काठमाण्डु, २३ वैशाख– अघिल्लो साता भूकम्प जाँदा प्रचण्ड र मोहन बैद्यसहितका प्रमुख माओवादी नेता भने गोप्य छलफलमा थिए । वैद्यको बालाजु बानियाँटारस्थित निवासमा प्रचण्ड महासचिव महरासहित पुग्दा वैद्य माओवादीका महासचिव रामबहादुर थापा बादल पनि त्यहिँ थिए । बेडरुममा दुवै माओवादीका अध्यक्ष र महासचिवको घनिभूत...
काठमाण्डु, २३ वैशाख – खोज उद्दारपछिको राहत मिसन कसरी सञ्चालन गर्ने भन्ने विषयलाई लिएर नेपाल सरकार र सहयोग गर्न आएका विदेशी मुलुकबीच खिचातानी उत्पन्न भएको छ । नेपालले खोज तथा उद्दार कार्य सकिएकाले विदेशीफौजलाई धन्यवादसहित फर्कन भनिसकेको छ तर कतिपय मुलुकले आफ्ना सैनिक यहीँ...
भारतीय कम्पनीले बनाएको थियो होराइजन काठमाण्डु, २३ वैशाख– एक सरकारी अध्ययनका अनुसार भूकम्पबाट राजधानीका १५ बहुतलीय अपार्टमेन्ट भवन (हाइराइज अपार्टमेन्ट बिल्डिङ) मध्ये १० वटामा ठूलो क्षति पुगेको छ । तीमध्ये एक बस्नै नमिल्ने अवस्थामा पुगेको छ । सबैभन्दा धेरै क्षति घुम्बाराहीस्थित पार्क भ्यु होराइजनमा...
काठमाण्डु, २३ वैशाख – अवैध रुपमा मारवाडी सेवा समिति कब्जा गरेर बसेको एक समूहले भारतबाट नेपालको बाढीपीडितको नाममा उठाएर ल्याएको राहत बिक्री गरेको फेला परेको छ । काठमाण्डुको बल्खुमा राहत सामग्री कार्यमा संलग्न तीन जनालाई सोमवार प्रहरीले पक्राउ गरेको छ । बल्खुस्थित मदननगरमा भूकम्पपीडितको...
रेडक्रसको स्टिकर टाँसेर एनसेलले उपकरण भित्र्याउँन खोज्यो काठमाण्डु, २३ वैशाख– भूकम्पपीडितलाइ करोडौ लगानी गरेको प्रचारमा जुटेको एनसेलको वास्तविक धन्दा बेग्लै फेला परेको छ । विपद्को बेला आवरणमा पीडितहरुलाई सहयोग गरेको प्रचार गर्ने तर राहतको नाममा दूरसञ्चारसम्बन्धि उपकरण भित्र्याउने एनसेलको योजना रोकिएको छ । एनसेलले...
काठमाण्डु, २२ वैशाख – शोभाभगवतीनजिकै समन्त शाक्यको ३० वर्ष पुरानो पाँचतले माटाको घर सग्लै उभिएको छ । त्यससँगै २३ वर्षअघि बनेको ६ तले पक्की घर हेर्दाहेर्दै ढलेर धुलोपिठो भयो । माटामो घरमा रहेका चारजना घरधनी सकुशल रहे तर घरमा पसल चलाउने र भाडामा बस्ने...
काठमाण्डु, २२ वैशाख – गृहमन्त्रालयले भूकम्पपीडितका लागि राहत र उद्धारसामाग्री वितरण गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषसँग ५ अर्ब रुपैयाँ मागेको छ । गृहअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र केन्द्रले रकम माग गरेको हो । मृतक परिवारलाई राहत/किरिया खर्च तथा आंशिक क्षतिपूर्तीमा २ अर्ब र विभिन्न...
काठमाण्डु, २२ वैशाख– महाभूकम्पका कारण नेपालको उच्च हिमाली र पहाडी भेगका ठूला चट्टानसमेत चिरिएका छन्। विभिन्न अनुसन्धान संस्थाहरूले सार्वजनिक गरेको भूउपग्रह तस्बिरमा चट्टान फुटेको तथा धेरै पहाडी भेगमा सानाठूला पहिरो झरिरहेको देखिन्छ। अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले समेत उच्च हिमाली भेगमा केही नदी थुनिएको...
काठमाण्डु, २२ वैशाख – नेपालस्थित विभिन्न मुलुकका दुई दर्जनभन्दा बढी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले मानवीय सहायता सामग्री लिएर नेपाल आउन चाहने विदेशी जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण सहज नभएको तथा सामग्री भन्सारमा अड्काएको भन्दै सरकारसमक्ष असन्तुष्टि व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मन्त्रालयमा...
काठमाण्डु, २२ वैशाख– एसियाली विकास बैंक(एडिबी) ले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पनुननिर्माणका लागि २० अर्ब रुपैया सहयोग गर्ने भएको छ । अजरबैजानको बाकुमा सोमबार आयोजित एडिबीको ४८ औं वार्षिक बैठकले नेपालको क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि २० अर्ब सहयोग गर्ने निर्णय भएको हो । एडिबीले...
लन्डन्, २२ वैशाख – भूपू गोर्खा सैनिकहरुकै शब्दमा शब्दमा ‘गोर्खाली चेली’ जोआना लुम्लेको नेपाल साइनो अझ दरिलो भएको छ । गोर्खा न्यायिक अभियानमार्फत समस्त भूपू गोर्खाहरुलाई आवासीय अधिकार दिलाउन कम्ती योगदान रहने यी ब्रिटिस अभिनेत्रीको । सन् २००९ मा आवासीय अधिकार दिलाएपछि धेरैले ठाने–...
काठमाण्डु,२२ वैशाख – निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले भूकम्पपीडितको राहत र पुनःस्थापनाका लागि १ अर्ब १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । यो रकम हालसम्म घोषणा भएको संस्थागत सहयोग मध्ये सबैभन्दा बढी हो । यो रकममध्ये १० करोड एनसेलको माउ कम्पनस् टेलिया सोनेराले...