पत्रपत्रिकाबाट

यी हुन् वार्षिक ८ करोड ४३ लाख डलर तलब खाने सिइओ

२०७२ वैशाख ४ गते २:२३

न्युयोर्क, ४ बैशाख – वार्षिक ८ करोड ४३ लाख डलरको प्याकेजसहित सत्या नाडेलाको तलब विश्वकै प्रमुख कार्यकारी अधिकृतको भन्दा बढी रहेको देखिएको छ । भारतीय मूलका नाडेला प्रविधि कम्पनी माइक्रोसफ्टका प्रमुख कार्यकारी हुन् । १०० ठूला सार्वजनिक अमेरिकी कम्पनीका प्रमुख कार्यकारी अधिकृतको तलबको विश्लेषणका...

वर्षमा तीन करोडको खाना खान्छन् संविधानसभाका कर्मचारीले !

२०७२ वैशाख ४ गते १:३६

काठमाण्डु, ४ वैशाख–कार्यालय समयभन्दा अतिरिक्त काम गरेको भन्दै संविधानसभा सचिवालयले आफ्ना कर्मचारीलाई एक वर्षको अवधिमा तीन करोड रुपैयाँको खाना–खाजा खुवाएको छ । महालेखा परीक्षकको कार्यालयले भने उक्त रकम नियमविपरीत खर्च भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । सचिवालयले कार्यालय समयको अघिपछि काममा लगाउँदा बिहान...

पहिलो दिनमै १७ हजारले भरे इपिएसको फारम

२०७२ वैशाख ४ गते १:३४

काठमाण्डु, ४ बैशाख – रोजगार अनुमति प्रणली (इपिएस) परीक्षामार्फत कोरियाको रोजगारीमा पठाउन सरकारले आवेदन मागेको पहिलो दिन बिहीबार मुलुकभरबाट १७ हजार ४ सय ३८ युवायुवतीले फारम भरेका छन् । मुलुकभर राखिएका १० केन्द्रबाट वैशाख ६ गते ५ बजेसम्म आवेदन फारम भर्न सकिने व्यवस्था छ...

हलिउड स्टार मिचेल नेपाल आउँदै

२०७२ वैशाख ४ गते १:२९

काठमाण्डु, ४ वैशाख–चर्चित हलिउड स्टार मिचेल योह नेपाल आउने भएकी छन् । मलेसियामा जन्मेकी मिचेल सन् १९९० को सुरूआतमा हङकङको एक्सन फिल्ममा ज्याकि च्याङसँग अभिनय गरेर चर्चामा आएकी थिइन्् । आङ ली निर्देशित ओस्कार विजेता फिल्म ‘क्राउचिङ टाइगर हिडन ड्रागन’ मा पनि उनले मुख्य...

प्रहरीले ‘मोस्ट वान्टेड’को सूचीमा राखेका यादव एमालेको संरक्षणमा

२०७२ वैशाख ४ गते १:१६

जनकपुर, ४ बैशाख – दुईजनाको हत्या अभियोगमा प्रहरीद्वारा ‘सर्वाधिक खोजी सूची’मा राखिएका योगनारायण यादवलाई एमालेले संरक्षण दिएको आरोप लागिरहेका बेला सोही पार्टीका एक जिम्मेबार नेताले उक्त आरोपको पुष्टि गरेका छन् । प्रहरीले खोज्दा फेला नपरेका वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण पार्टीकै सम्पर्कमा रहेको एमाले धनुषा...

किन रोक्दै छ सरकारले मलेसियामा कामदार पठाउन ?

२०७२ वैशाख ४ गते १:१४

काठमाण्डु, ४ वैशाख–नेपाली कामदारको पहिलो श्रम गन्तव्य बन्दै आएको मलेसिया जान रोक लगाउने तयारी गरेको छ । मलेसियामा पछिल्लो समय नेपालीले दुःख पाउने र त्यहाँका जेल तथा घरफिर्ति केन्द्रमा समेत बेइज्जतीपूर्ण यातना दिने गरिएको सार्वजनिक भएपछि यस्तो तयारी गरिएको हो । यसका लागि मलेसिया...

