरेका दिनेशबहादुर पौडेलले बिहीबार मणिपाल शिक्षण अस्पताल लगे । यसअघि पोखराकै एक पोलिक्लिनिकमा जँचाइएका बच्चालाई झन् बिरामले च्यापेर मणिपाल पु¥याउँदा काठमाण्डु लैजान भनियो । पोखरामा पौडेलजस्तै बिरामीको सास जोगाउन क्लिनिक र अस्पतालमा...

सित्तैमा पाउने औषधिलाई १० हजार तिर्छन सर्वसाधारण !

२०७१ फागुन २९ गते १:२६

काठमाण्डु,२९ फागुन – वीर अस्पतालमा मात्र निःशुल्क पाईने अत्यावश्यक औषधि अभाव हुँदा मिर्गौलाका गरिब बिरामी निजी अस्पतालमा एकपटकको १० हजार रुपैँया तिरेर परीक्षण गर्न बाध्य भएका छन् । उक्त औषधि खुवाएर मात्र मिर्गौला परीक्षण गर्न मिल्छ । अस्पतालले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा ६ महिनादेखि...

विवाह सकेर घर जाँदै गर्दा प्रहरी नियन्त्रणमा परे बेहुला –बेहुली !

२०७१ फागुन २९ गते १:२०

धादिङ, २९ फागुन – विवाह सकेर बुधबार साँझ बेहुलीसहित बेहुलाको घरतर्फ फर्कदै गरेको जन्ती घर नपुग्दै जिल्ला प्रहरी कार्यालय पुग्नुपरेको छ । धादिङ चैनपुरका ३० वर्षीय चन्द्रबहादुर इटनीले दोस्रो बिहे गरेको उजुरी परेपछि प्रहरीले बेहुला–बेहुलीसहित जन्तीलाई नियन्त्रणमा लिएको थियो । चन्द्रबहादुरविरुद्ध उनकै पहिली श्रीमती...

कति तलब बुझ्छन् शक्तिशाली मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीले ?

२०७१ फागुन २८ गते २:१७

सि जिनपिङभन्दा मोदीको तलब बढी काठमाण्डु,२८ फागुन – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्नो तलबमा १० प्रतिशत कटौती गरेका छन् । तर, यो भन्दा पनि अन्य मुलुकका राष्ट्रपति वा प्रधानमन्त्री कसको तलब कति छ भन्ने विषय चाखलाग्दो छ । पछिल्लो आधिकारिक तथ्यांक र अमेरिकी...

ल्यारक्याल लामा ठगीका ‘फरार आरोपी’ भएको खुलसा

२०७१ फागुन २८ गते १:५८

काठमाण्डु,२८, फागुन– दोहोरो नागरिकता र राहदानी विवादमा आलोचित एकीकृत माओवादीका सभासद ल्हारक्याल लामा र्वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर संचालक र सयौं युवासँग करोडौं रकम ठगी गरेको मुद्दाका फरार आरोपी रहेको खुलेको छ । ल्हारक्यालले मकाउको कामदार भिसा मगाउने खर्च र कमिसन वापत...

यसरी बढ्यो कांग्रेस–एमालेबीच दूरी

२०७१ फागुन २८ गते १:४३

काठमाण्डु, २८ फागुन– सत्तासाझेदार कांग्रेस र एमालेबीच मतभेद देखिन थालेको छ । संविधानसभामा प्रक्रिया अघि बढाउन जोड दिँदै आएको एमाले सहमतिबाटै संविधान बनाउन पहल गर्ने कांग्रेसको पछिल्लो निर्णयपछि चिढिएको छ । कांग्रेस नेतृत्वको सरकारको कार्यशैलीप्रति पनि ऊ सन्तुष्ट छैन । कांग्रेस र एमाले मिलेरै...

आमालाई तीन वर्षसम्म थुनेर राख्ने कस्ता छोरा ?

२०७१ फागुन २८ गते १:२७

पाँचथर, २८ फागुन – मानसिक रोगी भन्दै तीन वर्षदेखि आमालाई घरमा थुनेर राख्ने छोराबुहारी महिलाको उद्धार गरिएको एक महिना बित्दा पनि सम्पर्कमा नआएको अधिकारकर्मीले बताएका छन् । पाँचथर आङ्सराङ् १ मेहेल्बोटेकी ५७ वर्षीया हरिमाया रिजाललाई अधिकारकर्मीले उद्धार गरे पनि उनका बारेमा जानकारी लिन अहिलेसम्म...

भान्जाको व्रतबन्धमा नेपाल आउँदैछन् पारस

२०७१ फागुन २८ गते १:२१

काठमाण्डु, २८ फागुन– पूर्व युवराज पारस शाह नेपाल फर्कने भएका छन् । यसअधि दशैं, तिहार वा बाबुआमाको जन्मदिनमा पनि नेपाल नआएका उनी भान्जा पार्थव सिंहको व्रतबन्धमा सहभागी हुन् नेपाल आउन लागेका हुन् । भान्जा सिंहको व्रतवन्ध चैत १५ गते हुने भएको छ । लुङखाइ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us