पत्रपत्रिकाबाट

प्रचण्डलाई मार्ने योजना बनाउने यी को हुन् ?

२०७१ चैत १५ गते १:१३

काठमाण्डु,१५ चैत – एमाओवादीका दुई केन्द्रियसदस्य तथा सभासद्हरुले पार्टीका पोलिटब्यरो सदस्य तथा सभासद् प्रभु साहमाथि अध्यक्ष पुष्पकमल दाहालको हत्या गर्ने योजना बुनेको गम्भीर आरोप लगाएका छन् । एमाओवादी केन्द्रीय सदस्य तथा सभासद्हरु अशोक जयसवाल र सत्यनारायण भगतले दाहाल हत्याको योजना बनाउने साहलाई एमाओवादी नेता...

१५ वर्ष प्रअ भएका लालबहादुुर पियनमा घटुवा भएपछि…

२०७१ चैत १४ गते २:३५

कैलाली, १४ चैत–काम गर्दै गएपछि अनुभवका आधारमा व्यक्तिको बढुवा हुनु नौलो होइन । सरकारी तथा निजी क्षेत्रमा बढुवाको व्यवस्था हुन्छ, तर १५ वर्षसम्म प्रधानाध्यापक भएर काम गरेका शिक्षक हाल परिचरमा घटुवा भएका छन् । कैलालीको फूलवारी(७ शिवतालका ४१ वर्षीय लालबहादुर पुनमगर उदाहरण बनेका छन्...

कार्यकर्तालाई सरकारी अनुदान नदिएको भन्दै एमालेका सभासद्ले गरे तोडफोड !

२०७१ चैत १४ गते २:३३

विरगन्ज, १४ चैत – आफ्ना कार्यकर्ताले सरकारी रकम अनुदान नपाएको झोकमा सभासद् राजकुमार गुप्ताले जिल्ला कृषि विकास कार्यालय पर्सामा तोडफोड गराएका छन् । पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद् गुप्ता एमालेका क्षेत्रीय अध्यक्ष पनि हुन् । जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित तरकारी उत्पादन...

हेलिकोप्टर चार्टर गरेर वन्यजन्तुको छाला तस्करी !

२०७१ चैत १४ गते २:०३

    सुर्खेत, १४ चैत  – तस्करहरुले नेपालबाट हेलिकोप्टर चार्टर गरेर चीनतर्फ वन्यजन्तुका अंग चोरी निकासी गर्दै आएका छन् । स्थल नाकामा सुरक्षा जाँच कडा हुन थालेपछि तस्करहरुले वन्यजन्तुका अंग हेलिकोप्टर चार्टर गरेर चीनको तिब्बतलगायत भूभागमा पुर्याउँदै आएको रहस्य तस्करीमा संलग्न हुम्ला बडगाउँका लल्ली...

नेपालमा व्यापक भ्रष्टाचार बढेको भन्दै बेलायत फायर

२०७१ चैत १४ गते १:५५

काठमाण्डु, १४ चैत– बेलायतले नेपालमा व्यापक भ्रष्टाचारको अन्त्य नभए नेपाललाई दिँदै आएको सम्पूर्ण सहयोग रोक्ने चेतावनी दिएको छ । बेलायती संसदको अन्तर्राष्ट्रिय विकास समिति (आईडीसी) ले शुक्रबार प्रतिवेदन प्रस्तुत गर्दै यस्तो चेतावनी दिएको हो । संक्रमणकालको फाइदा उठाएर मुलुकमा भ्रष्टाचार बढेको चर्चा भइरहेका बेला नेपालको...

वृद्ध प्रधानमन्त्रीले बालुवाटारमा गृहमन्त्रीलाई कसरी झम्टिए ?

२०७१ चैत १४ गते १:४८

काठमाण्डु, १४ चैत – अध्यागमन र भिसा प्रोसेसिङको सम्पूर्ण जिम्मा निजी कम्पनीलाई दिने विवादास्पद प्रस्तावलाई लिएर प्रधानमनत्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमबीच विवाद भएको छ । प्रधानमन्त्री कोइरालाले शुक्रबार मन्त्रिपरिषद् बैठकमा अध्यागमन, भिसा प्रोसेसिङजस्तो राज्यको संवेदनशील काम निजी कम्पनीलाई दिन नहुने बताएका हुन्...

