पत्रपत्रिकाबाट

लाओसामा चिनियाँ पर्यटकका लागि बाघ–भालुको मासु !

२०७१ चैत ७ गते १:३७

एजेन्सी, ७ चैत– लाओसको उत्तर पश्चिममा रहेको एक कम्प्लेक्सले चिनियाँ पर्यटकहरुका लागि बाघको मासुदेखि भालुको पन्जालगायत विभिन्न लोपोन्मुख वन्यजुन्तुका मासुको अवैध कारोबार गरिरहेको बिहीबार एक जनावर अधिकारवादी समूहले जनाएको छ । लाओस, म्यान्मार र थाइल्यान्डबीचको सिमानामा रहेको लाओसको बोकियो प्रान्तको गोल्डन टरायन्गल विशेष आर्थिक...

के खान्छन् प्रधानमन्त्री कोइराला ?

२०७१ चैत ७ गते १:२३

काठमाण्डु, ७ चैत – प्रायः पाँच बजे उठ्छन् । एकछिन बाफ लिएर तातोपानी। मह र कागती खान्छन् अनि बाथरुम जान्छन् । बाथरुमबाट निस्केपछि ब्रेकफास्ट खान्छन् । बिहान चिया, कफी पिउँदैनन् । व्यस्तताले दिउँसोको खाना खाने समयमा एकरुपता छैन । सामान्यतः मध्याह्न १२ र १...

६ महिनामा १२ किलो मोटाए प्रधानमन्त्री

२०७१ चैत ७ गते १:२२

काठमाण्डु, ७ चैत – क्यान्सरको उपचारपछि प्रधानमन्त्री सुशील कोइराला मोटाएका छन् । उनको तौल ६ महिनामा १२ किलो बढेको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. करवीनाथ योगीका अनुसार असोजसम्म कोइरालाको तौल ५२ केजी थियो । अहिले बढेर ६४ केजी पुगेको छ । तर, तौल...

फेसबुकले लगायो यी चिज राख्नमा बन्देज

२०७१ चैत ७ गते १:१४

न्युयोर्क, ७ चैत– विश्वभर लगभग १ अर्ब ३९ करोड अर्थात १.३९बिलियन प्रयोगकर्ता भएको संसारकै ठूलो आमसञ्चारको माध्यम हो, फेसबुक । यसमा हरेक पल संसारका हरेक कुनामा रहेका व्यक्तिले केही न केही हालिरहेका वा हाल्न खोजिरहेका हुन्छन् । त्यसमा के–के पर्छ हामी कल्पनासम्म पनि गर्न...

एक्कासि बिरामी परेपछि प्रधानमन्त्रीलाई कृत्रिम अक्सिजन

२०७१ चैत ६ गते २:३६

काठमाण्डु, ६ चैत– प्रधानमन्त्री सुशील कोइराला शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि अस्वस्थ भएका छन्। केही दिनदेखि रुघाखोकीले च्यापेका कोइरालाको रगतमा अक्सिजनको मात्रा हुनुपर्नेभन्दा कम पाइएपछि उनले कृत्रिम अक्सिजन लिन थालेका छन्। ‘रुघाखोकीले गर्दा रगतमा अक्सिजनको मात्रा केही घटेको हो’, प्रधानमन्त्रीका निजी चिकित्सक करिवीरनाथ योगीले...

यसरी चिरा पर्दैछ एमालेको युवा संगठन

२०७१ चैत ६ गते २:२६

काठमाण्डु, ६ चैत– नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल विभाजनको संघारमा पुगेको छ । अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किएपछि विभाजनको संघारमा पुगेको हो । संगठनभित्रको विवाद शीर्ष नेतृत्वले पनि समधान गर्न नसकेपछि अध्यक्ष ओली र नेता नेपालले छुट्टाछुट्टै...

