पत्रपत्रिकाबाट

माधव नेपालले गरे यस्तो गुनासो, ‘म भूमिकाविहीन हुँदा देशले दुःख पायो’

२०७१ चैत २१ गते १:१४

सुर्खेत, २१ चैत–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू भुमिकाविहीन भएकाले देशले दुःख पाइरहेको बताएका छन् । अहिले आफू पार्टीको प्रमुख पदमा नभएको र राष्ट्रिय राजनीतिमा समेत भूमिका निर्वाह गर्ने अवस्थामा नभएकाले देश र जनताले दुःख पाइरहेको नेपालको भनाइ छ । अछाममा पार्टीको अधिवेशनमा सहभागी...

यी हुन देउवालाई सभापति बनाउने १४ कमान्डर !

२०७१ चैत २० गते २:२३

काठमाण्डु, २० चैत – आसन्न १३ औँ महाधिवेसनलाई लक्ष गर्दै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले १४ अञ्चलमा कमान्डर तोकेको छ । २४ देखि २८ भदौसम्म हुने महाधिवेसनमा नेता देउवाले सभापति उठ्ने तयारी गरेका छन् । गत साता देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय सदस्यहरुको...

केयू पदाधिकारीले दिए सरकारलाई यस्तो चुनौती

२०७१ चैत २० गते २:१७

काठमाण्डु, २० चैत – अनशनरत डा. गोविन्द केसीसँग २ र १० औँ बुँदामा देवदह र विराट कलेजलाई विस्तारित कार्यक्रमका नाममा दिएको सम्बन्धनका विषयमा सरकारले गरेको सम्झौता आलोकाँचो भएको भन्दै सम्बन्धनका विषयमा भएका कुराहरु कार्यान्वयन हुनेमा शंका उब्जिएको छ । डा. केसीले पुनः छैटौंपटक अनशन...

प्रहरीको आतंकले गाउँ छाडे चार सय युवाले

२०७१ चैत २० गते २:०१

धनगढी, २० चैत–घुइयाघाटकी जोगन चौधरीको घर पाँचदिनदेखि शून्य छ । दुईटा गोरुगाडा र ट्रयाक्टर आँगनमै थन्किएका छन् । अहिले घरमा बालबच्चा र महिला मात्र देखिन्छन् । जोगनका पाँच छोरा छन् तर साथका कोही छैनन् । ‘गोरुलाई पानी खुवाउनेसम्म कोही छैन । हामी सवैको बेहाल...

बारले दियो प्रधानन्यायाधीसलाई जवाफ, ‘छानविन गर्ने भए भ्रष्टाचारको प्रमाण दिन्छौँ’

२०७१ चैत २० गते १:४३

काठमाण्डु,२० चैत– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले आधिकारिक निकायबाट माग भए न्यायालयभित्रका भ्रष्टाचारको प्रमाण दिने जवाफ प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहलाई दिएको छ । बारले बिहीबार शाहलाई पत्र पठाउँदै न्यायाधीशबारे संसद वा न्यायपरिषदले अदालतमा हुने भ्रष्टाचारबारे छानबिन गर्न समिति गठन गरी प्रमाण्ँ मागे आफूहरु...

पाकेट मारेर ललितपुरमा तीनतले घर !

२०७१ चैत २० गते १:३८

काठमाण्डु, २० चैत–पाकेटमारी गरेर एक व्यक्तिले ललितपुरमा तीनतले घर बनाएका छन् । नेपालका विभिन्न ठाउँमा पाकेटमारी गर्दै आएका भारतीय नागरिक जितेन्द्र सिंहले पाकेट मारेकै पैसाले नख्खुमा घर बनाएका छन् । प्रहरीले ५० वर्षका सिंह र उनका साथी दोलखा घर भएका ४९ वर्षका सन्चबहादुर तामाङलाई...

