पत्रपत्रिकाबाट

अवैधरुपमा नेपाल बस्ने अमेरिकनले बुझाए १५ लाख जरिबाना

२०७१ चैत २६ गते २:३९

काठमाण्डु,२६ चैत – मुलुकमा अवैध रूपमा विदेशीहरू लुकेर बसेको आकलन भइरहेका बेला आठ वर्षदेखि प्रवेशाज्ञाबिना बसेका एक अमेरिकी नागरिकले सरकारलाई मोटो रकम जरिबाना तिरेका छन् । गैरकानुनी रूपमा झन्डै आठ वर्षदेखि नेपाल बसेका अमेरिकी लेविस स्टेभेनले प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिबानाबापत १४ लाख...

रक्सी खाने पैसा नदिएको झोकमा नातिले गरे हजुरआमाको हत्या

२०७१ चैत २६ गते १:४१

लमजुङ, २६ चैत – लमजुङ जिल्लामा रक्सीका कारणले गर्दा ८० वर्षीया वृद्धाको हत्या भएको छ । हत्याको अभियोगमा मृतकका नातिसहित ४ जनाई अदालतले पर्पक्षका लागि कारागार पठाइएको छ । सो हत्या रक्सी र पैसाका लागि भएको प्रहरीले जानएको छ । लमजुङको तार्कुघाट गाविस–५ डौलियाडाँडा...

अझै बुझाएनन् ५३ सभासद्ले सम्पत्ति विवरण

२०७१ चैत २६ गते १:२३

काठमाण्डु, २६ चैत – संविधानसभा सदस्यमा निर्वाचित विभिन्न दलका ५३ जना सभासद्ले अझै सम्पत्ति विवरण नबुझाएको पाइएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले निश्चित अवधिभित्रमा आफू र आफ्ना नातेदारको सम्पत्ति विवरण नबुझाई मुलुकको कानुनलाई चुनौती दिएका हुन् । सभासद्सँगै १४ जना मन्त्रीले समेत...

पत्नीसहित नेपाल भ्रमणमा आउँदैछन् बेलायतका युवराज विलियम

२०७१ चैत २६ गते १:२०

काठमाण्डु, २६ चैत– बेलायती युवराज विलियम अर्थर फिलिप लुइसले सपत्नि नेपालको भ्रमण गर्ने इच्छा ब्यक्त गरेका छन् । बेलायती सेनामा कार्यरत गोर्खासँग निकै प्रभावित युवराज विलियमले नेपाल बेलायत कूटनीतिक सम्वन्धको दुईसयौं वर्षगाँठको अवसरमा पत्तनी केट मिडलटनसँग नेपाल आउने इच्छा देखाएका हुन् । उनी बेलायती...

चीनका दुर्गम गाउँमा दर्जनौं नेपाली युवतीको बिचल्ली

२०७१ चैत २६ गते १:०६

काठमाण्डु, २६ चैत– विवाह गरेर चीनको दुर्गम गाउँ पुगेका नेपाली युवतीले आफूहरु बेचिएको भन्दै उद्दारका लागि आग्रह गरेका छन् । चीनको उत्तर–पूर्वी प्रान्त हार्विनको दुर्गम गाउँमा पुगेका १८ युवतीले आफूहरुलाई यौनदासका रुपमा राखिएको बताएका हुन् । केन्द्रीय अनुसन्धान व्युरो सिआइबीकी एसपी किरण बज्राचार्यका अनुसार...

सरकारसँग बार्गेनिङ गर्दै मेलम्चीका ठेकेदार

२०७१ चैत २६ गते १:०१

काठमाण्डु, २६ चैत – सुरुङ खन्ने ठेकेदार इटालियन को–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले काममा ढिलाइ गर्दै ठेक्का सम्झौताविपरीत थप रमक मागेर मेलम्ची खानेपानी विकास समितिसँग सौदाबाजी (बार्गेनिङ) गर्न थालेको छ ।     तत्काल थप भुक्तानी नगरे आयोजनाको कामै नगर्ने नसक्ने र कुनै पनि...

पैसा तिरेर १२ हजार युवतीसँग सेक्स गर्ने पुरुष पक्राउ

२०७१ चैत २६ गते १:००

जापान, २६ चैत–फिलिपिन्समा बसोवास गर्दा पैसा तिरेर १२ हजार महिलासँग यौनसम्पर्क गर्ने एक विद्यालयका प्रमुखलाई ती महिलामध्ये एक १३ वर्षीया बालिका पनि भएको आरोपमा जापानमा पक्राउ गरेको समचार बुधकार प्राप्त भएको छ । युहेइ ताकासिमाले आफ्नो २७ वर्षको अवधिमा शोषण गरेका घटनाका ५० हजार...

को हुन् लोकमानलाई मार्न खोज्ने ?

२०७१ चैत २५ गते २:०२

काठमाण्डु, २५ चैत–‘भ्रष्टचार नियन्त्रण गर्ने सरकारी निकायका पदाधिकारीलाई पदमा रहँदा र अवकाशपश्चात समेत आजीवन सुरक्षाको प्रत्याभूति गरिने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको’ दाबीसहित अख्तियारले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘आयोगको नेतृत्वलाई आफ्नो कार्यकाल र अवकाशपश्चातको समयमा समेत आफ्नो र पपरिवारमाथि हुने सुरक्षा चुनौतीकाट मुक्त भई...

प्रधानमन्त्रीको आदेश शिक्षामन्त्रीद्वारा अवज्ञा

२०७१ चैत २५ गते २:०२

काठमाण्डु, २५ चैत – मेडिकल कलेजको सम्बन्धन प्रकरणमा प्रधानमन्त्री सुशील कोइरालाले दिनुभएको निर्देशन शिक्षामन्त्री चित्रलेखा यादव स्वयंले अवज्ञा गरेको पाइएको छ । यो अवस्थाले गर्दा मेडिकल शिक्षालाई ठूलो उद्योग र व्यापारका रुपमा अघि बढाउने लक्ष्यका साथ अघि बढाउने लक्षका साथ अघि बढेका मेडिकल माफियाहरुको...

भारतमा पनि बन्ने भयो पशुपतिनाथ

२०७१ चैत २५ गते १:२९

काठमाण्डु, २५ चैत – एक भारतीय नागरिकले आफ्नो भूमिमा पशुपतिनाथको नक्कली मन्दिर बनाउन गरेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोष पनि सकरात्मक छ । कोषका पदाधिकारी चाँडै भारतको महाराष्ट्र जाँदै छन् । महाराष्ट्र पुणेका एक नागरिकले २० हेक्टर जमिन कोषलाई दान दिने र त्यसमै पशुपतिनाथको जस्तै...

१७ जना गर्लफ्रेन्ड एकैसाथ भेटिएपछि…

२०७१ चैत २५ गते १:१७

एजेन्सी, २५ चैत– चीनमा भर्खरै भएको एउटा सडक दुर्घटनाले एकै समयमा १७ जना महिलासँग ‘डेट’ गरिरहेका चिनियाँ ‘प्लेब्वाई’को भण्डाफोर भएको छ । ती व्यक्ति दुर्घटनामा परेको खवर पाएपछि उनको अवस्था बुझ्न यी १७ जना युवती अस्पताल पुग्दा आफूहरुलाई तिनले झुक्याइरहेका थाहा पाएका हुन् ।...

मलेसिया जेलमा नेपालीलाई नांगै यातना

२०७१ चैत २५ गते १:१६

काठमाण्डु, २५ चैत –मलेसियामा पक्राउ परेका नेपालीहरुलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै यातना बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ । अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारविपरित यस्तो यातना दिने गरेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us