काठमाण्डु, ९ बैशाख – प्रचण्ड र उपेन्द्र यादव एकले अर्काेलाई सफाया नै गर्ने तहसम्मको तिक्तता हुँदा पनि फेरि आवश्यकताले एकठाँउ आइपुग्छन् । जनयुद्ध सुरु भएपछि एमालेको राजनीति छोडेर माओवादीसँग नजिकिएका यादवले ०५७ सालमा पहिलोपटक प्रचण्ड र बाबुराम भेटेका थिए । त्यसवेला दुवै नेतालाई आफ्ना...
काठमाण्डु, ९ बैशाख – पन्द्र महिनादेखि नेपाली कांग्रेस र नेकपा (एमाले)ले करिब आधा–आधी मन्त्रालय सम्हालिरहेका छन् । तर, कांग्रेस र एमालेका मन्त्रीहरुले काम गर्ने तौरतरिकामा भने धेरै फरक देखिन पुगेको छ । कुनै पनि राजनीतिक नियुक्ति गर्दा कांग्रेसका मन्त्रीहरुले कानुनी बाधा–अड्चन आउनेबारे पहिल्यै सचेत...
काठमाण्डु, ९ वैशाख–वाषिर्क चार अर्ब ७० करोड घाटा रहेको विद्युत् प्राधिकरणले कर्मचारीलाई निःशुल्क बिजुली वितरण गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत प्राधिकरणले कर्मचारीलाई वाषिर्क नौ करोड ५४ लाख रुपैयाँ वित्तीय भार पर्ने गरी निःशुल्क बिजुली वितरण गरेको हो । प्राधिकरणले हिउँद (मंसिर–वैशाख)...
कालिकोट, ९ बैशाख – छिमेकी जिल्ला जाजरकोटमा फैलिएको स्वाइनफ्लुको महामारी कालिकोटमा पनि फैलिएको छ । डेढ सयभन्दा धेरै स्थानीय बासिन्दा थला परेका छन् । स्वाइन्फ्लुको लक्षणजस्तै भाइरल ज्वरो,रुघाखोकी, रिँगटा लाग्ने, टाउको दुख्ने समस्याबाट किट राम्नाकोट गाविस वडा नम्बर ७, ८ र ९ तथा मेहेलगुडी...
काठमाण्डु, ९ वैशाख–राजधानीमा सुस्त मनस्थितिकी एक किशोरी प्रहरीद्वारा बलात्कृत भएकी छिन् । काँडाघारी बस्ने १४ वर्षीया किशोरीलाई प्रहरी जवान रामधीर महरले बलात्कार गरेका हुन् । प्रहरी स्रोतका अनुसार त्रिभुवन विमानस्थलको पूर्वीगेटमा आइतबार साँझ ६ बजेसम्म ड्युटी गरेका महरले राति साढे ७ बजे किशोरीलाई बलात्कार...
रुकुम, ९ बैशाख – गाँउमा बढ्दै गएको बालविवाह रोक्न एक विद्यालयले अभियान थालेको छ । पोखरा १ स्थित जनता उच्च माविले विवहा गरेका विद्यार्थीको भर्ना नगर्ने अभियान शुरु गरेको हो । पोखरा गाविस सबैभन्दा बढी बालविवाह हुने स्थान मानिन्छ । जिल्ला विकाश समितिका अनुसार...
काठमाण्डु, ८ वैशाख– बारम्बारको ग्राउन्डेड, मर्मत खर्च अत्यधिक, बिमा शुल्क अस्वभाविक र आम्दानी चाहिँ न्यून हुँदै गएपछि सेतो हात्ती बनेको चिनियाँ जहाजबारे सोमबार निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले भने, अब जहाज उडाउने कि ग्राउन्डेड गर्नुपर्ने हो मन्त्रालयले बाटो देखाइदिनु प¥यो । पर्यटन मन्त्रालयले सोमबार दोस्रो...
काठमाण्डु, ८ वैशाख– बागबजारका पिउस चौधरी आइतबार न्युरोडबाट प्लास्टिकको झोलामा सामान राखेर घरतर्फ जाँदा रत्नपार्कमा एक अपरिचित व्यक्तिले रोक्दै भने, ‘सरकारले प्लास्टिकको झोलामाथि प्रतिबन्ध लगाएको छ, तपाईंले नियम तोडेर प्लास्टिकको झोला प्रयोग गर्नुभयो, अब ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।’ चौधरी अक्क न बक्क...
काठमाण्डु, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारीले परिवार साथमा रहेको प्रमाण नै पेस नगरी साढे ८ करोड रुपैयाँ भत्ता बुझेको देखिएको छ । परिवार साथमा नलगे पनि उनीहरुले मन्त्री र सचिवको निर्णय गराई भत्ता बुझेका हुन् । यस्ता केहीले त निर्णय...
काभ्रे, ८ वैशाख– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले काभ्रेमा एक हजार पाँच सय रोपनी जग्गा कब्जा गरेको छ । माओवादीका जिल्ला इन्चार्ज चूणामणि गौतमले सोमबार जिल्लाको नयाँगाउँ देउपुर–८ स्थित ठूलो चउरको सार्वजनिक जग्गा कब्जा गरेको जानकारी दिएका हुन् । माफियाले जग्गा भोगचलन गरेका कारण...
जाजरकोट, ८ वैशाख–जाजरकोटमा फैलिएको महामारीबाट जोगिन स्थानीय बासिन्दाले देउतालाई भाकल गर्न थालेका छन्। महामारीबाट एक दर्जन गाविस प्रभावित भएका छन् भने सोमबारसम्म २५ जनाको ज्यान गएको छ। तीन सातासम्म पनि महामारी नियन्त्रणमा नआएपछि त्रसित स्थानीय बासिन्दाले त्यसबाट बच्न र अब कसैको पनि ज्यान नजाओस्...
काठमाण्डु, ८ वैशाख–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनी व्यवस्थाबिनै प्रमुख सल्लाहकारसहित ठूलो संख्यामा विज्ञ नियुक्त गरी लामो समयदेखि तलबसुविधा दिँदै आएको पाइएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले केशव भट्टराईलाई प्रमुख सल्लाहकार नियुक्त गरी विशिष्ट श्रेणीसरहको तलबसुविधा दिइरहेका छन् ।अख्तियारमा प्रमुख सल्लाहकार या सल्लाहकार राख्ने...