पत्रपत्रिकाबाट

२० हजारमा एसएलसीको ‘ठेक्का’ लिने पक्राउ

२०७१ चैत ९ गते २:०६

काठमाण्डु, ९ चैत – २० हजार रुपैयाँ लिएर अर्कैको नाममा एसएलसी दिने व्यक्ति पक्राउ परेका छन् । वैष्णवी माविका सविन रानामगरको नाममा परीक्षा दिइरहेका सञ्जय कार्की पक्राउ परेका हुन् । परीक्षा नियनत्रण कार्यालयका उपनियनत्रक अनसपचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सुराकीका आधारमा आइतबार बालुवाटारस्थित महेन्द्र राष्ट्रिय...

जिल्ला शिक्षा अधिकारीलेनै उठाए, एसएलसी अनुगमनका लागि पैसा !

२०७१ चैत ९ गते १:४१

पाल्पा, ९ चैत – जिल्ला शिक्षा कार्यालय पाल्पाले एसएलसी परीक्षा सञ्चालनको नाममा विद्यालयबाट गैरकानुनी असुली गरेको खुलेको छ । शिक्षा कार्यालयले अनुगमनको नाममा ५० जनासम्म विद्यार्थी भएका विद्यालयलाई एक हजार ५ सय र ५० भन्दा बढी विद्यार्थी भएका विद्यालयसँग दुइ हजार रुपैयाँ उठाएको हो...

राष्ट्रपतिको दलहरुलाई प्रश्न, चीनले सोधे के भनौं ?

२०७१ चैत ९ गते १:३०

काठमाण्डु, ९ चैत – ‘नेपालको संविधान निर्माण प्रक्रिया कहाँ पुग्यो भनेर चीनका राष्ट्रपति र अन्य नेताहरुले सोधे भने के उत्तर दिऊँ ?’ बिहीबार चीन भ्रमणमा जान लागेका राष्ट्रपति रामवरण यादवले आइतवार संविधानसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुलाई शीतल निवासमा बोलाएर यस्तो प्रश्न राख्दा नेताहरुले...

यस्ता छन् माओवादी एकताका ७ आधार !

२०७१ चैत ९ गते १:२३

काठमाण्डु, ९ चैत्र – माओवादी र नेकपा–माओवादीबीच एकताका लागि गठित वार्ता कमिटीको पहिलो बैठकले छलफल अगाडि बढाउने ७ आधार तय गरेको छ । नेकपा–माओवादी केन्द्रीय कार्यालय, बुद्धनगरमा सम्पन्न बैठकले सैद्धान्तिक, राजनीतिक आधारहरु तयार गरेको हो । एकताका आधारहरुमा मालेमावादको रक्षा, प्रयोग र विकासको कार्यान्वयन,...

कोरियामा फेरि बढ्दैछ नेपालीको तलब

२०७१ चैत ८ गते ३:०२

कोरिया, ८ चैत–दक्षिण कोरियामा न्युनतम् ज्याला बढाउन चौतर्फि माग भएपछि चालु आर्थिक वर्षमै केही प्रतिशत तलब बढ्ने संकेत देखिएको छ । आर्थिक तथा मूल्यवृद्धिलगायतका विभिन्न सुचाकांकका आधारमा न्युनतम् तलब बढाउन देशभर माग भएपछि सरकार लचिलो देखिएको हो । मागअनुसार तलब बढे स्वदेशी र आप्रवासी...

गलत ‘अडिट रिपोर्ट’ बनाएर यसरी ठग्दै छ पूर्वराजपरिवारको लगानी रहेको होटल अन्नपूर्णले

२०७१ चैत ८ गते ३:००

 काठमाण्डु, ८ चैत – नेपाल ट्रस्टमा जानुपर्ने राजपरिवारको लगानीमा रहेको होटल अन्नपूर्णमा किर्ते फाइल र कागजात बनाएर हालीमुहाली जमाउँदै आएका कपिल राणा र उनकी श्रीमती सिर्जना राणले आम्दानी लुकाएर खर्च बढाएको देखाएको होटलको ‘अडिट रिपोर्ट’ ले देखाएको छ । प्रभुराम भण्डारी र प्रविण झाले...