नक्कली प्रहरी अधिकृतसँग युवती भुतुक्कै भएपछि…

२०७१ चैत १४ गते १:३९

काठमाण्डु, १४ चैत– आफू सशस्त्र प्रहरीको सई भएको विश्वासमा पारेर युवतीहरुसँग प्रेम गरी ठगी गर्दै आएका युवक पक्राउ परेका छन् ।   महानगरीय अपराध महाशाखा हनुमानढोकाले सशस्त्र प्रहरीको नक्कली पोसाक तथा परिचयपत्र तथा नक्कली पेस्तोलसहित नुवाकोट नर्जामण्डप घर भएका २४ वर्षीय सहदेव श्रेष्ठलाई शुक्रबार...

प्रधानमन्त्रीले भने, डा. केसी मरे म के गरौं त ?

२०७१ चैत १४ गते १:०९

काठमाण्डु, १४ चैत – चिकित्सक शिक्षा र मेडिकल कलेज सम्बन्धनको स्तरीयतालाई मुख्य बनाई अनसन बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य स्थितिप्रति प्रधानमन्त्री सुशील कोइराला अत्यन्त नकारात्मक रुपमा प्रस्तुत भएका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालसहितको उपस्थितिमा नागरिक समाजको एउटा प्रतिनिधिमण्डलसमक्ष बिहीबार प्रधानमन्त्री कोइरालाले डा....

को–पाइलटले जानीजानी किन खसाए विमान ?

२०७१ चैत १३ गते २:५६

पेरिस – को–पाइलट जर्मन नागरिक २८ वर्षीय आन्द्रियाज लुविट्जले जर्मनविंग्स विमानलाई नष्ट पार्ने चाहाना राखेको खुलासा भएको छ । राम्रो सुरक्षा रेकर्ड भएको एयरबस ३२० मंगलबार फ्रान्सेली पर्वतीय क्षेत्रमा दुर्घटना भएको थियो । जसमा, १८ मुलुकका १ सय ५० जनाको ज्यान गएको थियो ।...

नबढ्ने भएकै हो त पेट्रोलियम पदार्थको मूल्य !

२०७१ चैत १३ गते २:४८

काठमाण्डु, १३ चैत – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम मूल्य बढे त्यसको असर नेपाली बजारमा पर्न नदिन नेपाल आयल निगमले करिब तीन अर्ब रुपैयाँ जम्मा गरेको छ। संकलित रकम पेट्रोलियम मूल्य नियन्त्रणकालागि खर्चिन मिल्ने गरी कोष राखिने छ । मन्त्रिपरिषदले ‘पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण...

‘कतिपयलाई म मरोस् भन्ने पनि लागेको होला’ः प्रधानमन्त्री

२०७१ चैत १३ गते २:२०

काठमाण्डु, १३ चैत–प्रधानमन्त्री सुशिल कोइरालाले आफ्नो स्वास्थप्रति अर्नगल प्रचार भएको भन्दै दुख व्यक्त गरेका छन् । बिहीबार संघीय समावेशी मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले मौसम परिवर्तन भएका कारणले सामान्य रुघाखोकी लागेको बताए । पत्रपत्रिकामा प्रधानमन्त्री अस्वस्थ भनेर आएका खबरले आफूलाई दुखी तुल्याउको पनि उनले...

मेलम्चीका लागि मन्त्रीस्तरीय समिति !

२०७१ चैत १३ गते २:२०

काठमाण्डु, १३ चैत – मेलम्ची खानेपानी आयोजना देखिएका समस्या समाधान गर्न मन्त्रीस्तरीय समन्वय समिति गठन हुने भएको छ । आयोजनाको मुख्य ऋणदाता एसियाली विकाश बैंक (एडीबी)को सुझावमा सरकारले समिति गठन गर्न लागेको हो । सहरी विकाशमन्त्रीको संयोजकमा गठन हुने समितिमा अर्थ, संघीय मामिला तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us