पत्रपत्रिकाबाट

आठ वर्षदेखि बेपत्ता छोरीले पठाइन् यस्तो खबर, ‘बाबालाई छोरी कुवेतमा बाँचेकी छे भन्दिनू’

२०७१ चैत ११ गते १:५७

कुवेत, ११ चैत– ‘मलाई त घरमा सबैले मरिसके भन्ने ठाने होला,’ संगीता लिम्बुले यसो भनिराख्दा नजिकका उनकी संगिनीले तत्काल भनिन्, ‘घ्यावा’ (अन्येष्टिपछि गरिने काजक्रिया) पनि भइसक्यो कि ? संगीताले यसो ठान्नु स्वाभाविकै थियो । बितेको आठ वर्ष देखि उनी परिवारको सम्पर्कमा छैनन् । कुबेत...

यसरी गराइयो १५ वर्षे किशोरीको ५० वर्षे भूमिराजसँग जबर्जस्ती विवाह

२०७१ चैत ११ गते १:४०

खोटाङ, ११ चैत – बैकुन्ठे–४ भोजपुरकी १५ वर्षीया बालिकालाई जबरजस्ती विवाह गरिदिने जालपा गाविसका तीन महिला पक्राउ परेका छन् । दिदीको घर बस्तै आएकी राई थरकी बालिकालाई जालपा– ९ का ५० वषीय भूमिराज राईसँग जबर्जस्ती विवाह गरिदिने जालपा ९ का चिजा राई, गायत्री राई...

रानीबारी हत्याकाण्डका अभियुक्त भेट्न नेताहरुको लर्काे

२०७१ चैत ११ गते १:३०

काठमाण्डु, ११ चैत– संविधानसभा बैठक बस्न नसकिरहेका बेला एमाले र एमाओवादीका फुर्सदिला केही सभासद् रानीबारी हत्याकाण्डका आरोपित मनराज गुरुङ र प्रमेश चौहानलाई भेट्न प्रहरी कार्यालय पुगेको रहस्य खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को हिरासतमा रहेका मनराज र प्रमेशलाई भेट्न उनी निकट केही सभासद्...

यो वर्ष कोरियन भाषा परीक्षामा सात हजार उत्तीर्ण हुने

२०७१ चैत ११ गते १:२३

काठमाण्डु, ११ चैत – दक्षिण कोरियाको मानव संशाधन विकास (एचआरडी) ले रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत यो वर्ष लिने कोरियन भाषा परीक्षामा ७ हजार १ सय युवा उत्तीर्ण गर्ने भएको छ । यो वर्षको छैठौं भाषा परीक्षा जेठ ३० र ३१ गते पोखरा र काठमाण्डुमा...

पैसा कमाउन मलेसिया पुगेका ज्वाइँले सासूलाई फोनमा भने, ‘आमा पेटभरि खान पनि पाइनँ’

२०७१ चैत १० गते २:२९

सुनसरी, १० चैत–मलेसियामा रहेका ज्वाइँ सुनिल साहले सुनसरीको दुहबीकी उर्मिला हलुवाई साहलाई फोन गरेर आफूले भोगेको पीडा पोखे । ‘आमा नेपालै फर्कन्छु यहाँ अघाउँजी खान पनि पाइएन, साह्रै दुःख भयो । एक हप्तादेखि ज्वरोले थला परेको छु । उपचार पनि गराइदिँदैनन् । कहिलेकाहीँ काममा...

प्रचण्ड, बाबुराम र वैद्यले टाउकोमा आगो सल्काउनुपर्छ : थापा

२०७१ चैत १० गते १:५६

काठमाण्डु, १० चैत– शान्ति प्रक्रिया विपरित सरकार अगाडि बढ्न खोजेको भन्दै शान्ति प्रक्रियामा आएपछि पाँचवटा समूहमा विभाजित माओवादीहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन् । जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा देखिएको निष्कर्ष निकाल्दै माओवादीहरूले कार्यगत एकता गर्ने कि पार्टी एकता गरेर अगाडि बढ्ने भन्ने...

चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र

२०७१ चैत १० गते १:५४

काठमाण्डु, १० चैत– मुलुकमा संघीयता विवाद पेचिलो बन्दै गएका बेला यसबारे चिनियाँ नेताहरूसँग परामर्श गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार अपराह्न चीन गएका छन् । प्रचण्डले तीन महिनाअघि राज्य पुनर्संरचना अर्थात् संघीयताबारे चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लेखेको पत्रबारे त्यहाँ छलफल गर्ने स्रोतले बतायो...

किन आउँदैछन् विश्वभरिका सांसदहरु नेपालमा ?

२०७१ चैत १० गते १:४०

काठमाण्डु, १० चैत– बालअधिकारको विभिन्न विषयमा सहकार्य गरी अघि बढ्न विश्वभरका सांसदहरको पहिलो बैठक शुक्रबार नेपालमा हुने भएको छ । विश्वभरिका सांसदहरुको सहभागी ‘पार्लियामेन्टरियन्स विदआउट बोर्डर’ अभियानको संयोजकत्वमा उक्त बैठक आयोजना हुने भएको हो । चैत १३ र १४ गते काठमाण्डुमा हुने बैठकले विश्वभरिका...

किन विप्लवको पिछा गर्दैछ प्रहरीले ?

२०७१ चैत १० गते १:२८

काठमाण्ड, १० चैत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको गतिविधिप्रति प्रहरी सजग बनेको छ । पछिल्ला गतिविधि कानुनसम्मत नदेखिएपछि प्रहरीले उनीहरुको गतिविधिमाथि निगरानी बढाएको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कमलसिंह बमले कानुनविपरीत भएका जोसुकैका गतिविधि नियन्त्रण गर्न प्रहरीको कतव्र्य भएकाले निगरानी बढाइनु स्वभाविक...

जेठको ३० र ३१ मा हुने भो इपिएस परीक्षा

२०७१ चैत १० गते १:१३

काठमाण्डु, १० चैत–रोजगार अनुमति प्रणाली इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि जेठको ३० र ३१ गते छौटौँ भाषा परीक्षा हुने भएको छ । सोमबार श्रम तथा रोजगार मन्त्रालयमा राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको वैदेशिक रोजगार निर्देशन समितिको बैठकले इपिएस २०१६ का लागि...

न्यायाधीश बम हत्याका सुटर इन्टरपोलको सूचीमा

२०७१ चैत ९ गते ३:२६

काठमाण्डु, ९ चैत – सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने एक फरार अभियुक्तलाई अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले फरार सूचीमा राखेको छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यरो (सिबीआइबी)को आग्रहमा इन्टरपोलले सुटर सञ्जय स्माइलीमगर विरुद्ध ‘डिफुयजन नोटिस’ जारी गरेको हो । मगर...

आइफोन खोसेको झोंकमा आमालाई विष खुवाउन खोजेपछि ….

२०७१ चैत ९ गते २:२८

एजेन्सी – आइफोन खोसेको झोकमा आमालाई विष प्रयोग गरी हत्या गर्न खोजेको आरोपमा कोलोराडोकी एक १२ वर्षीया किशोरीलाई पहरिले पक्राउ गरेको छ । ती किशोरीले यसै महिना एक साताभित्र दुइ पटकसम्म ब्लिचङ पाउडर खुवाई आमाको हत्या गर्न खोजेको आरोपमा वल्उडर कन्ट्रीका प्रहरी कमान्डरले एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us