काठमाण्डु, २ वैशाख–‘पहिला तपाईंहरु विभाजित माओवादी एकीकृत गर्नतिर लाग्नुस्, त्यसपछि समग्र वाम एकतामा जोड दिनुस् । अहिले पार्टी–पार्टीलाई सघाउने हाम्रो नीति छैन, हामीले दिन थाल्यौं भने शक्तिशाली देशबीच झन् ठूलो होडबाजी चल्छ । यसबाट मुलुक नै संकटमा पर्ने खतरा रहन्छ ।’ अघिल्लो हप्ता अकस्मात...
काठमाण्डु, २ वैशाख– अति नै गर्न थालेछन्, लोकमानसिंह कार्कीले । फागुनको १४ गते अख्तियारको सरकारी भवनबाटै अन्माइएकी छोरी डा. आध्यासिंह अहिले अख्तियारकै जागिरे भइन् । यसअघि स्थापना दिवसमा पत्नी सुनितालाई सम्मानित गरेपछि लोकमानले राज्यबाट प्राप्त अवसरलाई परिवार पोस्ने प्रयोजनमा दुरुपयोग गरेको भनी आलोचना हुँदै...
म्याग्दी, २ वैशाख– मार्क जकुरवर्गले सामाजिक सञ्जाल फेसबुक केके सोचेर स्थापना गरेथे भन्ने लेखाजोखा संसारकै चासोको विषय बनेको छ । यता म्याग्दीको पनि दुर्गम बस्ती मराङमा मोटरबाटो निमार्णका लागि अभियानकर्ताले फेसबुकलाई रोजे । यही माध्यमबाट अभियानले झन्डै करोड रुपैयाँ जुटाउन सक्यो । रोजगारीका लाथि...
काठमाण्डु, २ वैशाख–नेपाली सेनाका ग्राउन्डेड जहाज मर्मतमा ५ वर्षभित्र करिब डेढ अर्ब रुपैयाँ खर्च भएको छ । अर्कातिर सेनाले करोडौं वक्यौता मिनाहा गर्दै आएको छ । स्पेयर्स पार्ट खरिद, बिमा नवीकरण तथा मर्मतसम्भारअन्तर्गत सरकारले आव ०६६र६७ देखि ०७०र७१ सम्म डेढ अर्ब रुपैयाँ उपलब्ध गराएको...
काठकाण्डु, २ वैशाख–नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दिन लागेको कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता प्रकरणमा उर्जामन्त्री राधा ज्ञवालीलगायत तानिने भएका छन् । नेपाल विद्युत प्राधिकरणको प्राधिकरणको सञ्चालक समितिले ६५ करोड रुपैयाँभन्दा बढी व्ययभार पर्ने गरी गरेको सो निर्णयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएपछि मन्त्री ज्ञवाली,...
वीरगन्ज,२ वैशाख – भारतमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट सुरु भएपछि सीमावर्ती सहर वीरगन्जमा पनि लाखौं रुपैयाँ बाजी थाप्ने होडबाजी सुरु भएको छ । आइपिएलको यस्तो अवैध बाजीमा वीरगन्जमा मात्रै देनिक एक करोड रुपैयाँसम्मको हारजित हुने अनुमान छ । गत बुधबार उद्घाटन खेलमै कोलकाता...
पर्सा, १ वैशाख –वीरगंज ९ का व्यापारी महेश कादमियामाथि आइतबार साँझ गोली प्रहार गर्ने भारतीय युवकले २० हजार रुपैयाँ पाउने प्रलोभनमा अपराध गरेको बयान दिएका छन् । प्रहरी उपरिक्षक दिवेश लोहनीका अनुसार अक्षयसिंह भनिने रवि नामका उनी भारत झारखण्डमा व्यवस्थापनमा स्नातक पहिलो वर्षमा अध्ययनरत...
काठमाण्डु, १ वैशाख–एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लमाथि छानबिनका लागि समिति गठन भएको छ । यससँगै दुई चिरामा परेको अखिलमा विवाद मत्थर भएजोस्तो देखिएको छ । अनेरास्ववियुको स्थायी कमिटीको बैठकले केही दिनअघि विदेश पठाउने बहानामा विभिन्न व्यक्तिबाट रकम लिएको आरोप लागेका मल्लमाथि छानबिन...
काठमाण्डु, १ वैशाख– गृह मन्त्रालय र मातहतका तीनवटै सुरक्षा निकायका प्रमुखहरुले सुराकी परिचालनमा मनोमानी खर्च गरेको पाइएको छ । गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख तथा अनुसन्धान विभागका क्षेत्रीय र जिल्ला प्रमुखहरुले सुराकी परिचालनका नाममा राष्ट्रिय ढुकुटीबाट...
झापा, १ बैशाख–सीमापारिबाट आएको डाँका ले आइतबारराति पृथ्वीनगर गाँउ नै कब्जामा लिएर आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । जथाभावी बम फ्याँक्दै र बन्दुक पड्काउँदै गाउँ पसेको समूहलाई नियन्त्रणमा लिन प्रहरीसमेत हच्किएपछि डाँकाको गोलीले पृथ्वीनगर ८ का देवकुमार श्रेष्ठको मृत्यु भएको हो ।...
काठमाण्डु, १ वैशाख– चार दिनअघि पत्नी कोमलको उपचार गराउन दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हि मानी वैशाख ४ गते अपराह्न चार बजे नेपाल फर्कने भएका छन् । यही वैशाख ५ गते आमाको मुख हेर्ने दिनमा पूर्व मुमाबडामहारानी रत्नलाई भेट गर्न उनी र हिमानी...
बाँके, १ बैशाख–भारतीय रुपैहिडा कस्टमका सुरक्षाकर्मीले नेपालगन्ज नाका हुँदै फर्कने नेपालीसँग पैसा असुली गर्न भाडाका व्यक्तिलाई प्रयोग गर्दै आएको खुलसा भएको छ । पोसाकमा रहेका सुरक्षाकर्मी एक किनारामा बस्ने र भाडाका व्यक्तिबाट पैसा असुली गर्न लगाउने गरेका छन् । त्यस्ता व्यक्तिलाई दैनिक तीन सय...