विराटनगर, २८ चैत– मैले फोहोर उठाउन थालेको उहिल्यैबाट हो । हामीले काम गर्दा नगरपालिकामा गाडी थिएन । हामी त गोरुगाडामा फोहोर उठाउँथ्यो । ट्रयाक्टर आएपछि धेरै छिटो भयो फोहोर उठाउन सायद २५ साल तिर होला ट्रयाक्टर आएको । पहिले अहिलेको जस्तो फोहोर कहाँ हुन्थ्यो...
एजेन्स, २८ चैत–लिन्ड्से लोहान हलिउड अभिनेत्री तथा गायिका लिन्ड्से लोहानले दिवंगत गायक माइकल ज्याक्सनको भूत देखेको बताउने गरेकी छिन् । ‘एक्लै भएको वेलामा कहिलेकाहीँ भित्रैदेखि आङ सिरिङ्ङ हुने गर्छ । त्यसपछि माइकलको भूत आउँछ र गीत गाउन थाल्छ, उनले भन्ने गरेकी छिन् । लिन्ड्से...
काठमाण्डु, २८ चैत– थाइल्यान्डबाट फर्केलगत्तै मठमन्दिरमा पूजापाठमा सक्रिय भएका पूर्वयुवराज पारस शाह अहिले अस्पताल धाइरहेका छन् । नर्भिक अस्पतालका डाक्टरले तीन दिनदेखि उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । नर्भिकका वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भरत रावत र स्नायुरोग विशेषज्ञ डा. पंकज जलानको टोलीले उनको स्वास्थ्य...
काठमाण्डु, २८ चैत – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिकल विभागमा दुइवटा बाकस छन् । बाकसबाहिर एउटामा लेखिएको छ, मैना सुनुवार । अर्कोमा नाम छ, सरला सापकोटा । १५ वर्षका सुनुवार–सापकोटा द्वन्द्वकालमा सुरक्षाफौजले पक्राउ पछि बेपत्ता बनाइएका थिए । बेपत्ता भएको वाषौँपछि...
काठमाण्डु, २८ चैत–बागमती सफाइ महाअभियानको सय साता पुगेको अवसरमा उपत्यकामा भव्य कार्यक्रम आयोजना भइरहेका बेला ललितपुरको नख्खु खोलामा भने सरकारकै एक जिम्मेवार निकायले सीधै ढल मिसाइरहेको छ। स्थायी सरकारका नेता मुख्य सचिव लीलामणि पौडेलको अगुवाइमा लाखौं सर्वसाधारण बागमती सफाइमा जुटिरहे पनि गृह मन्त्रालयअन्तर्गत कारागार...
काठमाण्डु, २८ चैत – सर्वोच्च अदालतले निजामती प्रशासनमा राजनीतिक दलका नाममा खुलेका कर्मचारी संघ /संगठनहरुका कारण सरकारी सेवा प्रवाहमा मौलाउँदै गएको विकृति रोक्न शुक्रवार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । निजामती प्रशासनमा एउटा आधिकारिक ट्रेड युनियनलाई मात्र सामूहिक सौदाबाजीबाहेक अरु काम नगर्नु नगराउनु...
काठमाण्डु, २७ चैत–पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नयाँ दिल्ली जाँदैछन् । पत्नी कोमल, नातिनी पूर्णिका र संवादसचिव डा.फणिराज पाठकसहित उनी दिउँसो पौने ५ बजे दिल्ली उड्नेछन् । पूर्वराजाको दिल्ली बसाइको चाँजोपाँजो मिलाउन पूर्वयुवराज्ञी हिमानी, ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिना र निर्मल निवासका केही कामदार २२...
काठमाण्डु, २७ चैत–चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। चीनले सगरमाथा छेडेर सुरुङमार्गमार्फत काठमाण्डुसम्म रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेको हो। नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना...
काठमाण्डु, २७ चैत–बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले उत्पादन गर्दै आएको फ्यान्टाका झन्डै १० हजार बोतलमा मानव स्वास्थ्यलाई हानि गर्ने अखाद्य कालो लेदो पदार्थ भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार गरेको अनुगमनका क्रममा डेढ लिटरका नौ हजार आठ सय ५२ वटा फ्यान्टाको...
काठमाण्डु, २७ चैत – न्यायालयभित्र भ्रष्टचार हुने गरेको भन्दै बार र बेन्चबीच जुहारी चलिरहेका वेला काठमाण्डु जिल्ला अदालतमा मंगलबार इजलासको छेउमै पैसा र सुनको पोको भेटिएको छ । अदालतकै एक महिला कर्मचारीले रकम र सुन बोकेकी थिइन् । जिल्ला अदालतमै कार्यरत तामेलदार भगवती भण्डारीबाट...
काठमाण्डु, २७ चैत–एसएसपी रमेश खरेल प्रहरी जवान भर्ना प्रक्रियाको विवादमा तानिएका छन्। मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख रहेका खरेलले जवान भर्नाका लागि अन्तर्वार्ता लिँदा लोकसेवा आयोगको सामान्य सिद्धान्तभन्दा बाहिर गएर नम्बर दिएपछि विवादित बनेका हुन्। भर्ना छनोट समितिका अध्यक्षसमेत रहेका खरेलले समितिका अन्य...
काठमाण्डु, २७ चैत – परराष्ट्र सेवाका कर्मचारीले विदेशस्थित कूटनीतिक नियोगमा रहँदा कानुनविपरीत लिएको १९ करोड रुपैयाँ भत्ता समर्थन गराउन परराष्ट्रले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ । यति मात्र होइन, रियादस्थित दूतावास तथा ल्हासाको महावाणिज्य दूतावासम कार्यरत कर्मचारीले आश्रित परिवार नेपालमा रहे पनि पारिवारिक शैक्षिक भत्ता...