काठमाण्डु, २३ चैत– पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली गएकी छन् । निर्मलनिवासका केही कामदार र पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागर तिमिल्सिनासहित उनी दिल्ली गएकी हुन् । उनी एक महिना उतै रहनेछिन् । उनले छोराछोरी भने लगेकी छैनन् । पूर्वरानी कोमलको उपचार र ज्ञानेन्द्रको...
काठमाण्डु, २२ चैत–नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ‘जातीय मुद्दा’ अभिशाप भएको निष्कर्ष निकाल्दै जातीय मुद्दा छाड्ने निर्णय गरेको छ । सुनसरीको धरानमा चार दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले जातीय मुद्दा छाड्ने निर्णय गरेको हो । कम्युनिस्टहरुको जातीय नभई वर्गीय मुद्दा हुने भन्दै माओवादीले आफूहरुको...
काठमाण्डु,२२ चैत – जलविद्युत् उत्पादन क्षमता आधारमा सबैभन्दा कमजोर मुलुकको रुपमा चिनिएको नेपालमा विद्युत चुहावट भने दक्षिण एसियाकै अग्रस्थानमा छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको एक तथ्यांकअनुसार नेपालमा २४ दशमलव ६४ प्रतिशत विद्युत् चुहावट छ, जुन दक्षिण एसियाकै सबैभन्दा बढी हो । नेपालमा...
काठमाण्डु, २२ चैत – सरकारले माओवादी सेनाका लडाकुले प्रयोग गरेका सात मुख्य र २१ सहायक शिविर सामाजिक काममा प्रयोग गर्ने तयारी गरेको छ । लडाकुले प्रयोग गरेकामध्ये १२ शिविर हाल नेपाली सेनालाई जिम्मा दिइएको छ भने तीनवटामा सशस्त्र प्रहरी बल रहेको छ । बाँकी...
नेपालगन्ज, २२ चैत–काम गरेर घर फर्किदै गरेका नेपालीको समूहलाई भारतीय अपराधिक समूहले बन्धक बनाएर राखेको खुलासा भएको छ। भारतको गोण्डा स्थित रेलस्टेशन नजिकै अपराधिक समूहले करिव १० जना नेपालीलाई सुई लगाएर बेहोस अवस्थामा बन्धक बनाएको त्यहाँबाट फुत्केर आएका नेपाली युवकले बताएका छन्। अपराधिक समूहले...
काठमाण्डु, २२ चैत – तीन दिनअघि थाइल्याण्डबाट नेपाल आएका पति पारसलाई नभेटीकनै हिमानी आज आइतबार नयाँदिल्ली जाने भएकी छिन् । १९ चैतमा थाइल्याण्डबाट फर्केका पारससँग हिमानीले भेट गरेकी छैनन् र पूर्वराजा र रानी यसै साता दिल्ली जान लागेको सीतल निवास स्रोतले जनाएको छ ।...
काठमाण्डु, २२ चैत– कसैले बियर लिएका थिए त कोहीले ह्विस्की, कसैले कोल्ड ड्रिङस लिएर भोजमा मस्त थिए । तर सबैको आस थियो भान्जको भोजमा पूर्वयुवराज पारसको आगमन हुन्छ भन्ने । तर सबै नातेदार आउँदा उनी नआएपछि आफन्तहरुलाई त खल्लो लाग्ने नै भयो । परिवारलाई...
झापा, २१ चैत – झापा चन्द्रगढीकी सन्ध्या राजवंशीको सामूहिक बलात्कारपछि हत्या गरेको घटनामा फरार अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यरोले चन्द्रगढीकै मनोज खड्कालाई राजधानीको थापागाउँबाट पक्राउ गरेको हो । २०५७ असोज २९ गते राजवंशीलाई घुम्न जाउँ भन्दै स्थानीय सीताराम...
काठमाण्डु, २१ चैत–विभिन्न दलका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका चर्चित व्यक्तित्वको नाम जोडेर चलाएका अस्पतालले पहुँच र दबाबकै भरमा राज्यबाट करोडौं अनुदान लिने गरेको खुलेको छ । स्वास्थ्य मन्त्रालयले बाँड्ने यस्तो रकम कुन शीर्षकमा ,कसरी खर्च हुन्छ भन्ने अनुमानसमेत हुँदैन । प्रष्ट नीतिबिनै बाँडिने...
काठमाण्डु, २१ चैत–थाइल्याण्डबाट नेपाल आएका पूर्वयुवराज पारस शाहले आफ्ना तीन छोराछोरीलाई भेट गरेका छन् । चण्डोलस्थित कुण्डलिनी क्लबको स्वीट रुममा बसेका पूर्वयुवराज पारसलाई भेट्न जेठी छोरी पूर्णिका, छोरा हृदयेन्द्र र कान्छी छोरी कृतिका गएका थिए । दिउसो २ पारसका छोराछोरी बाबुलाई भेट्न पुगेका थिए...
एजेन्सी, २१ चैत–फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा यो वर्ष रर्कड नै कायम भएको छ । रेकर्ड यस मानेमा कि अर्बपतिहरुको सूचीमा २९० जना नव धनाढ्य थपिएका छन् । अभ, रोमान्चक कुरो त के भने सबैभन्दा कान्छो अर्बपतिमा स्नापच्याटका ३४ वर्षीय इभान स्पिगेल परेका छन् ।...
एजेन्सी– एन्टोन क्राफ्ट, ५२ वर्षका भए । उनी शारीरिक सुगठनको दुनियाँमा कहलिएका खेलाडी हुन । चार फिट चार इन्चमात्र अग्ला क्राफ्ट होचा खेलाडीको रुपमा आफूले बनाएको कीर्तिमाका कारण चर्चामा आउने गर्छन् । तर पछिल्लो पटक भने उनी खेलका कारण नभएर पे्रमका कारण चर्चामा रहेका...