पत्रपत्रिकाबाट

प्रधानमन्त्रीका नाममा ढालिए सात खसी

२०७१ चैत १७ गते १:२०

सुर्खेत, १७ चैत–भेरी–बबई डाइभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री सुशील कोइराला नै आउने भएपछि सुर्खेतमा सोमबार निकै तामझाम थियो । नेपालगन्जबाट सामान ल्याएर मञ्च निर्माण र सजावट भएको थियो। कार्यक्रमस्थलमा भोज दिन भन्दै सातवटा खसी काटिइसकेका थिए भने दुईवटा खसी काट्न बाँकी थिए। करिब एक...

यी खेलाडी जो अर्काे विश्वकपमा देखिने छैनन्

२०७१ चैत १६ गते २:४७

एजेन्सी– हरेक विश्वकप खेलाडीका लागि अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिन गतिलो अवर बन्ने गर्छ । खासगरी नाम चलेक र ख्याति कमाएका खेलाडीले खेल जीवनबाट सन्यास लिन यो अवसरलाई सदुपयोग गर्ने गरेको पाइन्छ । आइतबार ११ औं विश्वकप क्रिकेटको समाप्तिसँगै थुप्रै चर्चित खेलाडीले प्रतियोगिता पूर्व...

अन्नपूर्ण होटेल लिलाममा !

२०७१ चैत १६ गते २:३२

काठमाण्डु, १६ चैत– नेपाल ट्रस्टमा जानुपर्ने दरबारमार्गमा रहेको होटेल डेला अन्नपूर्णलाई धितो राखेर दुई अर्ब रुपैयाँ कर्जा राखी धितो लिलाम गराएर बैंकलाई सुम्पने भित्रि तयारी गरिरहेको खुलासा भएको छ । यो खुलासासँगै ‘फाइनान्सियल कन्ट्रोल’बाट जीतेन्द्र राजभण्डारीलाई हटाएर पाँच अर्ब कर्जा दिलाउने प्रस्ताव सहित नक्कली...

शेखर कोइरालाले भने, ‘एमाले कम्युनिस्ट नै होइन्’

२०७१ चैत १६ गते २:०४

काठमाण्डु, १६ चैत – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विपक्षी दलहरुले आन्दोलन र वार्तालाई सँगसँगै लगेजसरी सत्ता साझेदार दलहरुले पनि संविधान निर्माण प्रक्रिया र वार्तालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । सहमतिको नाममा अनन्तकालसम्म कुरेर बस्न नहुने भन्दै उनले निश्चिित समयसम्म सहमतिको प्रयास...

डाक्टरले नै छाडे बिरामीको पाठेघरभित्र कैची र कपडा

२०७१ चैत १६ गते १:३४

ओखलढुंगा, १६ चैत– ओखलढुंगा सामुदायिक अस्पताल ‘मिसन’का चिकित्सकले उपचारमा चरम लापरवाही गरेको खुलेको छ । तलुवा ४ की २४ वर्षीया रञ्जना राईको पाठेघरमा चिकित्सकले कैची र कपडा छाडेका हुन् । तीन महिनाकी गर्भवती रञ्जनाको रक्तश्राव भएपछि गत फागुन ४ मा अस्पतालमा भर्ना भएकी थिइन्...

यी हुन् विश्वकै सबैभन्दा बढी तलब खाने महिला !

२०७१ चैत १६ गते १:३४

एजेन्सी –  मोर्गान स्ट्यालीका पूर्वप्रमुख वित्तिय अधिकारी (सीएफओ) रुथ पोराटले गुगलबाट प्याकेजमा नगद र सेयर गरी ७ करोड अमेरिकी डलर तलब पाउने भएकी छन् । पोराटले गुगलमा वास्तविक तलब भने मोर्गान स्ट्यालीमा पाएको ९० लाख डलरको तुलनामा कम अर्थात ६ लाख ५० हजार डलर...

प्रहरीले नै गरे स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या

२०७१ चैत १६ गते १:१४

अछाम, १६ चैत–अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई धनवीर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेका छन् । रानीवन उपस्वास्थ्य चौकीमा कार्यरत अनमी कलादेवी जैसीलाई प्रहरी सहायक निरीक्षक धामीले उनकै घरभित्र पसेर बलात्कार गरी जंगलमा लगेर हत्या गरेका हुन् ।...

सुन भन्दै १५ लाखमा फलाम बेच्ने दम्पती पक्राउ

२०७१ चैत १५ गते २:४७

काठमाण्डु , १५ चैत – सुन भन्दै फलामको टुक्रा बेचेर १५ लाख रुपैयाँ ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । लामाटार ६ ललितपुरका ५८ वर्षीय रामबहादुर थापा भुजेल र उनकी ३५ वर्षीया श्रीमती धनमाया बास्तोला भुजेललाई महानगरीय अपराध महाशाखाले ललितपुरबाट शुक्रबार पक्राउ गरेको...

प्रभु भन्छन्, ‘प्रचण्डलाई मार्ने कुरा सोचेको पनि छैन’

२०७१ चैत १५ गते २:४५

काठमाण्डु, १५ चैत– एमाओवादी पोलिट्ब्युरो सदस्य प्रभु साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हत्या योजना बुनिरहेको भन्ने आफूमाथि लागेको आरोप कल्पनाभन्दा बाहिर रहेको बताएका छन् । सभासद् असोक जयसवाल र सत्यनारायण भगतले आफूमाथि लगाएको आरोपको प्रतिवाद गर्दै साहले भने, ‘मविरुद्ध जेजस्तो समाचार पार्टीका...

जनकपुर बमकाण्डका नाईके सभासद् सञ्जय साहको सम्पत्ती १ अर्ब बढी !

२०७१ चैत १५ गते २:०६

काठमाण्डु, १५ चैत – व्यक्ति हत्या अभियोगमा जेलजीवन बिताइरहेका निलम्बित सभासद् सञ्जयकुमार साह तथा आफन्तका नाममा करिव १ अर्ब रुपैयाँको चलअचल सम्पत्ति फेला परेको छ । जनकपुर बम विस्फोटनका मुख्य योजनाकार साहको सम्पत्तिमा करिव १ वर्षदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सिआइबी) ले छानबिन...

राष्ट्रपतिले लिए ९० करोड चिनियाँ मुद्रा उपहार !

२०७१ चैत १५ गते १:४३

काठमाण्डु, १५ चैत – चीनले नेपाललाई कोदारी राजमार्गको स्तरोन्नतिका लागि ९० करोड आरएमबी १४ अर्ब ५० करोड नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवसँग शनिबार भएको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उक्त सहयोग घोषणा गरेका हुन्...

४५ लाख जमानत बुझाउन नसक्दा पारस पुनः जेल जाँदै !

२०७१ चैत १५ गते १:३२

काठमाण्डु, १५ चैत – बहिनी प्रेरणापुत्र पार्थक सिंहको छाउनीस्थित घरमा आज आइतबार आयोजना हुने व्रतबन्धको रमझमसँगै निराशा पनि छाएको छ । दाजुको अनिवार्य उपस्थिति हुने भएपछि आज चैत १५ गतेका लागि आयोजना गरेको व्रतबन्ध खल्लो हुने भएको छ । साइत जुराइसकेका कारणले प्रेरणाले बाध्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us