काठमाण्डु, १३ चैत –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन संचालन तथा व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई दिँदा देशको सुरक्षामा असर पर्ने भन्दै विज्ञहरुले आपत्ती जनाएपनि सरकारले आफ्नो तयारीलाई थप तीव्र बनाउको छ । राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिने अध्यागमन सञ्चालन र व्यवस्थापनको जिम्मा अर्थ मन्त्रालयको सहमतिमा गृह मन्त्रालयले...
काठमाण्डु, १३ चैत – अवैध रुपमा सम्पत्ति आर्जन गरी स्विस बैंकमा लुकाएर राख्ने नेपाली सरकारको सम्पर्कमा आउन थालेका छन् । सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान विभागले छानबिन सुरुलगत्तै उनीहरु सम्पर्कमा आउन थालेका हुन् । व्यवस्थापिका संसद्को अर्थ समितिले स्विस बैंकमा सम्पत्ति लुकाएर राख्ने नेपालीको छानबिन...
काठमाण्डु, १३ चैत– प्रधानमन्त्री सुशिल कोइरालाले सत्तासाझेदार दल एमालेको दबाबका कारण आफूले मेडिकल कलेजको सम्बन्धन खोल्नु परेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफूलाई भेट्न आएका मानवअधिकारकर्मी तथा चिकित्सकले डा गाेिवन्द केसीको माग सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री कोइरालाले जवाफमा ‘सत्ता साझेदार दल एमालेको...
भक्तपुर, १३ चैत – ईलाम पिक्कलकी ७१ वर्षीया केदारकुमारी याख्याले बिहीबार सातौं विषयको परीक्षा दिएकी छन् । उनी यस वर्षको एसएलसी परीक्षामा सामेल जेष्ठ परीक्षार्थीमध्ये एक हुन् । ‘नातिनातिना पनि एसएलसी परीक्षा दिँदैछन्, म पनि दिँदैछु,’ अर्थशास्त्र विषयको जाँच दिएर हलबाट बाहिरिदै उनले भनिन्,...
काठमाण्डु, १२ चैत – दोस्रो संविधानसभा निर्वाचन गर्न अन्तरिम सरकारको नेतृत्व गरेका पूर्वप्रधानन्याधीस खिलराज रेग्मीले ऊर्जा मन्त्रालयको गाडी फिर्ता नगरेको कारण ऊर्जामन्त्रीले स्वाथ्य तथा जनसंख्या मनत्रालयको गाडी मागेर चढ्नुपरेको छ । स्वास्थ्य मन्त्रालयले गाडी पिर्ता गर्न पटक–पटक ताकेता गरे पनि आफ्नो मन्त्रालयले खरिद गरेको...
काठमाण्डु, १२ चैत – यमनमा विद्रोहीहरुबाट भइरहेको भीषण आक्रमणका क्रममा राष्ट्रपति अब्द राब्बुह मन्सुर हादीको अवस्था अज्ञात रहेको समाचार बाहिर आएको छ । सिया विद्रोह हुथी राष्ट्रपति हादी बस्दै आइरहेको नगरमा प्रवेश गरेपछि उनी त्यहाँबाट पलायन भएको जनाइएको छ । सरकार विरोधी हुथी विद्रोही देशको दक्षिणी...
एजेन्सी, १२ चैत–खेल क्षेत्रमा अन्धविश्वासको विशेष स्थान छ । रमाइलो पक्ष के छ भने चर्चित खेलाडीहरु अन्धविश्वासकै भरमा प्रतिस्पर्धा गर्छन् । यसमा पनि भारतीय क्रिकेटरमा बढी नै झुकाब पाइन्छ । भारतका लिजेन्ड सचिन तेन्दुलकरले लामो समयसम्म पुरानै प्याड लगाएर प्रतिस्पर्धा गरेका थिए । सौरभ...
काठमाण्डु, १२ चैत – कालोधन शुद्धीकरण गर्ने २ सय भन्दा बढी व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा चलाइने भएको छ । अकूत सम्पत्ति आर्जन गरी त्यसलाई वैधता दिने प्रयास गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले यस्तो तयारी गरेको हो । सम्पत्ति शुद्धीकरण तथा अनुसनधान विभाग...
काठमाण्डु १२ चैत–श्रीमतीको इच्छापिवपरीत यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्युठान घर भई ललितपुरको कार्यबिनायक बस्ने ३० वर्षका बाबुराम उपाध्यायलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । उनलाई इच्छाविपरीत वैवाहिक करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी...
काठमाण्डु, १२ चैत–हतारको निर्णयले फुर्सदमा पछुताइने प्रचलित नेपाली भनाइ नै छ । अभिनेतृ सुष्मा कार्कीलाई अहिले त्यस्तै भयो । प्रेममा चुर्लुम्म डुब्दा पिठ्यूँमा प्रेमीको नामको ट्याटु खोपाइन् । त्यो अलि हतारको निर्णय रहेछ भनेर अहिले उनलाई महसुस भयो । किनभने प्रेम दिगो भएन् ।...
काठमाण्डु, ११ चैत–बाहिरबाट आएको एउटा मोबाइलको सन्देश छेउमै बसेका कानुनमन्त्रीलाई देखाउँदै भने, ‘यी हेर्नुस्, बाहिर सबैतिर हल्ला भइसकेको छ । अब हामीले निर्णय नगरी भो ?’ सोही सन्देश क्रमशः अरु मन्त्रीलाई पनि देखाइयो । प्रधानमन्त्री ‘म बिरामी छु धेरैबेर बस्न सक्दिनँ’ भन्दै उठेर हिँडे ।...
काठमाण्डु, ११ चैत–एमाओवादी नेतृत्वमा ३० दलीय मोर्चाद्वारा घोषित आन्दोलनलाई कुनै हालतमा असफल पार्न करिब ६२ हजार सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयले तयारी पूरा गरेको छ । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निर्देशन र सक्रियतामा भएको यो तयारीबारे उनले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी दिएका छन्...