यसरी गुमाउँदैछ अमेरिकाले विश्वशक्तिको पगरी

२०७२ वैशाख ३ गते २:२४

एजेन्सी – अमेरिकाले पछिल्लो समय कतिपय क्षेत्रमा भू–राजनीतिक स्वार्थ कायम गर्न असक्षम भएपछि विश्वशक्तिको स्तर गुमाउन थालेको देखिएको छ । अमेरिकाले सिरियाबाट आफ्नो शक्ति गुमाउन थालेको ‘डच विटचाफ्ट’ले जनाएको छ । अमेरिकाले मध्यपूर्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जति पनि भूमिका निर्वाह गर्न सकेको छैन...

रातको ११ बजे महिलामात्रै भएको घरमा प्रहरी पसेपछि…

२०७२ वैशाख ३ गते २:०७

हेटौंडा, ३ फागुन– नयाँ वर्षको दिन मंगलबार राति करिब पौने ११ बजे महिलामात्रै भएको घरमा प्रवेश गरेका एक प्रहरी स्थानीयको फन्दामा परेका छन् । दंगा नियन्त्रण प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी जवान इन्द्रमणि गिरीलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका हुन् । हेटौंडा ११ सुकुम्बासी टोलमा...

अन्डा बेचेरै मासिक ९ लाख

२०७२ वैशाख ३ गते २:०१

तनहुँ, ३ बैशाख – दुबईस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा क्यासियर पदमा जागिर खाँदा मेरो (हिमाल श्रेष्ठ) मासिक तलब २ लाख रुपैयाँभन्दा बढी थियो । २०४९ सालमा भिजिट भिसा दिएर दुबई पुगेपछि मैले करिब १० वर्षसम्म त्यहीँ काम गरें । तर, पैसाले मात्र मलाई आत्मसन्तुष्टि दिएन ।...

सुराकीलाई एक वर्षमा दुई करोड, वामदेवले पारे ११ लाख झ्वाम

२०७२ वैशाख ३ गते १:४१

काठमाण्डु, ३ फागुन–गृह मन्त्रालयमार्फत राज्य कोषको दुई करोड ३३ लाख रुपैयाँ गोप्य खर्च भएको छ । यो रकम सुराकी खर्चको नाममा गत आर्थिक वर्षमा खर्च गरिएको हो । महालेखा परीक्षकको कार्यलयको ५२ औं प्रतिवेदनमा गृहमन्त्रालय र मातहतका कार्यलयबाट आर्थिक वर्ष ७०/७१ मा शान्ति सुरक्षासम्बन्धी...

बालुवाटारमा सुशील र ओलीबीच यस्तो चर्काचर्की

२०७२ वैशाख ३ गते १:२१

ओलीले दिए सरकार परिवर्तन गर्न धम्की काठमाण्डु, ३ वैशाख–संविधान जारी गर्ने समयसिमा तोक्ने÷नतोक्ने विषयलाई लिएर सत्तारुढ दल कांग्रेस र एमालेबीच खटपट उत्पन्न भएको छ । एमालेले जेठ १५ नभए असार मसान्तसम्म संविधान जारी गर्ने गरी प्रक्रिया निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ । तर प्रधानमन्त्री...

नेपालीभाषी भुटानीले भने, ‘ह्वाइट हाउस ध्वस्त पार्छौ !’

२०७२ वैशाख ३ गते १:१६

न्युयोर्क , वैशाख ३ – गत शुक्रबार ३० जना यात्रु बोकेको ‘ग्रेहाउन बसु’ न्युयोर्क राज्य बफेलो बाट ओहायो राज्यको क्लेभल्यान्ड तर्फ गुडिरहेको थियो । सो बसमा सवार एक ब्यक्तिले अमेरिकाको आकस्मिक टेलिफोन नम्बर ‘९११’ मा फोन डायल गछर्न् । एक रिङमै फोन उठेपछि डायलकर्ताले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us