काठमाण्डु, १९ चैत–छिमेकी मित्रराष्ट्र चीन सिङहाई–तिब्बत रेल सेवा केरुङ हुँदै काठमाण्डुसम्म बिस्तार गर्न सकरात्मक देखिएको छ । राष्ट्रपति डा. रामवरण यादवको चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमणका क्रममा चिनियाँ अधिकारीहरुले रेललाई काठमाण्डुसम्म बिस्तार गर्न सकरात्मक रहेको बताएका हुन् । हाइनान प्रान्तमा मार्च २६ देखि २९...
काठमाण्डु, १८ चैत– पूर्वयुवराज्ञी हिमानी आफ्ना पति पारससँग किन यतिका समयदेखि अलग छिन ? आम जिज्ञासाको विषय बनिसकेको छ यो । एक साताअघि निर्मल निवासमा बोलाइएकी २३ वर्षीया एक कुमारी माताले हिमानीसँग फेरि यही कुरा दोहो¥याइन, ‘सरकारहरु साथमा नभएकै राम्रो †’ अर्थात ज्योतिषीय सिद्धान्तअनुसार...
काठमाण्डु, १८ चैत–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल शिक्षा पद्धति सुधारका लागि सरकारलाई ९ बुँदे निर्देशन दिएको छ । अनसनरत चिकित्सक गोविन्द केसीको मागका विषयवस्तुमा अख्तियारले मुख्यसचिव मार्फत सरकारलाई निर्देशन दिएको हो । ‘मेडिकल शिक्षाका सन्दर्भमा देखिएका विकृति र विसंगतिप्रति ध्यानाकर्षण भई आयोगले सरकारलाई निर्देशन...
पोखरा,१८ चैत – पर्यटकीय केन्द्र लेकसाइडको वसुन्धरा पार्कदेखि पुम्दीभुम्दीको शान्ति स्तुपासम्म केबलकार बन्ने खबरले पोखरेली उत्साही भएका छन् । केबलकार निर्माणपछि गन्तव्य थपिएर पर्यटकीय गतिविधि बढ्ने र पर्यटकको बसाइ अवधि लम्ब्याउनसमेत सहयोगी हुने पर्यटक व्यवसायीले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मनकामना...
काठमाण्डु, १८ चैत–नेपाल चीन सीमामा स्तम्भ ( ढुंगामा खोपेको चिह्न) राख्ने क्रममा नेपाली अधिकारीहरुले गल्तीका कारण दोलखा जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने एक हिमाली चुचुरोसहित झण्डै २० बिघा भूभाग चीनभित्र पर्न गएको खुलासा भएको छ । नेपाली र चिनियाँ संयुक्त प्राविधिक टोलीले झण्डै ५२ वर्षअघि...
काठमाण्डु, १८ चैत – कम परिमाण दिएर उपभोक्तालाई बारम्बार ठगी गरेको भेटिएपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले नक्सालस्थित नेपाल प्रहरी पेट्रोल पम्पको डिजल नोजल बन्द गरिदिएको छ भने दुइटामा तत्काल सुधार गर्न निर्देशन दिएको छ । चैत ३ गते प्रधानमन्त्री कार्यालयका अधिकारीसमेत सहभागी अनुगमन टोलीले...
काठमाण्डु,१८ चैत – भेरी–बबई डाइभर्सन आयोजनाको शिलान्यासका लागि सुर्खेत जान त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाका पाइलटले उडान गर्न अस्विकार गरेपछि फर्केका छन् । प्रधानमन्त्री कोइराला मंगलबार साँझ ५ बजे विमानस्थल पुगेका थिए । कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम...
काठमाण्डु, १७ चैत–जिल्ला अदालतको रेकर्डलाई मात्र आधार मान्दा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र पूर्वगृहमन्त्री भीम रावल १८ दिनका लागि जेल जानुपर्ने रहेछ । पञ्चायतकालदेखि केही दिनअघिसम्मको यो अवस्था कानुनतः हालैमात्र परिवर्तन भएको हो । नौ वर्षदेखि लगातार राष्ट्रको पाचौं मर्यादाक्रममा रहेका सभाध्यक्ष नेम्वाङ र...
काठमाण्डु, १७ चैत– दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालका ठूला दलका नेतालाई देशको पछिल्लो अवस्थाबारे परामर्श लिन बोलाइरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार एकाएक दिल्ली भ्रमणमा जान लागेको छ । करिब एक महिनाको बसाइका लागि लागि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी र...
काठमाण्डु, १७ चैत– चाबहिलकी चिन्टु श्रेष्ठ आइतबार कामका सिलसिलामा बबरमहलस्थित जिल्ला अदालत काठमाण्डु जाँदै थिइन् । बिहान १० बजेतिर उनी जब अदालतको गेटमा पुगिन्, सुरक्षाकर्मीले भित्र प्रवेश गर्न रोक लगाए । पतिसँगै त्यहाँ पुगेकी चिन्तुले अचम्मित हुँदै ‘किन रोक्नु भएको ?’ भनी प्रहरीसँग सोधिन्...
एजेन्सी, १७ चैत– इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् । पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने...
कञ्चनपुर, १७ चैत–५ वर्षअघि आफैले रोजेको केटोसित उनले बिहे गरेकी थिईन । सवथोक ठीकठाक चलिरहेको थियो थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान्श्रीमती दुबै बेरा्जगार हुदाँ परिवार चलाउन समस्या भयो । उनीहरुबीच बेलाबेला विवाद हुन...