पत्रपत्रिकाबाट

दलीय तानातानमा अल्झियो राहत

२०७२ वैशाख २० गते २:०५

नुवाकोट, २० वैशाख –महाभूकम्पले सर्वाधिक क्षति पु¥याएका जिल्लामध्ये तेस्रो जिल्ला नुवाकोटमा दलहरु र प्रशासनबीच असमझदारी उत्पन्न हुदा पीडितले समयमा राहत पाउन सकेका छैनन् । सरकारबाट यसै पनि जिल्लाहरुमा अपर्याप्त राहत पुगेको छ । त्यसलाई बाँड्नेबारे छिमेकी जिल्लाहरु लागिरहे पनि नुवाकोट भने महाविपत्तिको आठौं दिन...

नेपालका भूकम्प पीडितलाई फेसबुकले जुटायो दुई दिनमै एक अर्ब

२०७२ वैशाख १९ गते ३:३७

काठमाण्डु, १९ वैशाख – सामाजिक सञ्जाल फेसबुकले दुई दिनभित्र नेपालका भूकम्प पीडितका लागि एक अर्ब रुपैयाँ सहयोग जुटाएको छ। कम्पनी आफैंले पनि २० करोड रूपैयाँ थप सहयोग गर्ने भएको  छ। ‘फेसबुकले नेपाल अर्थक्वेक्ट सपोर्ट’ नामक पेज बनाएर प्रयोगकर्तालाई सहयोगको अपिल गरेको छ। जसबाट दुईदिनमै...

बारपाकमा घरभित्रै गाडियो शव

२०७२ वैशाख १९ गते २:५३

गोरखा, १९ वैशाख–जुन घरले संरक्षण गर्छ भनेर निर्माण गरियो त्यही घरले पुरेर आफन्तलाई मारेपछि बारपाक गाविस २ मान्द्रेका बासिन्दाले आफन्तको शव त्यही घरभित्रै गाडेका छन्। भूकम्पमा परी ज्यान गुमाएका गाउँका आठैजनाको शव गाउँलेले घरभित्र, पिँढीमा तथा आँगनमा गाडेका हुन् । त्यहाँका गुरुङ समुदायको शव...

शीतलनिवास चर्केपछि बसाइ सरे राष्ट्रपतिले

२०७२ वैशाख १९ गते २:२६

काठमाण्डु, १९ वैशाख – महाभूकम्पले शीतल निवास चर्किएपछि राष्ट्रपति रामवरण यादवको ६ दिनसम्म त्रिपाल बास भयो। दुई ठूला भवनमध्ये पश्चिमपट्टिको पुरानोमा कार्यालय व्यवस्थापन गरिएको थियो। त्यसलाई अहिले नयाँ भवनकै भुइँतलामा सारिएको छ। भूकम्पको धक्का कम हुँदै गएपछि राष्ट्रपति यादव बिहीबार भवनमा सरेका छन् । प्राविधिकहरुको...

बिहेघरमा बेहुला-बेहुलीसहित १ सय २० पुरिए

२०७२ वैशाख १९ गते २:११

सिन्धुपाल्चोक, १९ वैशाख सडक पुगेका बस्ती कतेकतै एक्साभेटर लगाएर शव खोजिँदै छ । सडकसँग नजोडिने गाउँहरुचाहिँ बाँकी दुनियाकालागि अज्ञातका विषय हुन् । सिपापोखरे–३ अर्चले त्यस्तै एउटा ठाउँ हो, जहाँको एक बिहेघरमात्रै १ सय २० जना पुरिएको स्थानीयवासीको अनुमान छ । तामाङ बहुल घनाबस्ती अर्चलेमा...

विपद व्यवस्थापनमा विवाद भएपछि मुख्यसचिवले जिम्मेवारी छाडे

२०७२ वैशाख १९ गते १:५५

काठमाण्डु, १९ वैशाख गृह मन्त्रालयाको सूचना प्रविधि केन्द्रमा बसेर विपद व्यवस्थापनको संयोजन गरिरहेका मुख्यसचिव लीलामणि पौडेलले जिम्मेवारी छाडेका छन् । आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्ने गृहको आरोप र आफ्नै नेतृत्वमा उद्धार र राहत वितरण हुनुपर्ने नेपाली सेनाको मागका कारण मुख्यसचिव पौडेल जिम्मेवारीबाट पछि हटेको...

