काठमाण्डु, १ चैत–सुरक्षा असर पुर्याएको भन्दै रात्रिकालीन व्यवसाय अंकुश लगाएको स्थानीय प्रशासनले उपत्यकाको मुख्य पर्यटकीय र व्यापारिक केन्द्र दरबारमार्ग, ठमेल र पाटनको झमेल चौबिसै घन्टा खोल्न अनुमति दिने भएको छ । रात्रिकालीन गतिविधिलाई बन्देज गर्दा नकारात्मक प्रभाव परेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डु र...
काठमाण्डु,१ चैत – सत्तारुढ दल र एमाओवादी नेतृत्वको विक्षी मोर्चाबीच शनिवार भएको वार्ता निष्कर्षविहीन भएको छ । आइतबार सत्तारुढ दलका तर्फबाट प्रधानमन्त्री सुशील कोइराला र विक्षी मोर्चाका तर्फबाट एमाओवादी अध्यक्ष प्रचण्डबीच थप छलफल गर्ने तय भएको छ । कांग्रेस नेता तथा कानुनमन्त्री नरहरि आचार्यले...
दोलखा,१ चैत–झुप्रोमा पानी पर्दा भल छिर्छ । राति परेको शीतले ओड्ने भिज्छ । ढोका नभएकाले कहिले काहीँ भित्र छिरेको हुरीबतासले सबैकुरा तहसनहस पार्छ । यही झुप्रोमा वीरबहादुर थामीको ४६ वषी बित्यो । भीमेश्वर २ दोलखा बजारमा आश्रित उनको यत्रो उमेर भइसक्दा पनि पाइला हाल्ने...
काठमाण्डु,१ चैत – सत्ता संघर्ष, राजनीतिक एजेन्डा, ब्यक्तिगत टकरावलगायत कारणले कुनै बेला फुटेका दलहरु क्रमशः एकतातर्फ सोझिएका छन् । एकीकरण उन्मुख अधिकांश दल पहिलो संविधानसभामा उल्लेख्य सिट ल्याएका तर दोस्रोमा फुटका रक्षात्मक बन्न पुगेका हुन् । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक...
जाजरकोट,१ चैत – बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । अभिभावकको मिलेकतोमा बालविवाह गरेको खलंगा–६, बाहुनथानाको नवराज शाहीको जोडीलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । शंकर भवन विद्यालय बाहुनथानमा कक्षा आठमा अध्ययनरत खलंगा–६ का १४ वर्षीया शाही र खलंगा–५ की १३ वर्षीय...
काठमाण्डु, ३० फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रुका सामान समयमै नल्याएर दुःख दिएको एयर अरेबिया र फ्लाई दुबईलाई उडान रद्द गर्नसक्ने चेतावनी दिएको छ । संयुक्त अरब इमिरेट्सका नेपाल उडान गर्ने सस्तो टिकट दरका यी दुई एयरलाइन्सले यात्रुको लगेज समयमै नल्याएर दुःख...
चर्चित लोकगायिका सुनिता दुलाल पछिल्लो समयमा चर्चित छिन् । उनका गितहरुले अहिले नेपाली बजारमा ठूलै चर्चा पाउने गर्छ । उनको रोजाईका सम्बन्धमा राजधानी दैनिकमा छापिएको कुराकानी । मन पर्ने स्वदेशी खाना ? ढिँडो, गुन्द्रुक र लोकल कुखुराको झोल मन पर्ने विदेशी खाना ? जापानी...
तेह्रथुम ३० फागुन – तेह्रथुमको थोक्लुङ– २ मा एक ६ वर्षीया बालिका छिमेकीबाट बलात्कारको शिकार भएकी छन् । प्रहरीका अनुसार ११ दिनअघिको उक्त घटना गाउँमै मिलाउने प्रयासले सार्वजनिक हुन ढिलाई भएको हो । बालिकाको अवस्था कमजोर बन्दै गएपछि घटनाको ७ दिनपछिमात्र उपचारको लागि लगिएको...
काठमाण्डु ३० फागुन – सरकारले एसिड प्रहारबाट गम्भीर घाइते भएका दुइ किशोरीलाई उपचारकक्षबाटै विशेष परिक्षा कक्ष राखेर एसएलसी परिक्षा दिन पाउने व्यवस्था गरेको छ । मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले एसएलसीको तयारीमा ट्युसन पढिरहेका बेला एसिड आक्रमणमा परि घाइते भएका दुई बालिका उपचारत स्थललामै...
काठमाण्डु, ३० फागुन– जिल्ला अदालत बझाङले ११ वर्षीया छोरी बलात्कार गर्ने बाबु राजेन्द्र खातीलाई २२ वर्ष कैद सजाए सुनाएको छ । जिल्ला न्यायाधिश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले शुक्रबार उनलाई २२ वर्ष कैदसहित दुई लाख जरिबाना तोकेको हो । आफ्नै छोरीलाई बलात्कार गरेपछि आमाले उनीबिरुद्द...
काठमाण्डु, ३० फागुन– गत माघ २९ गतेदेखि अनिस्चितकालका लागि स्थितिग भएको संविधानसभालाई निकास गर्न शनिबार चार दलबीच र्वार्ता हुने भएको छ । बहीबार र शुक्रबारको र्वार्ताले मुलभूत विषयमा टुङ्गोमा पुग्न सत्तापक्ष र प्रतिपक्ष सहमत भएपछि शनिबारको र्वार्ता तय भएको हो । शुक्रबार सत्ता घटक...
काठमाण्डु, ३० फागुन– उपराष्ट्रपति परमानन्द झाको गौरीघाटस्थित घरले सार्वजनिक बाटो मिचेको छ । तर उनको घर नभत्काई बाटो बिस्तार गर्न विपरिततर्फको सर्वसाधारणको घर शुक्रबार भत्काईएको छ । ठूलालाई चैन, सानालाई ऐन गरिएको भन्दै स्थानीयले विरोध गरेपछि प्रहरीले उपराष्ट्रपतिको घरको सुरक्षा दिएको थियो । सडकको...