पत्रपत्रिकाबाट

विपतका बेला अर्थमन्त्री महत विदेश सयरमा

२०७२ वैशाख २१ गते २:४१

काठमाण्डु, २१ वैशाख–अर्थमन्त्री डा.रामशरण महत मन्त्रिपरिषदको निर्णयविपरीत विदेश भ्रमणमा गएका छन् । एसियाली विकास बैंक एडिबीको वाषिर्क बैठकमा भाग लिन अर्थमन्त्री महत शनिबार बिहान अजरबैजान गएका हुन् । देश भूकम्पको महासंकटमा सवै मन्त्री पीडितको उद्धारमा सहभागी हुनुपर्ने भन्दै गत १४ वैशाखमा बसेको मन्त्रिपरिषदको वैठकले...

भूकम्पले कुलेखानीको बाँध चर्कियो

२०७२ वैशाख २१ गते २:३६

काठमाण्डु, २१ वैशाख– १२ वैशाखमा गएको विनासकारी भूकम्पले मकवानपुरमा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनाको बाँध चर्किएको छ । १ सय ७ मिटर उचाइमा भएको बाँधमाथि रहेका कालोपत्रे सडक बीचमा २ मिटर चर्किएको हो । विद्युत प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाटले बाँधमाथि चर्किए...

टेलिकमद्वारा दैनिक ४० करोड कल निःशुल्क

२०७२ वैशाख २१ गते १:४७

काठमाण्डु, २१ वैशाख – नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले गत शनिवार गएको विनासकारी महाभूकम्पपश्चात् बिहीबार मध्यरातसम्म सबै सेवा निःशुल्क गरेको थियो । ६ दिनसम्म भ्वाइस, म्यासेज, डाटा, तथा अन्तराष्ट्रिय सबै सेवा निःशुल्क गरेको कम्पनीको नेटवर्कमा दैनिक ४० करोडभन्दा धेरै कल भएको छ । यो...

ट्वीटरमा बन्यो भाइरल, ‘भारतीय मिडिया घर जाऊ’

२०७२ वैशाख २१ गते १:४७

काठमाण्डु, २१ वैशाख–भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गो होम इन्डियन मिडिया’ एकै छिनमा भाइरल बनेको छ । भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाइचढाइ गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै आलोचना...

चीनले गर्‍यो भूकम्प पीडित नेपालीको तिब्बतमै लगेर उपचार

२०७२ वैशाख २१ गते १:३२

काठमाण्डु, २१ वैशाख – चीनको स्वशासित क्षेत्र तिब्बतले भूकम्प पीडित नेपालीको उद्धारमा स्वतःस्फर्त विशेष सक्रियता देखाएको छ । तिब्बत सरकारले घाइतेहरुलाई आफ्नो भूमिमा लगेर उपचारसमेत गरिरहेको छ । सगरमाथा बेस क्याम्पमा हिउँपहिरोमा परेका नेपाली शेर्पा र केही विदेशीलाई समेत उद्धार गरी उपचार गरिराखेको तिब्बती...

भूकम्पको त्रासले घर हिँडेकी युवतीको बसभित्रै बलात्कार

२०७२ वैशाख २१ गते १:२८

झापा, २१ वैशाख–गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाण्डुबाट पाँचथरस्थित घर हिँडेकी उनलाई झापामा बस चालक र कन्डक्टरले बलात्कार गरेका हुन् । पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राउ गरिएको डिएसपी...

यसकारण ढलेका रहेछन् काठमाण्डुका घर

२०७२ वैशाख २० गते ३:२५

काठमाण्डु, २० वैशाख – मान्छेको जीवनको अभिन्न अंग मानिन्छ घर । एउटा घर बनाउन मान्छेले जीवनभर मेहनत गरेको हुन्छ । त्यस्तो मेहनतले बनाएको घर इन्जिनियरिङका सामान्य सिद्धान्त पालना नगर्दा गल्र्यामगुर्लुम ढले । घर निर्माणमा घरमालिक, इन्जिनियर र ठेकेदारले गरेका गल्तीले यसपटकको भूकम्पमा ठूलो जनधनको...

भूकम्पपीडित महिलालाई यौन दुव्र्यवहार गर्ने डाक्टरलाई मुद्दा

२०७२ वैशाख २० गते ३:०२

वीरगन्ज, २० वैशाख–भूकम्पमा परी घाइते भएकी महिलालाई उपचार गर्ने क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वीरगन्जको नेसनल मेडिकल कलेजका रेडियोलोजिस्ट निशान्त यादवलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । मेडिकल कलेजको एमआरआई वार्डमा कार्यरत रेडियोलोजिस्ट यादवविरुद्ध प्रहरीले शनिबार पीडित महिलाको जाहेरीका आधारमा मुद्दा चलाइको हो...

पानीपुरी बेचेर राहत जुटाउँदै विद्यार्थी र क्रिकेटर

२०७२ वैशाख २० गते २:४७

नेपालगन्ज, २० वैशाख – हरेक साँझ नेपालगन्जका चोक गल्लीमा चाट र पानीपुरी खानेहरुको भीड लाग्छ । चल्तीका वषौँ पुराना ठेला छन् । चार दिनयता भने सहरका पाँच स्थानमा कलेजका विद्यार्थीले छुट्टै पानीपुरी पसल खोलेका छन् । छेउमा लेखिएको छ, –पानीका लागि पानीपुरी अभियान ।...

७ दिनमा ८ लाखले काठमाण्डु छाडे

२०७२ वैशाख २० गते २:३७

काठमाण्डु, २० वैशाख– विनाशकारी भूकम्पपछि सात दिनमा उपत्यकाबाट आठ लाख मानिस बाहिरिएका छन् । उपत्यकामा दैनिकजसो भूकम्पको धक्का आइरहेपछि उपत्यका छाड्नेको लर्काे लागेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ गतेदेखि १९ गते साँझसम्म दैनिक एक लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिएका छन् ।...

गोदाममा थुप्रियो राहत, भूकम्पपीडित भोकभोकै

२०७२ वैशाख २० गते २:२२

काठमाण्डु, २० वैशाख – उद्धार तथा राहत वितरणमा प्रभावकारी समन्वय नहुँदा देश र विदेशबाट संकलित खाद्य तथा बन्दोबस्तीका सामान गोदामघरमा थुप्रो लागेको छ । विदेशबाट जम्मा भएका राहत सामग्री त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित कार्गो भवन परिसरमा टेन्ट टाँगेर संकलन गरिएको छ । त्यस्तै नेपाल सरकारसँग...

भूकम्पपछि एक मिटर माथि उठ्यो उपत्यका

२०७२ वैशाख २० गते २:१०

काठमाण्डु, २० वैशाख–युरोपको सेन्टिनल–१  ए भूउपग्रहबाट प्राप्त ताजा आँकडाले गएको शनिबार आएको भूकम्पका कारण काठमाण्डु नजिकैको एउटा ठूलो भूभाग एक मिटरसम्म माथि उठेको देखाएको छ । यो भूउपग्रहले आफ्नो कक्षबाट भूकम्प आउनुअघि र आएपछि लिएको तस्बिरको तुलनाबाट जमिन उठेको तथ्य ख’लेको बिबिसीले जनाएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us