काठमाण्डु, ३० चैत– सत्तारुढ दलहरुले संविधानसभामा प्रक्रिया अघि बढाए एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधनसभाको छुट्टै बैठक बोलाउने योजना बनाउन थालेको छ । यसबारे मोर्चाभित्र अनौपचारिक छलफल सुरु भएको छ । उपसभामुख ओनसरी घर्तीको नेतृत्वमा बोलाइने त्यस्तो बैठकमा मोर्चामा आबद्ध दलका सभासद्हरु सहभागी...
काठमाण्डु, ३० चैत– नेपाली सेनाको खरिद प्रक्रियामा अनियमितता हुने गरेको छ । महालेखा परीक्षक कार्यालयले सेनामा बिस्कुटदेखि हेलिकोप्टर खरिदसम्म अनियमितता हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखा परीक्षकको ५२ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७०/०७१ को लेखा परीक्षणमा सेनाका अधिकांश ठेक्कापट्टामा सार्वजनिक...
काठमाण्डु, ३० चैत– आर्थिक वर्ष २०७०/७१ सम्म प्रत्येक नेपालीको टाउकोमा २० हजार ६९ रुपैयाँ ऋण भार पुगेको छ । चालु वर्ष असारसम्ममा प्रतिब्यक्ति ऋण दायित्व गत वर्षभन्दा करिब ३६.३२ रुपैयाँले थपिएको हो । महालेखा परीक्षकले आइतबार सार्वजनिक गरेको ५२ औं वाषिर्क प्रतिवेदनमा सरकारको आन्तरिक...
काठमाण्डु, ३० चैत– अनेक उपाय अपनाउँदा पनि राजधानीमा चोरीका घटना नियन्त्रण गर्न नसकेपछि काठमाण्डु प्रहरीले चोरलाई अन्य पेशामा पुनःस्थापनाको प्रस्ताव गरेको छ । चोरीलाई स्थायी पेशा बनाउँदै आएकालाई सुधार्न उसले पुनस्र्थापन अवधारणा ल्याएको हो । जतिपटक पक्राउ गरे पनि तत्काल धरौटीमा छुट्ने कानूनी सुविधा...
काठमाण्डु, ३० चैत– एमाले पोलिटब्युरो सदस्य योगनारायण यादवलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजीकार्य अगाडि बढाएको छ । नेता यादवमाथि ज्यान मार्ने मुद्दा दायर गरिएको छ । गत चैतमा धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा २ जनाको...
काठमाण्डु, ३० चैत– म बिहान उठ्नेबित्तिकै महिला हिंसा तथा सुसासाइड ९आत्महत्या० का समाचार सुन्ने गर्छु । राजधानीमा यो क्रम निकै बढेको छ । समग्र अपराधको ग्राफमा सुसाइट र महिला हिंसाका घटना भएको समाचारले मेरो र मेरा अधिकृत जवानहरूको ध्यान खिच्न थालेको छ । बेलुका...
काठमाण्डु, २९ चैत– अनिता यादव राष्ट्रपति डा. रामवरण यादवकी एक्ली छोरी हुन् । राष्ट्रपतिको विदेश भ्रममणमा ‘फस्ट लेडी’को जिम्मेवारी सम्हाल्ने गर्छिन् । उनको फेसबुक पेजमा अपलोड गरिएका स्ट्याटस र तस्बिरबाट बाहेक उनको औपचारिक धारणा कतै सुनिँदैन । नयाँ पत्रिकासँग कुराकानीका क्रममा विवाहबारे सोधिएको प्रश्नमा...
काठमाण्डु,२९ चैत – नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत् आयात गर्दाको मूल्यान्तर रकम नदिए लोडसेडिङ बढाउने धम्की दिएको छ । भारतबाट २ सय ५० मेगावाट विद्युत आयात गरिरहेको प्राधिकरणले आयात गर्दाको मूल्यान्तर २ अर्ब रुपैयाँ नदिए लोडसेडिङ बढाउने धम्की दिँदै शुक्रबार अर्थ मन्त्रालयलाई पत्र पठाएको...
काठमाण्डु, २९ चैत–जुवा खेलाएको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा तीन तलाबाट खसेर एकजनाको मृत्यृ भएको छ । कोटेश्वरको सहयोगीनगरमा तीन तलाबाट खसेर झपटबहादुर शाहीको मृत्यु भएको हो । शाही अवकाशप्राप्त सरकारी कर्मचारी हुन् । उनले आफ्नै घरमा जुवा खेलाइरहेको सूचनाका आधारमा महानगरीय...
धुलिखेल, २९ चैत – ड्युटीमा बसेका दुई प्रहरीले किशोरीलाई धम्क्याउँदै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । गत मंगलबार काभ्रेको पस्थलीमा रहेको सिविन नेपालमा आश्रय लिएर बसेका युवती राति भागेर हिँडेका थिए । राति सिविन नेपालबाट निस्केका तीन युवती भाग्दै राति साढे १० बजे...
काठमाण्डु, २९ चैत–बहराइनले नेपाली कामदारलाई क्षमता र सीपअनुसार मासिक डेढ लाख रुपैयाँसम्म तलब दिने भएको छ । नेपाली कामदार इमान्दार भएकाले उनीहरुलाई बहराइनमा रोजगारीमा जान उत्प्रेरित गर्ने उद्देश्यले आकर्षक तलब सुविधा दिन बहराइन तयार भएको हो । दक्ष कामदारलाई मासिक डेढ लाख तलब दिन...
तनहुँ, २९ चैत – औषधि पसल अनुगमन गर्न औषधि ब्यवस्था विभागबाट खटिएका कर्मचारी पसले र व्यवसायीले दिएको मदिरा पार्टीमा मस्त भएको पाइएको छ । दमौलीका औषधि पसल अनुगमनका लागि आएका कर्मचारीले अनुगमनका लागि आएका कर्मचारीले अनुगमनको अघिल्लो रात शुक्रबार औषधि व्यवसायीसँग बसेर भोज खाएका...