काठमाण्डु, ३ चैत– व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले विवाहनमा तीन सय ५० र अन्य भोजमा सय जनाभन्दा बढीलाई समोवेश गर्न नपाउने गरी ‘सामाजिक व्यवहार सुधार’ विधेयक तयार पारेको छ । जन्मोत्सव, विवाह, मृत्युसंस्कार, पितृ÷मातृ कार्य, कूलपूजा÷रीत, धर्म वा संस्कृतिअनुसार गरिने कार्य वा समारोहमा यो...
रुस, ३ चैत–सार्वजनिक रुपमा नदेखिएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन १० दिनपछि सोमबार देखिएका छन् । १० दिनपछि देखिएका पुटिनले आफ्नो अनुपस्थितिबारे गरिएका अनेकौं अड्कलबाजीको खण्डन पनि गरेका छन् । उनी सार्वजनिक रुपमा नदेखिँदा बिरामी भएको लगायतका विभिन्न अड्कलबाजी गरिएको थियो । पुटिनले सेन्ट पिटर्सवर्गको...
अमेरिका, ३ चैत–महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी र त्यहाँ बस्दै आएका नेपाली महिलाबीच दोहोरो नागरिकताको विषय उठेपछि घम्साघम्सी भएको छ । स्थानीय महिलाको आयोजनामा न्युर्योकमा गरिएको एक भेटघाट कार्यक्रममा बिदेशमा बसेका नेपालीले आफ्नो नागरिकतालाई निरन्तरता दिनुपर्ने बताएपछि मन्त्री केसी आक्रोसित भएकी हुन्...
काठमाण्डु, ३ चैत–काठमाण्डुका डान्सबार तथा मसाज सेन्टरमा काम गर्ने युवतीलाई अफ्रिकामा पु¥याएर बिक्री गर्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले राजधानीका डान्सबार सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । झन्डै एकमहिना लामो अप्रेसनपछि प्रहरीले गिरोहका व्यक्तिलाई पक्राउ गरेको छ...
काठमाण्डु, २ चैत– खुस्बु ओली र अर्पण कोइरालाबीचको समबन्ध बिग्रँदाको परिणाम दुई बालकले भोग्नुपरेको छ । कोइराला अध्यक्ष रहेको गैरसरकारी संस्था ‘मानव कल्याण समूह’ ले दुई बालकको पढाइका लागि गरेको सहयोग बन्द गरेपछि चण्डोलस्थित अल्कापुरी बोर्डिङ स्कुलमा अध्ययनरत दुई बालक परीक्षा दिनबाट वञ्चित हुने...
काठमाण्डु, २ चैत- यही चैत ५ गतेबाट देशभर सञ्चालन हुन लागेको एसएलसीअन्तर्गत काठमाण्डुमा हुने परीक्षामा कडा अनुगमन गरिने भएको छ । देशकै सबैभन्दा बढी परीक्षार्थी रहेको काठमाण्डुमा एसएलसीलाई व्यवस्थित, अनुशासित र सफल बनाउन सबै प्रकारका तयारी पूरा भएको एसएलसी तयारी जिल्ला समन्वय समितिका अध्यक्ष...
काठमाण्डु,२ चैत – सरकारले मादक पदार्थ सेवन (मापसे) तथा अन्य नसालु पदार्थ प्रयोग गरी सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना, अनिवार्य कैद तथा चालक अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन२०४९ को दफा १ सय ४२...
काठमाण्डु, २ चैत – काठमाण्डुको बजारमा ग्यासआपूर्ति गर्ने ६ ग्यास उद्योगीलाई सरकारले संरक्षण दिइरहेको छ । सरकारी संरक्षणका कारण उपभोक्ताले नियमित ग्यास उपभोग गर्न सकेका छैनन् । उपभोक्तालाई नियमित ग्यास आपूर्ति नगरी दुःख दिने उद्योगलाई वाणिज्य तथा आपूर्ति नगरी दुःख दिने उद्योगलाई वाणिज्य तथा...
काठमाण्डु, २ चैत– विभाजनको झण्डै तीन वर्षपछि एकीकृत माओवादी र नेकपा–माओवादीले पार्टी एकताका लाथि औपचारिक प्रक्रिया सुरु गरेका छन् । ‘हाइप्रोफाइल’ संयुक्त वार्ता समिति गठन गरेर उनीहरुले एकताको पहल थालेका छन् । विभिन्न तहका अनौपचारिक संवादपछि आइतबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित...
बागलुङ, २ चैत – छोरीहरुले बाबु–आमाको किरिया बस्ने अब सामान्य भइसक्यो । तर बुहारीले सासू–ससुराको किरियामा कपाल खौरिएर बसेका घटना कमै सुन्नमा आएको छ । बागलुङकी एक एकल महिलाले आफ्ना ससुराको किरिया बसेर समाजमा उदाहरणीय बनेकी छन् । रिघा २ घर भई बागलुङ नपा–३...
धुलिखेल, २ चैत – एक लाख रुपैँयाको बिटो सडकमा भेट्टाउनुभयो भने तपाई के गर्नु हुन्छ ? एक लाख रुपैँया खर्च गर्ने हरेक आ आफ्नै उपाय होलान् । काभ्रे, भूमिडाँडा –७ का हरिप्रसाद हुमागाईं दम्पती भने भेट्टाएको एक लाख रुपैयाको बिटो सम्बन्धित व्यक्तिलाई नै फिर्ता...
एजेन्सी, १ चैत–आठौँ इन्डियन प्रिमियर लिगका अप्रत्याशित रुपमा भारतीय अलराउण्डर युवराज सिंहमाथि १६ करोड भारतीय रुपैयाँको बोली लगाइएको थियो । युवराजभन्दा पनि उत्कृष्ट फर्ममा रहेका ब्याट्म्यान तथा बलरमाथि आइपिएलमा बोलीनै लगाइएन । तर, ती खेलाडी भने चालू विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । हसिम...