कोमल वलीले भेटिन् ‘झ्वाँक तन्नेरी’

२०७१ चैत २० गते १:३०

काठमाण्डु, २० चैत–गायिका कोमल वलीले केही समयदेखि आफूसँग विवाह गर्ने कोही छ ? भन्दै खुलेआम सार्वजनिक अभिव्यक्ति दिँदै आएकी थिइन् । उमेरले विवाह गर्ने नेटो काटिसके पनि उनको आकर्षक सौन्दर्यमा मोहित हुनेहरु उत्तिकै छन् । त्यसैले उनी जहाँ पुगे पनि झ्वाँक तन्नेरीका निम्ति चुनौती...

एनसेलले बनायो भण्डारी परिवारको बिचल्ली

२०७१ चैत १९ गते ३:५८

काठमाण्डु,१९ चैत – बहुराष्ट्रिय कम्पनी टेलियासोनेराको मुख्य लगानी रहेको एनसेलको डाटासेन्टरमा जडान गरेको शक्तिशाली डिजेल जेनेरेटरका कारण स्थानीयबासी बस्नै नसक्ने अवस्था हुँदा पनि एनसेलले प्रदूषण घटाउन चासो दिएको छैन । पीडित स्थानीयबासीलाई क्षतिपूर्ति तथा उपचार खर्च नदिँदा जेनेरेटरकै कालो धूँवाले क्यान्सरग्रस्त बनेकी वृद्धको उपचारमा ...

सैनिक कल्याणकारी कोषमै हुन्छ यस्तो विभेद

२०७१ चैत १९ गते ३:५१

काठमाण्डु, १९ चैत – नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका जनशक्तिसँग दर्जाअनुसार रकम कट्टा गरिने रकमको अनुपात बढाएर दर्जाअनुसार वर्गाीकरण कट्टा गरिने रकमको अनुपात बढाएर दर्जाअनुसार वर्गीकरण गरेको हो । यो व्यवस्थाअनुसार फलोअर्स (परिचर) तहका जवानबाट ३७८ डलर र प्रमुख सेनानी (कर्नेल) बाट...

शिवलिंगको नापजाँच गर्ने भन्दै पशुपतिनाथ गर्भगृहमा भारतीय प्रवेश गरेपछि …

२०७१ चैत १९ गते ३:३८

काठमाण्डु, १९ चैत – विधि, परम्परा र मान्यताविपरीत पशुपतिनाथ गर्भगृहमा प्रवेश गरी मूल शिवलिंगको नापजाँच भारतका पुरातत्व विभागका अधिकारीहरुबाट भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । गोप्य रुपमा भारतीय टोलीले त्यस्तो काम गरिरहेका बेला जानकारी पाएका उपप्रधान तथा गृहमनत्री वामदेव गौतमले तत्काल रोक्न संकृतिमन्त्री...

एक वर्षसम्म बन्धक बनाएर दुई दाजुभाइले गरे १३ वर्षीया बालिकाको बलात्कार

२०७१ चैत १९ गते ३:३३

महोत्तरी, १९ चैत– हरिपुर हरिणमरी निवासी दुई दाजुभाइले १३ वर्षकी एक बालिकालाई घरमा बन्धक बनाएर एक वर्षदेखि बलात्कार गरेको खुलेको छ । बारा घर भएकी यादव थरकी बालिकालाई हरिहरपुर हरिणमरी–६ का ६० वर्षका रामबहादुर चौधरी र उनका भाइ ५५ वर्षका भोगेन्द्र चौधरीले बलात्कार गर्ने...

साँच्चै परिपक्व भइन् सन्नी लिओन

२०७१ चैत १९ गते ३:१४

भारत, १९ चैत–उनको मुख्य पेशा वयस्क अर्थात शारीरिक र मानसिक रुपले परिपक्व भएकाले हेर्ने चलचित्र बनाउनु हो । अहिले बलिउडमा स्थापित भएकी अभिनेत्री सन्नी लिओन आफू भने भर्खरै परिपक्व भएको बताउँछिन् । यतिबेला सन्नी आफ्नो आगामी चलचित्र ‘एक पहेँली लीला’को पर्दर्शन मिति पर्खिएर बसेकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us