काठमाण्डु, २५ चैत – चारजनाको परिवार पाल्ने आम्दानीको साधन एकाएक आफ्नैअगाडि जलेर खरानी भएपछि ट्याक्सीचालक निरज बानियाँ इन्तु न चिन्तु बने। उनले हारगुहार गरे तर आगो निभाउन कोही आएन। उनले तत्काल प्रहरीमा फोन गर्न पनि सकेनन्। भित्र रहेको मोबाइल पनि ट्याक्सीसँगै जलिरहेको थियो।...
काठमाण्डु, २४ चैत–गृहसचिव सूर्य सिलवाल आइकोओको मापदण्डअनुसार अध्यागमनमा अत्याधुनिक प्रविधि भित्र्याउन लागिएको बताए । त्यस्तो प्रविधि तत्काल नेपाली कर्मचारीले चलाउन नसक्ने भएकाले निजी कम्पनीलाई दिन लागिएको उनको दावी छ । ‘हामीले नसक्ने भएर नै निजी कम्पनीलाई दिने प्रस्ताव गरेका हौं’, सचिव सिलवालले भने, ‘नेपाल...
काठमाण्डु, २४ चैत–सरकारले कागजी सवारी चालक अनुमतिपत्र लाइसेन्सलाई विस्थापित गर्दै स्मार्ट विद्युतीय लाइसेन्स वितरण गर्ने भएको छ । कागजी लाइसेन्स सहजै च्यातिने, पानीमा भिज्ने, असुरक्षित र धेरै सूचना राख्न नमिल्ने भएकाले यातायत व्यवस्था विभागले विद्युतीय प्रणालीअन्तर्गतको स्माट लाइसेन्स विवतरण गर्न लागेको हो । विभागले...
काठमाण्डु, २४ चैत–नेपाल आयल निगमले जनकपुरमा ग्यासको भण्डार गृह निर्माण गर्ने तयारी थालेपछि भारतले उक्त स्थानसम्म पाइपलाइन बिछ्याइदिने अनौपचारिक प्रस्ताव राखेको छ । उक्त प्रस्तावलाई नेपालले चासो बढाए जनकपुरसम्म पाइपलाइनबाट ग्यास दिन सकिने भारतीय अधिकारीले नेपाललाई आश्वस्त पारेका छन् । निगमले सरकारबाट स्वीकृति लिएर...
काठमाण्डु, २४ चैत–शिक्षक सेवा आयोगले मंगलबार माध्यमिक र निम्न माध्यमिक तहका लागि स्थायी विज्ञापन आह्वान गर्ने भएको छ । पाँच दिनअघि शिक्षा विभागले देशभरका माध्यमिक र निम्नमाध्यमिक शिक्षकको रिक्त दरबन्दी शिक्षक सेवा आयोगलाई उपलब्ध गराएपछि आयोगले विज्ञापन खुला गरेको हो । आयोगका अनुसार २०६३...
सिन्धुपाल्चोक, २४ चैत–सुन्दै पनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई खसीलाई पनि लगाइन्छ भन्दा । बच्चाको जन्मान्तर कम गर्नका लागि महिलामा लगाइने यो सुई सिन्धुपाल्चोकका किसानहरुले भने खसीलाई नै लगाइदिने गरेका छन् । तीन महिने संगिनी सुईले हर्मोनमा वृद्धि भई छिट्टै मोटो...
रौतहट, २४ चैत– मालपोत र नापी कार्यालय सेवा केन्द्र चन्द्रनिगहापुरमा विस्तार गर्ने निर्णय सरकारले फिर्ता लिए पनि सदरमुकाम गौरमा जारी आन्दोलन हिंसात्मक बन्दै गएको छ । सरकारले अनेक प्रयास गर्दा पनि आन्दोनलकारीसँगको वार्ता सफल हुन् सकेको छैन । राजधानी काठमाण्डुबाट आएको उच्च प्रहरी अधिकृतसहितको...
काठमाण्डु, २३ चैत – वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पछिल्लो आमरण अनशन क्रममा कारबाही माग गरेका मध्ये नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमले राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री खगराज अधिकारीले मेडिकल काउन्सिल अध्यक्ष बन्न योग्यतै नपुगेका ‘विवादित’ डा. गौतमलाई गत कात्तिक २५ गते...
काठमाण्डु, २३ चैत– कम मूल्यमा ठेक्का प्रस्ताव गरेका कामदारहरु बीचैमा काम छाडेर भाग्न थालेपछि भारतले हुलाकी सडक निर्माणको जिम्मेवारीबाट हात झिकेको छ । नपालको चुरे क्षेत्रलाई तराईसँग जोड्ने ६ सय ७ किलोमिटरको यो मार्ग निर्माण गर्न भारतले करिब ८ अर्ब रुपैयाँ अनुदान दिएको...
काठमाण्डु, २३ चैत– चार वर्ष थाइल्याण्ड बसाएपछि नेपाल फर्केका पूर्वयुवराज पारस शाहको आज सोबार राजधानीको ५ वटा धार्मिक स्थलमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । धर्मकर्ममा बढी विश्वास गर्ने पूर्वयुवराज पारस मठमन्दिर घुमेर साइत जुरेपछि निर्मल निवास प्रवेश गर्ने मुडमा छन् । उच्च...
काठमाण्डु, २३ चैत – नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ०७१ साल असोज मसान्तसम्ममा नेपालका ९५.५८ प्रतिशत मानिसहरु दूरसंचारको पहुँचमा पुगिसकेका छन्, जसमध्ये ८५.५८ अर्थात २ करोड २६ लाख ७५ हजार २४ जना मोबाइल प्रयोगकर्ता छन् । इन्टरनेटमा प्रत्यक्ष पहँुच हुने नेपालीहरुको संख्या ३५.२८ प्रतिशत छ...
काठमाण्डु, २३ –वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारबाट लिइने रकम गैर कानुनी रहेको खुलासा भएको छ । कतारी श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुलाल्ह विन सैल अल खुलाइफीले आफ्नो देशमा आउने नेपाली कामदारसँग मेनपावर कम्पनीले गैरकानुनी रुपमा चर्को शुल्क लिइरहेकोमा नेपाल सरकारसमक्ष गम्भीर...