भारतीय सेनाको हल्ला र उडान बढी, उद्धार कम

२०७२ वैशाख १९ गते १:४८

काठमाण्डु, १९ वैशाख– नेपाली सेनाको तुलनामा गत शनिबार गएको भूकम्प प्रकोपमा उद्धार गर्न आएको भारतीय सेनाले नेपाली सेनाको तुलनामा उडान बढी उद्धार कम गरेको देखिएको छ । बिहीबारसम्मको पछिल्लो तथ्यांकअनुसार भारतीय सेनाका ६ वटा हेलिकोप्टरले १ सय ११ पटक उडान भरेका थियो । जसमा...

यस्तो छ १ सय २० घण्टा भग्नावशेषमा पुरिएका पेम्बाको बयान

२०७२ वैशाख १८ गते ३:२२

काठमाण्डु, १८ वैशाख- गोंगबुको हिल्टन गेष्टहाउसमा म भाँडा धुने काम गर्थें । त्यो दिन बिहानको भाडा धोइसकेर म माथि पैसा लिने काउन्टरमा बसिरहेको थिएँ ।   अरु दाईहरु पनि त्यहीं थिए । अचानक टेबल हल्लिन थाल्यो । दाईहरु भुइँचालो भन्दै भाग्नुभयो । म पनि...

बागमती थुनिने डर

२०७२ वैशाख १८ गते ३:१३

काठमाण्डु, १८ वैशाख-महाभूकम्पपछि गएको पहिरोले दक्षिणकाली नगरपालिका ३, पातिंगलको बस्ती जोखिममा परेको छ । पहिरो बागमती नदीमा झरेको छ । यसले नदी नै थुन्ने खतराले २० घरधुरी रहेको यो बस्ती नै त्रस्त छ । पहिरो नदीको लगभग बीच भागसम्मै पुगेको छ । पहिरोका कारण...

हतियारधारी भिआइपीका कारण विवाद

२०७२ वैशाख १८ गते २:५७

काठमाण्डु १८ वैशाख महाभूकम्पपछिको स्थिति अध्ययन गर्न युरोपियन युनियनका एकजना उच्च अधिकारी अत्याधुनिक हतियारसहित आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो एकछिन विवाद र असहज परिस्थिति उत्पन्न भएको थियो। युरोपियन युनियन मानवीय सहयोग र विपत् व्यवस्थापन प्रमुख क्रिस्टोस स्टेलियानिडेस हतियारधारी दुई सुरक्षाकर्मीलाई तत्काल फिर्ता गर्न...

सरकारले भन्यो, ‘उद्धार गर्न नसक्ने विदेशी टोली फर्क’

२०७२ वैशाख १८ गते २:४३

काठमाण्डु, १८ वैशाख सरकारले भूकम्पपीडितको उद्धारका लागि आएका केही विदेशी टोली उद्धारका लागि आएका केही विदेशी टोली उद्धारभन्दा अन्य प्रकृतिका काममा लागेको पाइएपछि उनीहरुलाई आआफ्नो मुलुक फर्किन आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टोली भनेर नेपाल...

कुचो लिएर सफाइमा निस्किए विप्लव

२०७२ वैशाख १८ गते २:२०

काठमाण्डु, १८ वैशाख- माओवादी युद्धले स्थापना गरेका मूल्यमान्यतामा प्रतिक्रान्ति भएको निष्कर्ष निकाल्दै सत्ताका विरुद्ध एकीकृत जनक्रान्तिको तयारी गरिरहेका नेकपा माओवादीका महासचिव विप्लव बिहीबार दिउँसो एकाएक नयाँ वसपार्कमा कुचो लिएर देखा परे । गत शनिबार आएको महाभूकम्पले राजधानीमा महामारी फैलन आशंका बढिरहेको समयमा नेकपा माओवादीका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us