प्लास्टिकको झोला बोक्दै हुनुहुन्छ ? होसियार ! ५० हजार जरिवानामा पर्नुहोला

२०७१ चैत ६ गते २:०५

काठमाण्डु, ६ चैत– प्लास्टिकको झोला बोक्दै हुनुहुन्छ भने अब होसियार हुनुहोला । तपाईंले बोक्ने प्लास्टिकको झोलको मूल्य एक वा दुई रुपैयाँ हुन सक्छ तर तपाईं त्यही प्लास्टिकको झोला बोकेकै कारण ५० हजारसम्म जरिवानाको भागीदार बन्नुपर्छ । सरकारले काठमाण्डु उपत्यकालाई प्लास्टिक मुक्त घोषणा गर्ने तयारी...

वामदेवले बनाए एमाओवादी तह लगाउने योजना, आन्दोलनमा तोडफोड गरे अपराध मुद्दा

२०७१ चैत ६ गते १:४३

काठमाण्डु, ६ चैत– एमाओवादीले चैत ८ देखि घोषणा गरेको आन्दोलनमा राजधानीको जनजीवन अस्तव्यस्त बनाउने योजना रहेको ठहर गर्दै उच्च सुरक्षा बैठकले ‘लाइफ लाइन’ रोक्नेमाथि भविष्यसम्मै असर पुर्यााउने गरी कारबाही गर्ने निर्णय गरेको छ। ‘अति संवेदनशील सुरक्षा अवस्था’ आउनसक्ने भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको...

चीनले भन्यो, ‘जाति–जनजातिको सहभागितामा एकताको संविधान बनाऊ’

२०७१ चैत ६ गते १:२७

हङकङ, ६ चैत– नेपालका राजनीतिक पार्टीहरूबीच संविधान निर्माणमा सहमति जटिल बन्दै गइरहेको बेला चीनले मिलेर संविधान बनाउन फेरि आग्रह गरेको छ। बिहीबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेइजिङमा भएको भेटमा चीनका उपराष्ट्रपति ली युनचाओले जातीय एकता सुदृढ हुने गरी मिलेर संविधान बनाउन नेपालका पार्टीहरूलाई सुझाव दिए।...

मन्त्रालयको ६० करोड यसरी बाँड्दैछन् प्रकाशमानले कार्यकर्तालाई

२०७१ चैत ६ गते १:१३

काठमाण्डु, ६ चैत–स्थानीय विकास मन्त्रालयले जनसहभागितामूलक योजनाका नाममा ६० करोड रुपैयाँका योजना सत्तारुढ सभासद् तथा उनीहरुले सिफारिस गरेका कार्यकर्तालाई बाँड्ने तयारी गरेको छ । कांग्रेसका महामन्त्रीसमेत रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको निजी सचिवालयको सिफारिसमा सत्तारुढ सभासद् र उनीहरुको सिफारिसमा देशब्यापी योजना बाँड्ने...

अस्पताल शय्याबाटै संगीता र सीमाको प्रश्न, ‘हामी त परीक्षामा पास हुन्छौं, प्रहरी–प्रशासन कहिले पास हुने ?’

२०७१ चैत ५ गते २:२४

काण्ठमाण्डु, ५ चैत– अस्पताल शय्याछेउ सानो र्‍याकमा माथिल्लो खण्डभरि औषधि, ब्यान्डेज र अरु खिद्रिमिद्री सामग्री छन् । तल्लो खण्डमा किताब–कापी । संगीता पुलामी मगरलाई हरेक पल ती किताब–कापीले आफूतिर तानिरहन्छन् । उनी चाहन्छिन्–जर्‍याकजुरुक उठूँ, पाना पल्टाउँ र र पढ्न थालूँ, बिहीबार सुरु हुने एसएलसी परीक्षाका...

मोडालिटी विवादले रोक्यो नेपाली कामदारलाई इजरायल जान

२०७१ चैत ५ गते १:४१

काठमाण्डु, ५ चैत– नेपाली कामदार लिन इजरायल तयार भए पनि दुई देशबीच मोडालिटीमा सहमति हुन नसक्दा कामदार जानबाट वञ्चित भएका छन् । कामदार लिने र पठाउने विषयमा ६ महिनाअघि नै सहमति भए पनि कसरी पठाउँने भनेर मोडालिटीमा अहिलेसम्म सहमतिमा पुग्न नसक्दा जाने प्रतिक्षामा रहेकाहरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us