काठमाण्डु ५ चैत – उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवाको निर्णय प्रधानमन्त्री सुशील कोइरालाको हस्तक्षेपपछि २४ घन्टा नबित्दै उल्टिएको छ । गृहमन्त्रालयले उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमको मन्त्रीस्तरीय निर्णयबाट ३ फागुनमा विभिन्न २८ सिडिओको पदस्थापन तथा सरुवा गरिएको थियो ।...
नयाँदिल्ली, ५ चैत – आफ्नी आठ वर्षीया छोरीलाई मोटरसाइकलमा डोरीले बाँधेर स्कुल पु¥याउने एक भारतीयलाई प्रहरीले गिरफ्तार गरेको छ । उत्तर प्रदेशका ४० वर्षीय पिताले छोरीलाई निर्मम ढंगले बाँधेर मोटरसाईकल तस्बिर स्थानीय अखबारमा छापिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । तर, उनी अहिले धरौटीमा...
काठमाण्डु, ५ चैत– के मुलुकको राजनीति बालकोट धाउन थालेको हो ? ‘हैन, इस्यु बल्खुबाट पैदा हुन्छन् र बल्खुको प्रमुख सञ्चालक बालकोटमा बस्छ । तर उपयुक्त दृष्टिकोण र अडान बल्खुबाटै निसृत हुन्छ ।’ बालकोटस्थित निवासमा एक टोलीसँगवार्ता गर्दै एमाले अध्यक्ष केपी ओलीले भने, ‘म बिरामी...
काठमाण्डु, ५ चैत – नेकपा–मओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्य बिहीबार सुरु हुने एसएलसी परीक्षामा सहभागी हुँदैछिन् । ५८ वर्षीया उनी विद्यालय भर्ना भएर पढ्न थालेको ६ वर्षमै एसएलसी परीक्षा दिन सक्षम भएकी हुन् । सुष्माले ५२ वर्षको उमेरमा नयाँ बसपार्कस्थित प्रेरणा महिला...
काठमाण्डु, ४ चैत – ‘अहिलेका बखताँ’, उनको थेगो हो । संघीयताका खुंखार विरोधी । उखान टुक्कामा एमाले अध्यक्ष केपी ओलीलाई पनि माथ खुवाउँछन् । नाम हो चित्रबहादुर केसी । हो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष उनैको सल्लाहअनुसार एमाओवादी प्रवक्ता दीनाननाथ शर्माले बागलुङमा हुन गइरहेको चुनावमा भाग...
काठमाण्डु, ४ चैत – एउटी गोरी महिला राजनीतिक कुरा गर्दै थिइन् । ती गोरी महिलाले मधेसमा कम्युनिस्टको कुरा गदै हिँडेको प्रशासनले थाहा पायो । प्रहरी तिनै महिलाको खोजीमा जुटे । प्रसंग २०३२ सालको हो । जनकपुरमा बसेर पञ्चायतविरुद्ध भूमिगत राजनीति गरिरहेका माधवकुमार नेपाल (पुर्वप्रधानमन्त्री...
काठमाण्डु, ४ चैत – डन दिनेश अधिकारी ‘चरी’ प्रहरीसँग मुठभेडमा मारिएपछि कम भएको गुण्डागर्दी फेरि मौलाउन थालेको छ । सक्रिय हुन थालेको सूचना पाएपछि प्रहरीले गुन्डाविरुद्ध अपरेसन सुरु गरेको छ । प्रहरीले मंगलबार काठमाण्डुमा सक्रिय गुन्डामा दुई नाइकेलाई पक्राउ गरेको छ । महानगरीय अपराध...
काठमाण्डु, ४ चैत–केही दिनअघि लुंखाइ अदालतबाट छुटेका पूर्वयुवराज पारस शाहले जमानत तिर्न नसकेका कारण फेरि जेल जाने सम्भावना रहेको छ । करिव १५ लाख भाट (नेपाली ४५ लाख) तिर्न परिवारलेसमेत आनकानी गरेका कारण पुनः जेल जाने सम्भावना बढेको हो । लागुऔषधको मुद्दामा गत असोज...
काठमाण्डु, ४ चैत– कम परिमाणमा इन्धन वितरण गरेको पाइएपछि सेना र प्रहरीले सञ्चालन गरेका दुई पम्प सिल गरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति, गुणस्तर तथा नापतौल विभाग र आयल निगमको संयुक्त टोलीले भद्रकालीस्थित सेनाको पम्प र नक्सालको प्रहरी पम्प...
अबुजा,४ चैत – नाइजेरियाली सेनाले आतंकवादी समूहका बोको हरामलाई बोर्नो राज्यको उत्तरपूर्वी दोस्रो ठूलो बामा सहरबाट लखेटेको छ । ठुलो संख्यामा लडाकुहरु सैन्य कारबाहीमा मारिएका छन् । छिमेकी योबे राज्यको अन्तिम आधार श्रोत्र गोनिरीबाट पनि उक्त समूहलाई सेनाले धपाएको उक्त समूहले हालै सिरया र...
काठमाण्डु, ३ चैत– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्रभन्दा कांग्रेस–एमाले शक्तिशाली भएको बताएका छन् । उनले आगामी आन्दोलनको घोषणाका लागि सिंहदरबारमा आइतबार साँझ बसेको ३० दलीय मोर्चाको बैठकमा भने, ‘तत्कालीन राजा ज्ञानेन्द्रसँग सेनामात्र थियो जनता थिएनन् तर अहिले कांग्रेस–एमालेसँग राज्यशक्ति र कार्यकर्ता...
काठमाण्डु, ३ चैत– रामेछापका प्रमेश चौहानले झण्डै ९ वर्ष कारागारमा बन्दी जीवन बिताए । त्यस अवधिमा त्यहाँ धेरै किसिमका अपराधमा सजाय पाएका कैदीहरुसँग उनको संगत भयो । २० वर्षकै उमेरमा कर्तव्य ज्यान मुद्धामा सर्वस्वसहित जेल सजाए पाएका चौहान फुर्तिलासमेत रहेकाले थोरै समयमै जेलको ‘रमणीय...