काठमाण्डु, ११ बैशाख – मन्त्री पदको चार्म कतिसम्म छ भन्ने कुरा लोक गायिका कोमल वलीको एउटा स्टाटसले प्रष्ट पारेको छ । हुन त उनको आफ्नै लोकप्रियता नेपालका कुनै मन्त्रीभन्दा बढीनै छ तर मन्त्री बन्ने अभिलाषा पनि रहेछ । गत सोमवार राष्ट्रपति कार्यालयबाट वितरण गरिने...
काठमाण्डु, वैशाख ११ – सडक बोर्ड नेपालका तत्कालीन कार्यकारी निर्देशक रमेशनाथ बाँस्तोलाले गरेको अनियमितताविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थप उजुरी परेको छ । तत्कालीन कार्यकारी निर्देशक बाँस्तोलाले सडक बोर्डमा रिक्त रहेके निर्देशक (प्रशासन श्रेणी अधिकृत – प्रथम श्रेणी) को पदपूर्तिका लागि २०६८ कात्तिक १६...
काठमाण्डु, ११ बैशाख – संविधान निर्माण प्रत्रिया अगाडि बढाउने विषयमा तीन दलबीच भएको भनिएको सहमति धरापमा परेको छ । सहमति कार्यान्वयनमा आलटाल भइरहेका बेला एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन दलबीच कुनै पनि सहमति नभएको बताएका छन् । तीन दलबीच भएको भनिएको सहमतिले...
जाजरकोट, ११ वैशाख–एक महिनादेखि फैलिएको महामारी नियन्त्रणका लागि जाजरकोटमा खटिएका चिकित्सकसहितको स्वास्थ्य टोलीले बिरामीको अनुहार र नाडी हेर्दै औषधि वितरण गरिरहेका छन् । स्वास्थ परीक्षण गर्ने उपकरण र ल्यावको अभावमा बिरामीको प्रभावकारी उपचार हुन सकेको छैन । महामारी नियन्त्रणका लागि जाजरकोटमा तीन दर्जनभन्दा धेरै...
काठमाण्डु, ११ बैशाख – प्रधानसेनापति गौरवशमशेर राणा गएको वर्ष विदेश भ्रमणमा व्यस्त बने । यस वर्ष उनले नौ देशको भ्रमण गरिसके भने १२ वैशाखमा पाकिस्तान जाँदै छन् । आगामी २४ भदौमा कार्यकाल सकिन लागेका प्रधानसेनापति राणाले तीनपटक भारत भ्रमण गरे । अघिल्लो वर्ष उनले...
काठमाण्डु, ११ वैशाख– नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुनेगरी लोडसेडिङ घटाएको छ । यसअघि साढे आठ घन्टा रहेको लोडसेडिङ अब दैनिक साढे ६ घन्टा मात्रै हुनेछ । ‘सातामा ५५ घन्टा विद्युत कटौती हुँदै आएकोमा अबदेदि ४७ घन्टा मात्रै हुनेछ’, प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख...
काठमाण्डु, १० बैशाख – एनसेल नेपालले सन् २०१५ को पहिलो तीन महिनामा १३ अर्ब ४० करोड आम्दानी गरेको छ । यो सन् २०१४ को सोही अवधिको तुलनामा झण्डै ४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो तीन महिनामा नौ अर्ब रुपैयाँ आम्दानी गरेको एनसेलको...
काठमाण्डु, १० बैशाख – अख्तियार दुरुपयोग अनुसनधान आयोगको विज्ञ सल्लाहकार नियुक्त कृष्णराज पन्तविरुद्ध अख्तियारमै उजुरी परेको छ । उनीविरुद्ध मंगलबार अख्तियारमा परेको उजुरीमा सडक विभागमा कार्यरत हुँदा विभिन्न घोटाला गरी करोडौँ रुपैयाँको सम्पत्ति जोडेको र अहिले ती सम्पत्तिलाई ढाकछोप गर्न र वैद्यता प्रदान गर्न...
काठमाण्डु, १० बैशाख – आगामी २४ भदौबाट सुरु हुन गइरहेको १३ औँ महाधिवेशनबाट पुनः नेतृत्व लिने योजनामा रहेका कांग्रेस सभापति सुशील कोइरालालाई उपसभापति रामचन्द्र पौडेल नै मुख्य चुनौती बनेका छन् । एक पटक भन्दै चुनाव जितेका व्यक्ति पुनःउम्मेदवार बन्न नहुने अडानसहित पौडेलले सभापतिकै विरुद्वमा...
काठमाण्डु, १० वैशाख–गृह मन्त्रालयअन्तर्गतको भोटाहिटीमा कार्यालय रहेको समरजंग कम्पनी नामको प्रधानमन्त्री निवासनजिकै बालुवाटारमा रहेको एक सय ४४ रोपनी जग्गाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गायब भएको छ । भूमाफियाले गृह मन्त्रालयको उक्त जग्गा कब्जा गरेपछि अख्तियारमा उजुरी परेको थियो । काठमाण्डु महानगरपालिका वडा नं....
महोेत्तरी, १० बैशाख – मुलुकको अंशबन्डासम्बन्धी कानुनमा छोरालाई छोरीसरह सम्पत्तिको अधिकार दिइएको छ । तर, कानुन कार्यान्वयन नहदाँ अहिलेसम्म विवाह गरेर घर जाने महिलाले माइतीको सम्पत्ति पाउन सकेका छैनन् । विवाहमा दाइजोका रुपमा नगद, गरगहना, लत्ताकपडा ,भाडाकुँडा नदिएर महोत्तरीका एक एकीकृत...
काठमाण्डु, १० वैशाख–ठूलो संख्यामा रोजगारी उपलब्ध गराउँदै आएको मलेसियाका ५२ कम्पनीमाथिको प्रतिबन्धले नेपालको विप्रेषण आप्रवाहमा असर पर्ने देखिएको छ । नेपालको मुख्य श्रम गन्तब्यमध्येको एक मलेसियामा पूर्वनिर्धारित सहमतिअनुसार सेवासुविधा उपलब्ध नगराएको, शारीरिक तथा मानसिक यातना दिएकोलगायत कारण देखाएर सरकारले ती कम्पनीमाथि कामदार लैजान प्रतिबन्ध...