पत्रपत्रिकाबाट

यस्तो छ,असारभित्र संविधान बनाउने कांग्रेस–एमालेको गृहकार्य

२०७२ वैशाख ७ गते २:१४

काठमाण्डु, ७ बैशाख – सत्तारुढ कांग्रेस र एमालेले ‘फास्ट ट्रयाक’ (छोटो बाटो) बाट आगामी असार मसान्तभित्र संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले एमाओवादी मोर्चासँग सहमति या पक्रियाबाट भएपनि संविधान जारी गर्नुपर्ने निष्कर्ष...

महामारीको जाजरकोटमा पियनकै भर

२०७२ वैशाख ७ गते १:५८

जाजरकोट, ७ बैशाख – अर्छानी–५, भेटुखानाकी सुस्मिता जैसीलाई चैत १२ गते एसएलसी परीक्षा सकिनेबित्तिकै टाउको दुख्ने, ज्वरो आउने र हातखुट्टा झमझमाउने समस्या सुरु भयो। भगवती माविकी छात्रा सुस्मितालाई परिवारले उपचारनिम्ति अर्छानीकै स्वास्थ्यचौकी पुर्‍यायो । तर, त्यहाँ स्वास्थ्यकर्मी कोही थिएनन्। चौकी इन्चार्ज स्वास्थ्य सहायक पुन्जन...

केटी जिस्काउँदा गयो ज्यान

२०७२ वैशाख ७ गते १:३८

काठमाण्डु, ७ बैशाख – युवती जिस्काएको बहानामा भएको झगडामा १९ वर्षीय आयुष गोर्खालीको हत्या भएको खुलेको छ । चार महिनाअघि चाबहिल गंगाहिटीमा भएको घटनामा संलग्न एक अभियुक्तको पक्राउपछि युवती जिस्काएको विषयमा दुई समूहबीच झगडा हुँदा काठको चिर्पटले हिर्काउँदा आयुष मारिएको खुलेको हो । संसिर...

१४ महिना पछि नियुक्त गरे प्रधानमन्त्रीले सल्लाहकार

२०७२ वैशाख ७ गते १:२६

काठमाण्डु, ७ बैशाख – प्रधानमन्त्री सुशील कोइरालाले सुवीर खनाललाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । कोइरालाले आफू प्रधानमन्त्री भएको झण्डै डेढ वर्षपछि राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्  । निजामती सेवामा उपसचिव रहँदा खनाल २०४८ देखि २०५१ सालसम्म तत्कालीन प्रधानमनत्री गिरिजाप्रसाद कोइरालाका निजी सचिव...

५१ हजारले भरे ईपीएस फारम

२०७२ वैशाख ७ गते १:०४

काठमाण्डु, ७ बैशाख – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जानकालागि लिइने छैटौँ चरणको कोरियन भाषा परीक्षामा सहभागी हुन यसपाली कुल ५१ हजार ४ सय ९९ जनाले मात्र आवेदन फारम भरेका छन् । गत बिहीबारदेखि काठमाण्डु उपत्यका लगाएत मुलुकभरका विभिन्न १० संकलन केन्द्रबाट चार...

अब तीन दिनमै पासपोर्ट

२०७२ वैशाख ७ गते ०:५१

काठमाण्डु, ७ बैशाख – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जिल्ला प्रशासनमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पुगेको तीन दिनभित्र सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिएको छ । जिल्लामा सर्वसाधारणले समयमै पासपोर्ट नपाएको गुनासो आउन थालेपछि प्रधानमन्त्री कार्यालयले त्यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनमा राहदनी विभागमा...

भीभीआईपीको सवारीमै बित्छ प्रहरीको समय

२०७२ वैशाख ६ गते २:३५

काठमाण्डु, ६ बैशाख –  अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी पछिल्लो समय अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमस्थलको सुरक्षामा केन्द्रित भएको छ । धर्ना, जुलुस र विरोध कार्यक्रममा पनि प्रहरीको अधिकांश समय बित्ने गरेको छ । काठमाण्डु प्रहरी प्रमुख वरिष्ठ प्रहरी...

सूर्यबहादुरका नजरमा यस्ता थिए महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र

२०७२ वैशाख ६ गते २:२५

काठमाण्डु, ६ वैशाख– परिस्थिति बुझ्न सक्ने व्यक्ति थिए, राजा ज्ञानेन्द्र । उनी देखेको कुरा गर्थे । स्पष्ट देष्टिकोण राख्थे । उनको कुनै ‘आहा’ बानी थिएन । जनताको समर्थन कहाँ छ, कहाँ छैन, बुझ्थे । एउटै कुरामा सधैंभरि अडान लिने बानी थिएन । परिस्थितिअनुसार अडान...

मोदीबारे पत्रिकामा यस्तो लेखे अमेरिकी राष्ट्रपतिले

२०७२ वैशाख ६ गते २:०२

एजेन्सी, ६ बैशाख – भारतका अखवारहरुले शुक्रबार अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी टाइम पत्रिकाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बारे सौहार्दपूर्ण चिनारी लेखेको जनाएका छन् । उनले– ‘भारतको प्रमुख सुधारवादी’ को शीर्षकमा लेखेको सो चिनारी विश्वका १ सय जना प्रभावशाली व्यक्तित्वको सूचीअन्तर्गत प्रकाशित भएको...

यसरी विताए ज्ञानेन्द्रले आमासँग २ घण्टा

२०७२ वैशाख ६ गते १:३६

काठमाण्डु, ६ बैशाख – दिल्लीबाट आमाको मुख हेर्न काठमाण्डु आएका पूर्वराजा ज्ञानेन्द्र शाहले बिहान करिब साढे ११ बजे आमा रत्नको मुख हेरेका छन् । उनीसँगै बहिनी शोभा शाहीसमेत महेन्द्र मन्जिल पुगेका थिए । आमाको मुख हेर्न गएका पूर्वराजा करिव २ घन्टा आमासँगै बसेका थिए...

ईपीएस पास गरेका ७५ प्रतिशतमात्रै कोरिया जाने

२०७२ वैशाख ६ गते १:१७

काठमाण्डु, ६ बैशाख – दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उत्र्तीर्ण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् । सउलस्थित नेपाली दूतावासका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) लागू भएयता भाषा उत्तीर्ण गर्ने २५ प्रतिशत कोरिया आउन पाएका छैनन् । भाषा परीक्षा उत्तीर्ण गर्दैमा...

जाजरकोटका दुर्गम ठाउँमा जान मानेनन् चिकित्सक

२०७२ वैशाख ६ गते १:०५

काठमाण्डु, ६ बैशाख – मौसमी रुघाखोकी र स्वाइन फ्लुको प्रकोपबाट जिल्लामा थप तीन जनाको मृत्यु भएपछि महामारीबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । विकट क्षेत्रहरु ज्यादा प्रभावित भए पनि राजधानीको वीर अस्पतालबाट आएका चिकित्सक भने सुगम ठाउँहरुमा गएका छन् । महामारी नियन्त्रणका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us