राजनीतिक दललाई साथमा लिएर कालिकोटका एलडिओले गरे यस्तो मस्ती

२०७१ चैत ८ गते २:०९

कालिकोट, ८ चैत – स्थानीय विकास अधिकारी टीकाराम ज्ञवालीलगायत जिल्लाका ६ वटा प्रमुख राजनीतिक दलका जिल्लास्तरीय नेताहरुलाई लिएर जिल्लाबाहिर एकमहिने भ्रमण गएपछि कालिकोटका सेवाग्राहीले सास्ती पाएका छन् । १७ औँ जिल्लापरिषद् सम्पन्न गरेलगत्तै स्थानीय विकास अधिकारी र प्रमुख ६ रानीतिक दलका नेता एक महिने...

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले लगाइन् भारतले अम्पायरसँग मिलेर खेल जितेको आरोप

२०७१ चैत ८ गते २:००

भारत, ८ चैत–एघारौं विश्वकपअन्तर्गत भारत र बंगलादेशबीचको पहिलो क्वार्टरफाइनल खेल विवाद तानिएको छ । बंगलादेशले अम्पायरको गलत निर्णयका कारण आफ्नो टोली विश्वकपबाट बाहिरिनुपरेको आरोप लगाएको छ । यो आरोप लगाउनेमा बंगलादेशी प्रधानमन्त्री शेख हसिना स्वयं छिन् । उनले अम्पायरको गलत निर्णयका कारण बंगलादेश विश्वकपबाट...

अब बेलुनले बताउनेछ मौसम

२०७१ चैत ८ गते १:३७

काठमाण्डु, ८ चैत– जमिनमा राखिएका सामान्य उपकरण हेरेर मौसम भविष्यवाणी हुँदै आएको नेपालमा अब अत्याधुनिक वैज्ञानिक उच्च प्रविधिको राडार र बेलुनले बताउने भएको छ, मौसमका कुराहरु । यो यस्तो प्रविधि हो, जसले बादलमा पानी पार्ने वाष्प कति छ भनेर मात्रै बताउँदैन, कहाँ कति पानी...

यसरी चल्छ काठमाण्डुमा विश्वकप क्रिकेटका नाममा करोडौँको बाजी

२०७१ चैत ८ गते १:२७

काठमाण्डु, ८ चैत – विश्वकप क्रिकेट सुरु भएयता काठमाण्डुमा हरेक खेलमा करोडौँको बाजी चलिरहेको छ । एक अन्तर्राष्ट्रिय गिरोहको एजेन्ट बुकीले सट्टेबाजको धन्दा चलाएका हुन् । काठमाण्डुमा अमृत अग्रवालको नेतृत्वमा जारी विश्वकप क्रिकेटमा करोडौँको बाजी खेलाउने काम भएको स्रोतले बतायो । दुबई र भारतमा...

अस्पतालबाटै संगीताले भनिन्, ‘प्रहरी अंकल पास हुनुभो’

२०७१ चैत ७ गते २:०७

अब ढुक्कले निदाउन सक्छु : सीमा काठमाण्डु, ७ चैत – राजधानीको सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज अस्पतालको बर्न वार्डमा पल्टिएर एसएलसी दिइरहेकी तेजाबपीडित संगीता पुलामी मगर शुक्रबार सहयोगीलाई नेपाली विषयको ११ नम्बर प्रश्नको उत्तर टिपाउँदै थिइन् । अचानक उनकी आमा चमेली चिच्याउँदै भित्र पसिन् र भनिन्, ‘नानी,...

खेलेरै अर्बपति !

२०७१ चैत ७ गते १:५०

काठमाण्डु, ७ चैत – खेलमै जीवन बिताउनेहरुका लागि यो खुसीको खबर हुन सक्छ, खेलाडी पनि धनाढ्य बन्दा रहेछन् । फोब्र्सको रिपोर्टले त्यस्तै देखाएको छ । उसले सार्वजनिक गरेको सूचीमा संयुक्त राज्इअमेरिकाका ५२ वर्षी बास्केटबल खेलाडी माइकल जोर्डन पनि सफल भएका छन् । विश्वकै धनाढ्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us